Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

काठमाडौंमा फेरि थुप्रियो फोहोर 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

काठमाडौंमा पुनः फोहोर थुप्रिएको छ ।   काठमाडौं महानगरभित्रका विभिन्न शहर तथा गल्लीहरुमा हप्ता दिन भन्दा बढी समयदेखि फोहोर उठ्न सकेको छैन ।    फोहोर नउठाउँदा चोक–चोकमा फोहोरको डङ्गुर थुप्रिएर दुर्घन्धित बनेको छ ।   सबैको ध्यान स्थानीय तह निर्वाचनको मत परिणा...}

पुरा पढ्नुहोस्

किन बढ्दै छ इन्धनको मूल्य ? यसो भन्छन् प्रबन्ध निर्देशक पौडेल

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाल आयल निगमले कम्पनीको नोक्सानलाई कम गर्न पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नुपरेको बताएको छ ।   नेपाल आयल निगमका प्रबन्ध निर्देशक सुरेन्द्र कुमार पौडेलले अन्तर्राष्ट्रिय बजारमा क्रुड र डलरको भाउ अनपेक्षित रुपमा बढेकाले नेपालमा पनि पेट्रोलियम पद्धार्थको मूल्यवृद्धि गर्नुपर्ने अवस्था आ...}

पुरा पढ्नुहोस्

नेपालमा कोभिडविरुद्ध लगाइयो २ करोड मात्रा खोप

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालमा कोरोना भाइरसविरुद्धको २ करोड मात्रा खोप लगाइएको छ ।    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले कोरोना भाइरसविरुद्धको खोप २ करोड मात्रा लगाइएको बताएका छन् । उनका अनुसार २ करोड २ लाख ३४ हजार ८२२ मात्रा खोप लगाइएको छ ।    तीमध्ये १ क...}

पुरा पढ्नुहोस्

नन्कुन्नी–निर्मला प्रकरण : छानबिन समिति गठन, रुबिले तोडिन् अनशन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले नेपालगन्जका महिला नन्कुन्नी धोबीको मृत्यु र निर्मला कुर्मी बेपत्ता प्रकरणमा छानबिन गर्न समिति गठन गरेको छ । गृह मन्त्रालय र आन्दोलनरतपक्षबीच भएको सहमतिअनुसार गृहमन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयका सहसचिव हीरालाल रेग्मीको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन भएको हो ।   समितिमा न...}

पुरा पढ्नुहोस्

कोभिड–१९ का संक्रमित बढेसँगै जोखिम घटाउन यस्तो छ स्वास्थ्य मन्त्रालयको रणनीति र निर्णय

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ जना भन्दा बढी मानिस भेला नहुन आग्रह गरेको छ ।  कोभिड–१९ संक्रमणको दोस्रो लहर आएसँगै मन्त्रालयले भिडभाड कम गर्न र २५ जना भन्दा बढी मानिस भेला नहुन आग्रह गरेको हो ।    मन्त्रालयले २५ जना भन्दा बढी मानिस भेला हुन नदिने व्यवस्था गर्न मन्त्...}

पुरा पढ्नुहोस्

कन्सुलर सेवा विभागमा लिखत प्रमाणीकरणको नयाँ व्यवस्था

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कन्सुलर सेवा विभागले लिखतहरूको प्रमाणीकरणका लागि संकेत नम्बरसहितको फाराम वितरण प्रारम्भ गरेको छ । कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले सरकारको गत सोमबारको निर्णयअनुसार विभागले आजदेखि त्यस्तो व्यवस्था गरेको हो ।   विभाग परिसरमा सेवाग्राहीको भीड हुन नदिन तथा स...}

पुरा पढ्नुहोस्

कमल विनायक–नगरकोट सडकखण्ड दुई महिनाभित्र निर्माण सम्पन्न नगरे ठेक्का रद्द 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भौतिक यातायात तथा पूर्वाधारमन्त्री रेणुकुमारी यादवले कमल विनायक–नगरकोट सडकखण्ड दुई महिनाभित्र निर्माण सम्पन्न नगरे ठेक्का सम्झौता रद्द गर्ने दाबी गरेकी छन्  ।      कमल विनायक–नगरकोट सडकखण्ड निर्माण सम्पन्न गर्नेबारेमा बुधबार मन्त्री यादव र बागमती प्रदेशका भौत...}

पुरा पढ्नुहोस्

बाढीपहिरोमा परेकाको उद्धारमा निजी हेलिकोप्टर पनि प्रयोग गरिने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले तीन दिनको अविरल वर्षातपछि आएको बाढीपहिरो र भएको डुबानमा परेकाहरूको खोज तथा उद्धारमा निजी हेलिकोप्टर पनि प्रयोग गर्ने भएको छ । अहिलेसम्म नेपाली सेनाको हेलिकोप्टरले मात्रै उद्धार गरिरहेकोमा अपुग हुने देखिएपछि निजी कम्पनीका हेलिकोप्टर पनि प्रयोग गर्न लागिएको हो ।    मुलुकभर नै न...}

पुरा पढ्नुहोस्

प्रहरीका पूर्वएसएसपी बोगटी सुदूरपश्चिम प्रदेशसभाको सचिवमा नियुक्त

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरीका पूर्वएसएसपी देवबहादुर बोगटी सुदूरपश्चिम प्रदेश सभा सचिवको पदमा नियुक्ति भएका छन् ।   बोगटीलाई मंगलबार उक्त पदमा नियुक्त गरिएको हो । बोगटीले सोही दिन नै सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीबाट सपथ लिएका छन् ।}

पुरा पढ्नुहोस्

याे समूहले लगाउने छन् चिनियाँ खाेप, यस्ता छन् डीसीएमसीका निर्णय 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

काठमाडौँ जिल्ला कोभिड १९ नियन्त्रण तथा रोकथाम समिति डीसीएमसी को बैठकले  काठमाडाैं प्रवेशका नाकामा एन्टीन्जेन्ट जाँचसहित चीन सरकारले उपलब्ध गराएकाे काेभिड–१९ बिरूद्वकाे खाेप दिनेहरूकाे सूचीसहित ८ निर्णय गरेकाे छ ।    डीसीएमसीले काठमाडौं जिल्ला प्रवेश गर्ने नाकाहरुमा सम्बन्ध...}

पुरा पढ्नुहोस्