
तीर्थयात्री बोकेको बोलेरो दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने १४ घाइते भएका छन् । प्रदेश नम्बर ३ को ०१०२२ च ९६९४ नम्बरको बोलेरो सुनकोशी गाउँपालिका–९ को सिकारीडाँडामा आज विहान दुर्घटना भएको थियो । बलेरोमा यहाँस्थित चम्पादेवी ककनी मन्दिर दर्शन त...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवाले सुरक्षाको भरपर्दो व्यवस्था गर्न रक्षा मन्त्रालय र मातहतका सबै निकायलाई निर्देशन दिएका छन् । रक्षा मन्त्रालयको कार्यभार समेत सम्हाल्नु भएका प्रधानमन्त्री देउवाले सुरक्षा सुशासन र विकासको पूर्वसर्त भएको उल्लेख गर्दै त्यसको भरपर्दो व्यवस्था गर्न सम...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बल (एपीएफ) मा नियमित अवकाश र बढुवा भएमा हालका एआईजी पुष्पराम केसी वरियताका आधारमा चैतपछि २१ दिनका लागि सशस्त्र प्रहरी महानिरीक्षक बन्ने सम्भावना छ । यदि सरकारले केही भाजो नहालेमा उनले २८ चैत्र २०७८ देखि १९ वैशाख २०७९ सम्म सशस्त्र प्रहरीको नेतृत्व गर्नेछन् । तर, सरका...}
पुरा पढ्नुहोस्काठमाडौंको ठमेलमा एक जर्मन नागरिक मृत फेला परेका छन् । बिहीबार उनलाई प्रहरीले मृत अवस्थामा फेला पारेको हो । ठमेलस्थित बिहानी होटलको कोठामा बसेका जर्मन नागरिक ४० वर्षीय डेभिड मिट ज्याकटको कोठाको ढोका नखुलेपछि प्रहरीलाई जानकारी गराई होटलवालाले खोलेका थिए । ढोका खोल्दा ब...}
पुरा पढ्नुहोस्प्रहरीले चर्चित रेमण्ड सपका संचालक तथा सार्वजनिक ब्यक्तित्व सञ्जय अधिकारी र उनका छोरा समिर अधिकारी सहित चारजनालाई किर्ते तथा ठगी आरोपमा पक्राउ गरेर मुद्दा चलाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार नेपाली सेनाका लागि ३५ हजार थान छालाको बुट सप्लाई टेण्डरमा साझेदार रहेका अधिकार...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले मंगलबार सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण पर्साको उद्घाटन गरेका छन् । सो क्रममा महानिरीक्षक खनालले सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट सबैठवामा निर्माण गरिएको भवनको पनि उद्घाटन गरेका थिए । पर्साको सीमावर्ती...}
पुरा पढ्नुहोस्छिन्नमस्ता गाउँपालिका–६ खुदीबखारीस्थित एक फूलबारीमा सोही स्थानका ८० वर्षीय मिश्रिलाल मण्डलको हत्या भएको छ । धारिलो हतियारले घाँटी रेटिएको अवस्थामा फेला परेको मण्डलको शव बुधबार अबेर राति सदरमुकाम राजविराज ल्याइएको छ । आवश्यक अध्ययन, अनुसन्धानपश्चात शव परीक्षण...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले राष्ट्रिय सशस्त्र प्रहरी बल, प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा आयोजित दुई दिने ‘प्रथम समादेशक कार्यशाला गोष्ठी’ को बिहीबार समापन गरेका छन् । त्यस अवसरमा महानिरीक्षक अर्यालले सांगठनिक जिम्मेवारी पूरा गर्न सक्षम मानवसंसाधन विकासक...}
पुरा पढ्नुहोस्टुंडिखेलस्थित नेपाली सेनाको मुख्यालयमा आयोजना गरिएको एक समारोहबीच भारतीय सेनाले नेपाली सेनालाई आज टाटा एलपिटिए १६२८ वर्कशप ट्रकहरु उपहारस्वरुप हस्तान्तरण गरेको छ । भारतका रक्षा सहचरी कर्णेल अमित शर्माले भारतीय सेनाको तर्फबाट उक्त वर्कशप ट्रक नेपाली सेनाका सहायक रथी कृष्णदेव भट्टला...}
पुरा पढ्नुहोस्डडेलधुरा परशुराम नगरपालिका–८ को जमरानी आधारभूत स्वास्थ्य इकाइ केन्द्रमा कार्यरत २६ वर्षीया अस्मितादेवी धामी असार २ मा कार्यालयबाट निस्किइन् । कोरोनाको बचत खोप र स्वास्थ्य सामग्री लिएर जोगबुडा अस्पतालतर्फ उनलाई जानु थियो । तर उनी अस्पतालसम्म पुगिनन् न त घर नै फिर्ता भइन् । त्...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit