Sunday, 18 May 2025 | २०८२ जेठ ५, आईतबार

सम्बन्धित समाचार

अधिकारी उपरथीमा बढुवा, तीन उपरथी र तीन सहायक रथीकाे सरूवा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाकाे मुख्यालय जंगी अड्डाले सहायक रथी प्रेमध्वज अधिकारीलाई उपरथीमा बढुवा गरेकाे छ।    यस्तै सेनाकाे पूर्वी कमाण्डसहित तीन मुख्य युनिटका कमाण्डरकाे सरूवा भएकाे छ।    बढुवा भएका अधिकारी २७ बेसिकका सैनिक अधिकृत हुन् । उनी सैनिक प्रतिष्ठान खरिपाटीमा आफ्नाे समूहका...}

पुरा पढ्नुहोस्

सीआईबीले ‘रिलेशन र कमिशन’ को लोभमा किनेको सात करोडको सीम लोकेटर चलेन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरी अनुसन्धान र शंकास्पद पक्राउ गर्न ‘महावाण’ भनेर प्रचारप्रसार गरिएको करिब सात करोड रुपैयाँभन्दा बढी मूल्यको एउटा उपकरण यतिबेला प्रहरी प्रधान कार्यालय र केन्द्रीय अनुसन्धान ब्यूरोमा थन्किएको छ ।    केन्द्रीय अनुसन्धान ब्यूरोका तत्कालीन प्रमुख एआईजी सहकुुलबहादुर थापा...}

पुरा पढ्नुहोस्

सशस्त्रमा ४ हजार दरबन्दी थप्ने प्रस्ताव

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले सशस्त्र प्रहरी बलमा करिब चार हजार दरबन्दी थप्ने गृहकार्य सुरु गरेको छ ।    बजेट बक्तव्यमा आगामी आर्थिक वर्षमा भारत र चीनसँगको सीमामा एक सय २० वटा बोर्डर आउट पोस्ट (बिओपी) थप गर्ने कार्यक्रम घोषणा भएपछि गृहले दरबन्दी थप गर्ने तयारी सुरु गरेको हो ।    गृह मन्त्र...}

पुरा पढ्नुहोस्

नयाँ तीन पदमा बढुवाका लागि मन्त्रिपरिषदबाट प्रहरी नियमावली संशोधन स्वीकृत

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरीमा बढुवा प्रयोजनका लागि सरकारले प्रहरी नियमावलीमा दसौं संशोधन गरेको छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले प्रहरीमा नयाँ सृजना गरिएको तीन पदमा बढु्वाका लागि नयाँ नियमलाई स्वीकृत गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन् ।    नयाँ तीन पदमा बढुवामा एकपटकलाई...}

पुरा पढ्नुहोस्

नेपाल प्रहरीको एआईजी बढुवामा पाँच जना सिफारिस

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरीको रिक्त ५ एआईजी पदमा ५ जना डीआईजीको बढुवा सिफारिस गरिएको छ ।     गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिको सचिवालयले आज उनीहरुको नाम सिफारिस गरेको हो । बढुवा सिफारिस हुनेमा डीआईजीहरु उत्तमराज सुवेदी, अरुणकुमार बिसी, दिवेश लोहनी, मुकुन्द राज आचार्य र पूजा सिंह छन् ।...}

पुरा पढ्नुहोस्

लागूऔषध कोकिन र सुनसहित काठमाडौंबाट ४ जना पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले लागूऔषध कोकिन ५ सय ग्राम र सुन जस्तो देखिने २ किलो ४ सय १० ग्राम धातु सहित ४ जनालाई बिहीबार दिउँसो पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोरखाको गोरखा नगरपालिका–६ छाप्रे स्थायी ठेगाना भएका २९ वर्षीय मुकुन्द खड्का, गण्डकी गाउँपालिका–४ फुजेल स्थायी ठेगाना भएका ३१ वर्षीय मन गुरूङ...}

पुरा पढ्नुहोस्

नेपाली सेनामा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाको जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक युवक शुक्रबार पक्राउ परेको छ ।        पक्राउ पर्नेमा ताप्लेजुङको मैवाखोला गाउँपालिका–५ का २४ वर्षीय सुवास फावेन लिम्बू रहेको प्रहरीले जनाएको छ । लिम्बूले नेपाली सेनामा जागिर लगाइदिने प्रलोभनमा मिक्वाखोला गाउँपालिका&nda...}

पुरा पढ्नुहोस्

इन्स्पेक्टर थापा बने वाग्मती प्रदेशकै उत्कृष्ट प्रहरी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रकाश थापा वाग्मती प्रदेशकै उत्कृष्ट प्रहरी घोषित भएका छन् । इलाका प्रहरी कार्यालय मनहरी, मकवानपुरमा कार्यरत उनलाई वाग्मती प्रदेश प्रहरी कार्यालयले पुस महिनाको ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषणा गरेको हो ।    प्रदेशका प्रमुख डीआईजी प्रकाशजंग कार्...}

पुरा पढ्नुहोस्

सेनाले मनायो तानसेन दरबारमा भगवती जात्रा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाले पाल्पाको तानसेन नगरपािलका–४ दरबार परिसरमा रहेको श्री ७ रणउजिरेश्वरी भगवती मन्दिरमा  २०३ औ भगवती जात्रा मनाएको छ ।  पाल्पा जिल्लामा तैनाथ नेपाली सेनाको गोरखदल गणका गणपतिले १४ भदौंमा पूजाआजा गरि जात्राको बिधिवत शुरुवात गरेका थिए ।    पूजा पश्‍चात...}

पुरा पढ्नुहोस्

सडकमा ठूलो आवाज निकाल्ने ३४२ वटा मोटरसाइकल प्रहरीको कब्जामा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

  काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडकमा ठूलो आवाज निकाल्ने र स्वरुप परिवर्तन गरिएका ३४२ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ । प्रहरीले १ महिनायता विशेष अप्रेशन नै चलाएर त्यस्ता मोटरसाइकल चालकमाथि कारबाही थालेको हो ।    महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट...}

पुरा पढ्नुहोस्