Saturday, 24 May 2025 | २०८२ जेठ ११, शनिवार

सम्बन्धित समाचार

सशस्त्र प्रहरीका ४ एसएसपीको सरुवा र बढुवा भएका ११ को पदस्थापन 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सशस्त्र प्रहरी बल नेपाल मुख्यालयले ४ जना वरिष्ठ उपरीक्षकहरुको सरुवा तथा भर्खरै बढुवा भएका ११ जनाको पदस्थापन गरेको छ ।      सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक रामशरण पौडेलको निर्णयले उनीहरुको सरुवा तथा पदस्थापन भएको हो ।      सरुवा हुने एसएसपीहरुम...}

पुरा पढ्नुहोस्

२२ वर्षीय आमाले गरिन् आफ्नै नवजात शिशुको हत्या

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

आफ्नै नवजात शिशुको कर्तव्य गरी हत्या गरेको अभियोगमा कास्कीमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा बागलुङ ढोरपाटन नगरपालिका–३ घोसाखानी घर भई हाल अन्नपूर्ण गाउँपालिका–२ नौडाँडा बस्ने २२ वर्षीया गीता कुँवर सुनार रहेकी छन् ।   कुँबरले ४२ दिनको आफ्नै नव...}

पुरा पढ्नुहोस्

गृहले अघि बढायो इन्स्पेक्टरमा ५० प्रतिशत आन्तरिक बढुवाको प्रावधान 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

गृह मन्त्रालयले नेपाल प्रहरीमा प्रहरी निरीक्षक आन्तरिक बढुवाको प्रतिशत बढाउने प्रस्तावअघि बढाएको छ । प्रहरीमा यसअघि ६० प्रतिशत खुला र ४० प्रतिशत आन्तरिक सईबाट इन्सपेक्टर बढुवा हुने गरेकोमा सो प्रावधान परिवर्तनगर्ने तयारी भएको हो ।    मन्त्रालय स्रोतका अनुसार सईबाट इन्स्पेक्टरमा ५० प्...}

पुरा पढ्नुहोस्

बैंकिङ कसूरमा फरार आरोपी काठमाडौंबाट पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले बैंकिङ कसूरमा फरार रहेका १ जनालाई पक्राउ गरेको छ ।     पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१० बानेश्वर बस्ने धनुषा जनकपुरधाम उप–महानगरपालिका–८ घर भएका ४९ वर्षीय कमल कुमार सिंह रहेका छन् ।     सिंहले बिभिन्न ब्यक्तिहरूलाई  साझेदार...}

पुरा पढ्नुहोस्

मोरङमा छोरासँगको विवादमा बाबुको मृत्यु

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

मोरङमा बाबुछोराको विवादमा बाबुको ज्यान गएको छ । विराटनगर महानगरपालिका–८ बलुवाइ गाउँका ५४ वर्षीय विको सहनी मुखियाको मृत्यु भएको हो ।   मोरङका प्रहरी नायब उपरीक्षक मानबहादुर राईका अनुसार शनिबार राति बुबा छोराबीचको विवादका क्रममा छोराले धकेल्दा मुखिया लडेको र उनको घाटीमा बासको भाटाले...}

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीमा एआईजी बढुवाको तीनदिने सूचना जारी 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सशस्त्र प्रहरी बल, नेपालले रिक्त रहेको अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि बुधवार तीनदिने सूचना निकालेको छ ।  सशस्त्र प्रहरीका एआईजी पुष्पराम केसी बुधवार सशस्त्र महानिरीक्षक (आइजीपी) मा बढुवा भएसँगै रिक्त रहेको एक पदका लागि सूचना निकालिएको हो ।    सशस्त्रले जारी गरेको...}

पुरा पढ्नुहोस्

१२ वर्षीया बालिकालाई करणी गरेको आरोपमा १ पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।     पक्राउ पर्नेमा मोरङको सुन्दरहरैँचा नगरपालिका ५ बाँसबारी बस्ने ५३ वर्षीय रामदेव चौधरी रहेका छन् । उनलाई प्रहरीले बुधबार साँझ नियन्त्रणमा लिएको थियो ।     चौधरीले ती बालिकालाई ल...}

पुरा पढ्नुहोस्

नेपाली सेनाको सुदुरपश्चिम शिक्षालयका मेजर बर्खास्त

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाले सुदूरपश्चिम पृतना तालिम शिक्षालय गोरङ्गेका सेनानी (मेजर) अशोक शाहीलाई सेवाबाट बर्खास्तसहित एक महिना कैदको सजाय सुनाएको छ ।      २५ बाहिनीका बाहिनीपति सहायक रथी कृष्णबहादुर जिसीको अध्यक्षतामा गठित समरी जनरल सैनिक अदालतले ३ पुसमा मेजर शाहीलाई सैनिक अनुशासन वि...}

पुरा पढ्नुहोस्

म्यान्मारमा सैनिक दमनविरुद्ध नेपालमा नागरिक अगुवाको प्रदर्शन

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

म्यान्मारमा भएको नरसंहारको विरोध गर्दै नेपालका नागरिक अगुवाहरुले प्रदर्शन गरेका छन् । शुक्रबार नागरिक अगुवाहरुले ‘प्रतिगमन विरुद्ध बृहत नागरिक आन्दोलन’ को ब्यानरमा ललितपुरस्थित म्यान्मारको दुतावास अगाडि प्रदर्शन गरेका हुन् ।    विरोध प्रदर्शनमा नागरिक अगुवाहरु खगेन्द्र...}

पुरा पढ्नुहोस्

 मध्यरातमा चाेरी, चाेर दशी सहित बिहानै प्रहरी फन्दामा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रहरीले इमाडाेलमा झ्याल फोडेर घरमा चोरी गर्ने समूहका तीनजनालाई पक्राउ गरेको छ । उनीहरू चाेरीका सामान सहित चाेरी भएकाे केही घण्टामै पक्राउ परेका हुन् ।    महानगरीय प्रहरी प्रभाग, इमाडाेलले चोरी भएका एप्पलका ल्यापटप र मोबाइल सहित उनीहरुलाई मंगलबार बिहान तीनबजे नियन्त्रणमा लिएको हो।...}

पुरा पढ्नुहोस्