
प्रदेश नम्बर १ प्रहरी कार्यालयले दुई जना प्रहरीलाई चैत्र महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको छ । प्रदेश प्रहरी कार्यालयले असई ज्ञानु खड्का र हवल्दार गुणराज अधिकारीलाई महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो। दमक तथा इटहरीमा विष्फोटनजन्य पदार्थ राखी आम नागरिकलाई आतंकति बनाउने समूहलाई...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीको रिक्त ५ एआईजी पदमा ५ जना डीआईजीको बढुवा सिफारिस गरिएको छ । गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिको सचिवालयले आज उनीहरुको नाम सिफारिस गरेको हो । बढुवा सिफारिस हुनेमा डीआईजीहरु उत्तमराज सुवेदी, अरुणकुमार बिसी, दिवेश लोहनी, मुकुन्द राज आचार्य र पूजा सिंह छन् ।...}
पुरा पढ्नुहोस्रुपन्देही प्रहरीले भारतबाट अवैध रुपमा ल्याउँदै गरेको तथा अवैध रुपमा गाेदाममा भण्डारण गरिएकाे ८६ लाख ८ हजार ६ सय रकम बराबरको जुत्ता, चप्पलहरुसहित २ जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले आज दिउँसो साढे १२ बजे भारतबाट अवै...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले प्राप्त जिम्मेवारी लाई त्रुटिरहित र उत्कृष्ट ढंगले पूरा गर्नको लागि श्रोत र साधनसहित सरोकारवाला सबैसंग निरन्तर समन्वय र सहकार्यका साथ कार्य गर्न निर्देशन दिएका छन् । सशस्त्र प्रहरी बल नम्बर ६ गण सप्तरीको नवनिर्मित भवनको आइतबार उद्घाटन गर...}
पुरा पढ्नुहोस्वीरगन्ज महानगरपालिका–८ आर्मी ब्यारेक पछाडि रहेको प्याथो सर्जिकल हाउसका कर्मचारीलाई प्रहरीले बुट र लौरोले कुटपिट गरेको घटनाका सम्बन्धमा छानबिन गर्न प्रदेश २ प्रहरी कार्यालयले समिति गठन गरेको छ । प्रदेश प्रहरीले आज एक विज्ञप्ति जारी गर्दै प्रदेशका एसपी कृष्ण प्रसाईंको नेतृत्वम...}
पुरा पढ्नुहोस्सिरहाको लहानमा सुनचाँदी व्यवसायीको हत्यामा संलग्नको आरोपमा शंकास्पद दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाका प्रहरी प्रमुख एसपी सुदीपराज भण्डारीले लहान नगरपालिका–७ का रामकृष्ण चौधरीलाई पक्राउ गरेको पर्दाफासलाई जानकारी दिए । घटनास्थल नजिकै रहेका उनी फलामको ‘छैनी&rs...}
पुरा पढ्नुहोस्सुर्खेतको वीरेन्द्रनगरमा उम्मेदवारको सवारीमा आगजनी भएको छ । कांग्रेस–माओवादी गठबन्धनबाट वीरेन्द्रनगर नगरपालिकाका उपमेयर उम्मेदवार शान्ति ढकालको गाडीमा शुक्रबार राति आगजनी भएको हो । माओवादी केन्द्रकी नेतृ उनले बा१४च ६८३१ नम्बरको स्कारपियो गाडीमा अज्ञात समूहले आगजनी गरेको प्रहरीले ज...}
पुरा पढ्नुहोस्१६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा व्यवसायी मनोज अधिकारी पक्राउ परेका छन् । अधिकारी कार्गो व्यवसायीहरुको छाता संगठन फ्रेट फर्वार्डस् संघ (नेफा) का अध्यक्ष हुन् । उनलाई महानगरीय प्रहरी वृत्त, कमलपोखरीको टोलीले ठमेलबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता ए...}
पुरा पढ्नुहोस्गत असोस २ गते भारत विहारका अन्नि कुमार साहलाई महानगरीय प्रहरी बृत कालिमाटीले हतकडी लगाएर सोधपुछका लागि ल्याएको थियो । तर उनी बृतबाटै तीन थान हतकडीसहित फरार भएपछि प्रहरी चकित पर्यो । त्यसपछि उनको खोजी कार्यलाई प्रहरीले तिव्रता दियो । नाकामा कडाई गर्यो । ...}
पुरा पढ्नुहोस्नेपाली सेनाको अति चुनौतिपूर्ण प्रतिबिद्रोह तथा जंगल युद्धकला तालिम पहिलो पटक महिला सैनिक राधिका थापाले सफलतापूर्वक सम्पन्न गरेकी छन् । उनी यो तालिम गर्ने पहिलो महिला सैनिक भएको सैनिक प्रवक्ता सन्तोष वल्लभ पौडेलले बताए । विशेषगरी सुरक्षा अंगको प्रतिविद्रोह तथा प्...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit