Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

सहज हुन थाल्यो पेट्रोलियम पदार्थको बिक्री वितरण

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौंमा पछिल्लो केही दिनयता पेट्रोल पम्पहरुमा देखिएको लामो लाइन हटेको छ । नेपाल आयल निगम र पेट्रोलियम व्यवसायीबीचको सहमतिपश्चात् पेट्रोलियम पदार्थको बिक्री वितरण सहज बनेको हो ।   निगम र आन्दोलनरत राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिबीच शनिबार पेट्रोलियम पदार्थको बिक्रीवित...}

पुरा पढ्नुहोस्

‘हाइजेनिक किचेन’ सहित काठमाडौंमा ‘अनलाइन फुड डेलिभरी’गर्दै लस्कर  

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अनलाइन फुड डेलिभरी प्लेटफर्म लस्कर फुड्सले काठमाडौंमा आफ्नो सेवा सञ्चालन गरेको छ । काठमाडौंका विभिन्न स्थानमा ‘हाइजेनिक किचन’ सहित लस्करले तपाईहरुले रोजेको रेष्टुरेन्टबाट खाना घरसम्म समयमै पुगाउने छ ।    लस्कर फुड्स अनलाइनबाटै खानेकुरा अर्डर गर्न सकिने प्लेटफर्म हो । ...}

पुरा पढ्नुहोस्

प्रभु बैंकका नवनियुक्त अध्यक्ष सिटौलाले लिए सपथ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रभु बैंक लिमिटेड नवनियुक्त अध्यक्ष लीलाप्रकाश सिटौलाले पद तथा गोपनीयताको सपथ लिएका छन् । उनले सोमबार नेपाल राष्ट्र बैंकका गभर्नरसमक्ष सपथ ग्रहण गरेका हुन् ।   सिटौला अनुभवी बैंकरको रुपमा परिचित छन् । उनलाई विज्ञ सञ्चालकको नियुक्ति दिएर अध्यक्ष चयन गरिएको हो । उनी नेपाल राष्ट्र बैंकको...}

पुरा पढ्नुहोस्

भुवन बने सूर्य नेपाल सेन्ट्रल ओपनको विजेता

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सागका दोहोरो स्वर्ण विजेता सुवास तामाङलाई एक स्ट्रोकले हराउँदै भुवन नगरकोटीले सूर्य नेपाल सेन्ट्रल ओपन गल्फ प्रतियोगिताको उपाधि जितेका छन् ।   बिहीबार अन्तिम दिन दुई ओभर ७४ अंक जोडे पनि समग्रमा सात अन्डर २८१ को नतिजामा भुवनले उपाधि जितेका हुन् । उनले उपाधिका साथ १ लाख ३० हजार नगद प...}

पुरा पढ्नुहोस्

दुई अर्ब बढी राजस्व छलीका १७ मुद्दा दर्ता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राजस्व अनुसन्धान विभागले कर छली गरेको अभियोगसहित विभिन्न कम्पनी त्यसका सञ्चालक तथा अन्य व्यवसायीविरुद्ध १७ वटा मुद्दा  दर्ता गरेको छ , विभागले बुधबार एक सूचना जारी गरी ती कम्पनी र व्यवसायीविरुद्ध दुई अर्ब ३६ करोड रुपैयाँ बढी बिगो कायम गरी मुद्दा दर्ता गरेको जनाएको छ ।     ...}

पुरा पढ्नुहोस्

भोलिदेखि नेपाल र कतारबाट सातामा एक उडान हुने

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

  नेपाल र कतारबीच सातामा एक उडान हुने भएको छ ।    कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय उडान बन्द गरिएपनि जुन ७ देखि लागु हुने गरि दुवै देशबीच सातामा एक उडान सुचारु गर्न लागिएको हो ।      कतारको दोहास्थित नेपाली राजदूतावासले जारी गरेको सुचना अनुसा...}

पुरा पढ्नुहोस्

महामारीमा सहयोग भन्दै बोर्ड झुन्डाउँदै चौधरी समूह

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

व्यापारिक घराना चौधरी फाउन्डेसनले सरकारी अस्पतालमा सहयोग गरेकै भरमा आफ्नो बोर्ड झुन्डाएको छ । बिहीबार वीर अस्पताललाई आईसीयू बेड सहयोग गरेको फाइन्डेसनले अस्पतालमा ‘सीजी आईसीयू वार्ड’ उल्लेख गरेको बोर्ड राखेको हो ।    यसरी सरकारी अस्पतालमा सहयोग गरेकै भरमा व्यापारिक समूहको...}

पुरा पढ्नुहोस्

चार महिना १ अर्ब १७ करोडको काजु र बदाम आयात

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालमा चालू आर्थिक वर्षको चार महिनामा एक अर्ब १७ करोड ७९ लाख ५४ हजार मूल्य बराबरको काजु र मधेसी बदाम आयात भएको छ । विभिन्न जातका काजु रु ६१ करोड ८४ लाख ३३ हजार र रु ५५ करोड ९५ लाख २१ हजारको मधेसी बदाम आयात भएका हुन् ।   भन्सार विभागले प्रकाशित गरेको आव ०७८÷७९ को चार महिना (कात्तिक...}

पुरा पढ्नुहोस्

तामाकोशीको सफलताले आत्मविश्वास बढाएको छ : प्रम ओली

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सफलताले मुलुकको ऊर्जा क्षेत्रको थप विकासका लागि आत्मविश्वास बढाएको बताएका छन् ।   कूल ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको आज उद्घाटन गँर्दै प्रधानमन्त्रीले आफनै बलबूतामा विकासका थुप्रै काम गर्न सक्...}

पुरा पढ्नुहोस्

सहकारी संस्थाले पनि एटीएम जारी गर्न सक्ने

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सहकारी संस्थाहरुले आफ्नो पहिचानसहितको एटीएम कार्ड जारी गर्न सक्ने भएका छन् ।   बैंक तथा वित्तीय संस्थाहरुले मात्रै आफ्नो पहिचानसहितको एटीएम कार्ड जारी गर्दै आएकोमा अबदेखि सहकारी संस्थाहरुले पनि जारी गर्न सक्ने भएका छन् । आइतबार स्मार्टच्वाइस टेक्नोलोजिज, राष्ट्रिय सहकारी बैंक र ग्लोबल आइए...}

पुरा पढ्नुहोस्