Saturday, 17 May 2025 | २०८२ जेठ ४, शनिवार

सम्बन्धित समाचार

जेठ पहिलो साता एकै चरणमा स्थानीय तहको चुनाव : प्रधानमन्त्री देउवा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको चुनाव जेठ पहिलो साता गर्ने बताएका छन् । उनले एकै चरणमा स्थानीय तहको चुनाव गरिने पनि बताएका छन् ।    नेपाली कांग्रेसको वाग्मती प्रदेशको नयाँ कार्यसमितिका पदाधिकारीलाई सोमबार भेट्ने क्रममा प्रधानमन्त्री देउवाले जेठको पहिलो साता निर्वाचन हुने...}

पुरा पढ्नुहोस्

खुलामञ्चमा पार्क बनाउने योजनामा महानगर, यसरी खाली गराइँदै (फोटो फिचर)

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

काठमाडौं महानगरपालिकाले बुधबार खुलामञ्चमा डोजर लगाएर टहराहरु हटाउन थालेको छ । सभासम्मेलन हुने गरेको खुलामञ्चलाई अन्य काममा प्रयोग गरेर सडकमा सभा गरेको भन्दै आलोचना बढेपछि महानगरले खुलामञ्च खाली गर्न थालेको हो ।    खुलामञ्चमा वीर अस्पताल र दरबार हाइस्कूलको भवन पुननिर्माण गर्न निर्माण...}

पुरा पढ्नुहोस्

दक्षिणकालीमा रोकिएन ढुंगाबालुवाको अवैध उत्खनन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौंका दक्षिणकाली क्षेत्रमा अवैध खानी उत्खनन भइरहेको स्थानीयले गुनासो गरेका छन् । ढुंगा, बालुवालगायत प्राकृतिक स्रोतसाधनको राति राति अवैध उत्खनन भइरहे पनि नियामक निकायले रोक्न नसकेको उनीहरुले गुनासो गरेका हुन् ।    पछिल्लो समय दक्षिणकाली क्षेत्रमा भइरहेको दोहनविरुद्ध अख्तियार दुर...}

पुरा पढ्नुहोस्

साउनदेखि बढ्यो श्रमिकको न्यूनतम पारिश्रमिक

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले वृद्धि गरेको निजी क्षेत्रका श्रमिकको न्यूनतम पारिश्रमिक साउनदेखि कार्यान्वयनमा आएको छ । सरकारले यही साउन १ गतेदेखि लागू हुने गरी चिया बगानबाहेकका श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरी मासिक रु. १५ हजार पु¥याएको छ ।            तत्कालीन प्रधानमन्त्...}

पुरा पढ्नुहोस्

आरम्भ चौतारीले ८.८५ प्रतिशत लाभांश बाँड्ने

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले आठ दशमलव ८५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । संस्थाको पाँचौँ वार्षिक साधारणसभाले गत आव २०७६/०७७ सम्मको मुनाफाबाट प्रस्ताव गरिएको आठ दशमलव ८५ प्रतिशत लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको हो ।        काभ्रेपलाञ्चोकको बनेपामा केन...}

पुरा पढ्नुहोस्

प्रधानसेनापतिद्वारा शान्ति सेनाको लेबनान मिसनको मुख्यालय भ्रमण 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रधानसेनापति प्रभुराम शर्माले आइतबार शान्ति सेना मिसन यूएनआईएफएल मिसन लेबनानअन्तर्गतको सेक्टर इस्ट हेडक्वार्टर भ्रमण गरेका छन् ।     भ्रमणको क्रममा प्रधान सेनापति महारथी शर्माले  त्यहाँका ब्रिगेडियर जनरल इग्नासिओ ओलाजाबा एलोर्जसँग पनि भेटवार्ता गरेका छन् । भेटको क्रममा उनले...}

पुरा पढ्नुहोस्

यस्तो छ यसवर्षको कोभिड केन्द्रित मौद्रिक नीति

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

कोभिड १९ प्रभावित उद्योग व्यवसायलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ चालू आर्थिक वर्षको मौद्रिक नीति नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको छ ।    कोभिडले अर्थतन्त्रमा पारेका नकारात्मक असरलाई न्यूनीकरण हुने गरी यस अघि नै लागू गरिएको पुनरुत्थान कर्जालाई निरन्तरता दिने गरी मौैद्रिक नीति...}

पुरा पढ्नुहोस्

नेकपा एकीकृत समाजवादी संसदीय दलको नेतामा माधवकुमार नेपाल चयन

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेकपा (एकीकृत समाजवादी) संसदीय दलको नेतामा माधवकुमार नेपाल सर्वसम्मत रुपमा चयन भएका छन् ।   संघीय संसद् भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकले अध्यक्ष नेपाललाई सर्वसम्मत रुपमा संसदीय दलको नेतामा चयन गरेको हो ।    यही भदौ ९ गते निर्वाचन आयोगबाट नेकपा (एकीकृत समाजवादी)...}

पुरा पढ्नुहोस्

फास्ट ट्रयाकमा बजेट अभाव हुन दिँदैनौँ : अर्थ मन्त्रालय

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

अर्थ मन्त्रालयले  नेपाली सेनाद्वारा निर्माणाधीन काठमाडौं–तराई/मधेश दू्रतमार्ग आयोजनाका लागि बजेटको अभाव हुन नदिने बताएको छ ।      सो आयोजना निर्माणको जिम्मेवारी लिएको नेपाली सेनाले बजेट सुनिश्चित् गर्न माग गरिरहेका बेला अर्थ मन्त्रालयले यस्तो जवाफ दिएको हो । बुधबार...}

पुरा पढ्नुहोस्

देउवालाई मत दिने नेता पार्टीमा नरहने एमाले स्थायी कमिटीको निर्णय

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई मत दिने आफ्ना नेताहरुलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ ।   एमालेको आज बसेको स्थायी कमिटीको बैठकले उक्त निर्णय गरेको एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले बताए ।    ‘संस्थागत निर्णयभन्दा बाहिर गएर मत दिएमा उहाँहरु ए...}

पुरा पढ्नुहोस्