
नेपाली सेनामा नेतृत्व हस्तान्तरणको प्रक्रिया सुरु भएको छ । आज आफ्नो कार्यकालको एक हजार दिन पूरा भएको अवसरमा प्रधानसेनापति पूर्णचन्द्र थापाले नेतृत्व हस्तान्तरण गर्ने बताएका हुन् । आफ्नो कार्यकालको उपलब्धि सार्वजनिक गर्दै उनले साउन २३ मा बिदा बस्नुअघि नेतृत्व हस्तानान्तरण प्रक्रिया...}
पुरा पढ्नुहोस्कैलालीको भजनी नगरपालिका मोरियाघाटस्थित नेपाल–भारत सीमा नाकामा सोमबार साँझ प्रहरी र भारतीय तस्कर समूहबीच गोली हानाहान भएको छ । सो क्षेत्रमा ठूलो मात्रामा लागुऔषध भित्रिन लागेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी नायब निरीक्षक प्रेम शाहीको नेतृत्वमा खटिएको...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बल नेपालका दुई डीआईजी पदावधिका कारण आजदेखि अनिवार्य अवकाशमा जाँदैछन् । डीआईजीहरु खड्गजीत राई र मन्दीप श्रेष्ठले डीआईजीको चार वर्षे पदावधिका कारण अवकाश पाएका हुन् । उनीहरु दुबैलाई सँगठनले औपचारिक बिदाई गर्ने वा पछि गर्ने निर्णय हुन् सकेको छैन् ।&...}
पुरा पढ्नुहोस्झापा प्रहरीले ‘प्रहरी हुँ’ भन्दै ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कन्काई नगरपालिका–७ का ४० वर्षीय विकास उप्रेती र बिर्तामोड नगरपालिका–३ पश्चिम धर्मकाँटाका ३२ वर्षीय टीका खत्री छन् । ठगीको उजुरी आएपछि उनीहरुलाई प्रहरीले बिहीबार पक्राउ गरे...}
पुरा पढ्नुहोस्प्रहरी निरीक्षकहरुको नियमित सरुवामा ढिलाइ भएपछि प्रहरी प्रधान कार्यालयले उजुरी परेका विवादित र अवधि पुगेका इन्स्पेक्टरहरुको काज सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले १४ जना इन्स्पेक्टरको काज सरुवा गरेको हो । स्रोतका अनुसार प्रहरी मुख्यालयले महानगरीय प्रहरी प्रभाग बूढा...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीका ८७४ जना नायब निरीक्षक (सई) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले पुस १ देखि लागू हुनेगरि उनीहरुको सरुवा गरेको हो । सईमा बढुवा भएकाहरुको पदस्थापन अघि उनीहरुको सरुवा भएको हो । हेरौं सरुवा सूचीः }
पुरा पढ्नुहोस्दाङस्थित देउखुरी बचत तथा सहकारी संस्थाको ५ करोड २७ लाख रकम हिनामिना गरेको भन्दै राप्ति गाउँपालिकाका अध्यक्षसहित २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीसहित २० जनाविरुद्ध मंगलबार पक्राउ पुर्जी जारी गरिएको दाङ जिल्ला अदालतका सूचना अ...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीका डीआईजी बसन्तकुमार लामा एआईजीमा बढुवाको लागि सिफारिस भएका छन् । गृह मन्त्रालयमा शुक्रबार बसेको बढुवा समितिको बैठकले लामालाई रिक्त रहेको एआईजीमा बढुवाको सिफारिस गर्ने निर्णय गरेको हो । प्रहरीमा ५ एआईजी पद रिक्त भए पनि लामालाई मा...}
पुरा पढ्नुहोस्पर्साबाट सशस्त्र प्रहरीको टोलीले विनाभन्सार नेपाल भित्र्याइएको रु. दुई करोड ८५ लाख बराबरको सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल नं १३ गणका अनुसार बरामद गरिएको सामग्रीमा कपडा, इलेक्ट्रोनिक सामान, हार्डवेयर, मोटर पार्टस, खाद्यपदार्थ र किराना पसलका सामान छन् । विभिन्न समयम...}
पुरा पढ्नुहोस्प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले वैदेशिक रोजगारका नाममा भइरहेको ठगी, मानव बेचबिखन तथा ओसापसार नियन्त्रणका साथै प्रभावकारी अनुसन्धानका लागि डीएसपी नवराज मल्लको नेतृत्वमा इन्स्पेक्टरसहित सातजना प्रहरीलाई अस्थायी रुपमा वैदेशिक रोजगार विभागमा खटाएको छ । ब्यूरोका प्रम...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit