Saturday, 17 May 2025 | २०८२ जेठ ४, शनिवार

सम्बन्धित समाचार

जनकपुरधाम–पोखराबीच हवाई उडान सुरु 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

घरेलु उडानअन्तर्गत जनकपुरधाम–पोखराबीच हवाई यातायात सुरू भएको छ । मधेस प्रदेश र गण्डकी प्रदेशबीच अन्तरप्रदेशीय विमान सेवा आजदेखि सुरु भएको हो । दुवै प्रदेशको पर्यटनलाई बढावा दिने उद्देश्यले साताको तीन दिन उडान हुने गरी विमान सेवा सुरु भएको हो ।   नागरिक उड्डयन कार्यालय जनकपुरधामका...}

पुरा पढ्नुहोस्

अब अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति, कसरी लिने ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

वैदेशिक रोजगार कार्यालय काठमाडौँले आइतबारदेखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति दिने भएको छ । २०७७ पुसबाट भौतिक उपस्थिति र अनलाइन दुवै माध्यमबाट पुनः श्रम स्वीकृतिको काम भइरहेकामा अबदेखि अनलाइनबाट मात्र पुनः श्रम स्वीकृतिको काम हुनेछ ।    श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त...}

पुरा पढ्नुहोस्

काठमाडौैंमा मनाइयो अम्बेडकर जयन्ती

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

 काठमाडौं विश्वविद्यालयसँगको सहकार्यमा बीपी कोइराला भारत–नेपाल फाउण्डेशन काठमाडौं सचिवालयले मंगलबार १३१ औं अम्बेडकर जयन्ती मनाएको छ ।    पूर्व सभामुख दमननाथ ढुङ्गाना, काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. भोला थापा, भारतका लागि नेपालका पूर्व राजदूत प्र...}

पुरा पढ्नुहोस्

वालुवा पानी हाले जस्तै भयाे नेपालगञ्जका सौर्यबत्तीमा लगानी 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

बाँकेको नेपालगञ्ज र आसपासमा जडान गरिएका अधिकांश सौर्यबत्ती बल्न छोडेका छन् ।    सौर्यबत्ती जडान गरिएको केही महिनामात्र बलेर विस्तारै अधिकांश सौर्यबत्तीहरू बल्न छोडेका हुन् । एक बर्ष नबित्दै रातको समयमा बत्ति बल्न छोडेपछि त्यसले सडक दुर्घटनाको झनै जोखिम निम्त्याएको स्थानीयले गुनासो गर...}

पुरा पढ्नुहोस्

मधेसमा खोप लगाउने बढ्दै, कोरोना ग्राफ घट्दै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कोरोनाविरुद्धको पूर्ण डोज खोप लगाउने दर बढेसँगै मधेस प्रदेशमा विगत केही दिनदेखि कोरोना ग्राफ ओरालो लाग्दै गएको छ ।      यही माघको दोस्रो सातासम्म दैनिक २०० को हाराहारीमा सङ्क्रमित थपिँदै गएकामा विगत केही दिनदेखि त्यो सङ्ख्या ५० को हाराहारीमा झरेको मधेस प्रदेश स्वास्थ्य निर्दे...}

पुरा पढ्नुहोस्

बाघको आक्रमणबाट बाँकेमा महिलाको मृत्यु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बाँकेमा बाघको आक्रमणबाट एक महिलाको ज्यान गएको छ ।     ज्यान जानेमा बाँकेको राप्ती सोनारी गाउँपालिका ६ हवल्दारपुरकी ३२ वर्षीया चाँदनी थारु रहेकी छन् । उनको ज्यान पाटे बाघको आक्रमणले गएको प्रहरीले जनाएको छ ।     प्रहरीको अनुसार माघीको लागि पात टिप्न राष्ट्रिय निकु...}

पुरा पढ्नुहोस्

मधेस प्रदेशसभाको बैठक आज, प्रदेश प्रहरी ऐनको संकल्प प्रस्ताव के होला ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मधेस प्रदेशको प्रदेशसभा बैठक आज बस्ने भएको छ । प्रदेशसभा सचिवालयका अनुसार आज दिउँसो २ बजे बस्ने प्रदेशसभाको बैठकमा अघिल्लो बैठकमा सरकारद्वारा प्रस्तुत प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी संकल्प प्रस्तावमाथि छलफल हुनेछ ।    गत माघ २६ गते बसेको प्रदेशसभाको बैठकमा प्रदेश सरकारका आन्तरि...}

पुरा पढ्नुहोस्

डेरी व्यवसायीले प्रतिलिटर दूधमा १० रुपैयाँ बढाउने   

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाल डेरी एशोसिएशन र डेरी उद्योग संघले दुग्ध विकास संस्थानले कायम गरेको दूधको उपभोक्ता मूल्य नमान्ने बताएका छन् ।      शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै दुई संघले दुग्ध विकास संस्थानले कायम गरेको दूधको उपभोक्ता मूल्य नमान्ने बताएका हुन् । पत्रकार सम्मेलनमा बोल्दै नेप...}

पुरा पढ्नुहोस्

चितवन राष्ट्रिय निकुञ्जमा  ६३ वन्यजन्तु मरे

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चितवन राष्ट्रिय निकुञ्जमा चालू आर्थिक वर्षको हालसम्म ६३ वन्यजन्तु मरेका छन् । ती मध्ये  सबैभन्दा बढी गैँडा र चित्तल छन् ।      निकुञ्जको तथ्याङ्क अनुसार १० भाले सात पोथी र दुई लिङ्ग नछुट्टिएका अवस्थामा गैँडा मृत फेला परेको हो । प्राकृतिक कारणबाट बुढो भएर पाँच, दलदलमा परे...}

पुरा पढ्नुहोस्

काठमाडौँमा माघ ७ गतेदेखि सार्वजनिक सेवामा खोप कार्ड अनिवार्य 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

कोभिड–१९ विरुद्धको खोप लगाउन बाँकी रहेका व्यक्तिहरुलाई खोप लगाउन उत्प्रेरित गर्नका लागि माघ ७ गतेदेखि सार्वजनिक सेवा प्रवाहमा खोप कार्ड अनिवार्य गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले बताएको छ ।      बुधवार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै काठमाडौं जिल्लाका सहायक प्...}

पुरा पढ्नुहोस्