Tuesday, 10 June 2025 | २०८२ जेठ २८, मङ्गलबार

सम्बन्धित समाचार

स्थानिय निर्वाचन २०७९:  'इगेल आई' बाटै निगरानी र प्रमाण जुटाउने आयोगको योजना 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा  सम्पन्न  गर्न  मतदान  गर्ने  गोप्य  स्थलबाहेकका मतदान स्थलको भिडियो दृश्य लिने योजना बनाएको छ ।    प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया स्थानीय  निर्वाचन  घोषणा  भ...}

पुरा पढ्नुहोस्

शारीरिक सम्बन्धमा असहमति जनाएपछि कपिलवस्तुमा भाउजुको हत्या

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कपिलवस्तुको वाणगंगा नगरपालिका १० सोनपुर बस्ने एक महिलाको हत्याको आरोपमा १ जनालाई पक्राउ गरिएको छ ।     पक्राउ पर्नेमा वाणगंगा नगरपालिका १० सोनपुर बस्ने ४० को शम्भु लोनिया रहेका छन् । प्रहरीले उनलाई फागुन ५ गते पक्राउ गरेको थियो ।     प्रहरीका अनुसार कपिलवस्तु वा...}

पुरा पढ्नुहोस्

सेनाको जंगीअड्डामा सुरक्षा तथा व्यवस्थापन केन्द्र

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सैनिक मुख्यालय जंगी अड्डामा जंगी अड्डा सुरक्षा तथा व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याइएको छ । प्रधान सेनापति पूर्णचन्द्र थापाले आइतबार आयोजित समारोहमा उक्त केन्द्रको उद्घाटन गरेका हुन् ।        उक्त केन्द्रबाट जंगी अड्डा भवन तथा परिसर इलाकामा चौबिसै घण्टा प्रविधिको माध्यमब...}

पुरा पढ्नुहोस्

यी हुन् १६ डीएसपी जो एसपी बढुवा सिफारिस भए 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाल प्रहरीका १६ जना नायब उपरीक्षक (डीएसपी) हरु उपरीक्षक (एसपी) मा बढुवा सिफारिस भएका छन् । अघिल्लो बढुवामा छुटेकाहरु यसपटक बढुवा सिफारिसको प्राथमिकतामा परेका छन् ।    बढुवा समितीको सोमबारको बैठकले उनीहरुलाई बढुवा सिफारिस गरेको हो । पहिलो नम्बरमा भुवनेश्वर तिवारी दोस्रोमा ऋषिराम कंड...}

पुरा पढ्नुहोस्

प्रहरीद्वारा ५ हजार ४ सय ३२ थान अक्सिजन सिलिन्डर संकलन

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट हालसम्म ५ हजार ४ सय ३२ थान अक्सिजन सिलिन्डर संकलन गरिएको छ ।    ती मध्ये १ हजार ४ सय ४१ भरी र ३ हजार ९ सय ९१ खाली सिलिन्डर रहेका छन् । संकलन गरिएका सिलिन्डरमध्ये ४ हजार ५ सय ८९ वटा कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई...}

पुरा पढ्नुहोस्

सभापतिमा हारे प्रधानमन्त्रीबाट हटाउँछन्, मलाई जिताउनुस् : देउवा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट आफू सभापति चुनिएको खण्डमा सरकार राष्ट्रिय चुनावसम्म टिकिरहने बताएका छन् ।    आइतवार काठमाडौंमा आयोजित महाधिवेशन प्रतिनिधिहरुलाई बधाई तथा शुभकामना आदान–प्रदान कार्यक्रममा प्रधानमन्त्री देउवाले सभापतिमा हारेको खण...}

पुरा पढ्नुहोस्

एमालेले ६० देखि ७० प्रतिशत स्थानीय तहमा जित्नेछ : ओली

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी स्थानीय तह निर्वाचनमा ६० देखि ७० प्रतिशत स्थानीय तहमा आफ्नो पार्टीले जित्ने दाबी गरेका छन् ।   मंगलबार काठमाडौंमा आयोजित अखिल नेपाल महिला संघको सातौँ राष्ट्रिय सम्मेलन आयोजक कमिटीको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्य...}

पुरा पढ्नुहोस्

सेनाको उच्च स्तरीय सुरक्षा सम्बन्धि तालिम सम्पन्न

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

रक्षा मन्त्रालय र नेपाली सेनाको संयुक्त आयोजनामा शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा उच्च स्तरीय सुरक्षा सम्बन्धि तालिम सम्पन्न भएको छ ।    चैत्र १६ गतेदेखि सञ्‍चालन भएको उक्त तालिमको समापन मंगलबार प्रधानमन्त्री तथा रक्षामन्त्री के.पी. शर्मा ओलीले गरेका थिए ।  ...}

पुरा पढ्नुहोस्

आफ्नै काकाको छोराको अपहरण गरी हत्या गरेको आरोपमा दुई पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

आफ्नै काकाको छोराको अपहरण गरी हत्या गरेको आरोपमा प्रहरीले बुधबार दुई जनालाई पक्राउ गरेको छ ।   सिरहाको मिर्चैया नगरपालिका–७ निवासी शिवकुमार यादवको अपहरण गरी हत्या गरेको आरोपमा शिवकुमारका काकाको छोरा विष्णु यादव र उनका सालो इन्द्रदेव यादवलाई प्रहरीले पक्राउ गरेको हो ।   शि...}

पुरा पढ्नुहोस्

एक महिनादेखि बेपत्ता दम्पतीको सीआईबीले थाल्यो खोजी

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

महोत्तरीको पिपरा गाउँपालिका–५ सहोडवाका बेपत्ता एक दम्पतीको खोजी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले थालेको छ । गत फागुन १० गते राति आफ्नै घरको ओछ्यानमा सुतेका ६५ वर्षीय मोसाफिर झा र उहाँकी पत्नी ६० वर्षीय गीतादेवीको खोजी अब सीआईबीले थालेको हो ।   यसअघि नेपाल प्रह...}

पुरा पढ्नुहोस्