Monday, 19 May 2025 | २०८२ जेठ ६, सोमबार

सम्बन्धित समाचार

लुम्बिनीका एमाले सांसद डाँगीले दिए राजीनामा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपा एमालेका लुम्बिनी प्रदेश सांसद अमरबहादुर डाँगी क्षेत्रीले राजीनामा दिएका छन् । उनले बुधबार प्रदेशसभाका सभामुखलाई राजीनामा पत्र बुझाएका हुन् ।   प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुन मगरले डाँगीले राजीनामा दिएको पत्र सचिवालयलाई प्राप्त भइसकेको पर्दाफासलाई जानकारी दिए ।  ...}

पुरा पढ्नुहोस्

गण्डकीमा मन्त्रिपरिषद विस्तारको तयारी, यी नेता बन्दै छन् फेरि मन्त्री

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तार हुने भएको छ । प्रदेश संसदको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा हालै मुख्यमन्त्रीमा पुनर्नियुक्ति पाएका पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।   गुरुङले प्रदेश प्रमुख सीताकुमारी पौडेलमार्फत २९ वैशाखमा मुख्यमन्त्री पदक...}

पुरा पढ्नुहोस्

वैशाख २७ काे ओली रणनीति : ‘भोट अफ कन्फिडेन्स’ कि ‘अर्ली इलेक्सन’

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बसेकाे मन्त्रिपरिषद् बैठकमा प्रतिनिधिसभाको विशेष अधिवेशन बोलाउने र विश्वासको मत लिने निर्णय सुनाउँदा धेरै मन्त्रीहरु अवाक् परेका थिए । धेरैका लागि यो ब्रेकिङ न्यूज थियो ।    ओलीले प्रतिनिधिसभाको विशेष अधिवेशन बाेलाउँदै वैशाख २७ गते...}

पुरा पढ्नुहोस्

कांग्रेसको १४औँ महाधिवेशन आजदेखि, यस्तो छ कार्यतालिका

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसको १४औँ महाधिवेशन आजदेखि सुरु हुँदै छ । महाधिवेशनको उद्घाटन दिउँसो १ बजे भृकुटीमण्डपमा हुनेछ । महाधिवेशन उद्घाटनको सबै तयारी पूरा भएको पार्टी कार्यालयले जनाएको छ । महाधिवेशनको उद्घाटन प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले गर्नेछन् ।   उद्घाटन समारोहमा कांग्रेसका...}

पुरा पढ्नुहोस्

सत्तारुढ गठबन्धनद्वारा पाँच दलीय समन्वय समिति गठन

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सत्तारुढ गठबन्धनले ११ सदस्यीय पाँच दलीय गठबन्धन समन्वय समिति गठन गरेको छ ।    प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा सोमबार अपरान्ह बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले सबै दलबाट २ जना सदस्य रहने र सरकारको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त...}

पुरा पढ्नुहोस्

विवेकशील साझा पार्टीबाट संयोजक पाण्डे निष्कासित

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

विवेकशील साझा पार्टीले संयोजक मिलन पाण्डेलाई पार्टी सदस्य समेत नरहने गरी निष्कासन गरेको छ ।     आज बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले पार्टीको सदस्य समेत नरहने गरी पाण्डेलाई निष्कासन गर्ने निर्णय गरेको हो । विवेकशील साझाले पाण्डेलाई कुनै पनि पार्टी सम्बन्धित सामग्री प्रयोग...}

पुरा पढ्नुहोस्

स्थापित सबै पार्टी डुलेर एमालेबाट मेयर बन्न आएः गगन थापा 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौं महानगरपालिकाका उम्मेदवार केशव स्थापित सबै पार्टी डुलेर पुनः दौरा सुरुवाल लगाएर एमालेबाट मेयर बन्न आएको बताएका छन् ।   स्थापितलाई यसरी डुलेको बारेमा काठमाडौंका मतदाताले प्रश्न गर्नुपर्ने उनको भनाइ छ।   मंगलबार गठबन्धनको तर्फब...}

पुरा पढ्नुहोस्

एमाले महाधिवेशनको मतगणना १ बजेपछि

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सौराहमा जारी नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत सम्पन्न मतदानको दिउँसो १ बजेपछि मतगणना सुरु हुने भएको छ । एमाले केन्द्रीय निर्वाचन आयोगका सदस्य बाबुराम दाहालले आज दिउँसो १ बजेपछि मतगणना गर्ने तयारी गरिएको जानकारी दिएका छन् ।   बिहान ११ बजे मतदान सकिएपछि केही बेर अगाडि मात्रै...}

पुरा पढ्नुहोस्

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीद्वारा राजीनामा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पदबाट राजीनामा दिएका छन् । कांग्रेस प्रदेशसभा दलका नेता जीवनबहादुर शाहीसँगको पूर्वसहमतिअनुसार मुख्यमन्त्री शाहीले आज पत्रकार सम्मेलन गरी राजीनामा दिएका हुन् ।      सम्बोधनका क्रममा मुख्यमन्त्री शाहीले कानुनी संरचना नभएको कर्...}

पुरा पढ्नुहोस्

चुनावमा भागबण्डाबारे सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सत्ता गठबन्धनका दलहरुबीच स्थानीय तह निर्वाचनमा सिट बाँडफाँटको विषयमा छलफल गर्न बसेको बैठक निष्कर्षविहीन भएको छ ।   आज प्रधानमन्त्री निवासमा बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरुसहित स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठक बसेको हो । तर, बैठकमा सहमति नभएपछि नेताहरु बाहिरिए...}

पुरा पढ्नुहोस्