Sunday, 18 May 2025 | २०८२ जेठ ५, आईतबार

सम्बन्धित समाचार

उम्मेदवार छनौटको सम्बन्धमा नेपाली कांग्रेसभित्र कुनै समस्या छैनः मन्त्री कार्की 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाली कांग्रेसले उम्मेदवार छनौटको विषयमा नेपाली कांग्रेसभित्र कुनै समस्या नरहेको बताएको छ । उसले पाँच दलिय गठबन्धनको निर्णय अनुसार नेपाली कांग्रेस अघि बढने समेत स्पष्ट पारेको हो ।    सोमवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकपछि संचारकर्मीहरुसँग बोल्दै सरका...}

पुरा पढ्नुहोस्

गण्डकीका मन्त्री दीपक मनाङेको कति छ सम्पत्ति ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गण्डकी प्रदेशले मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । सोमबार प्रकाशित विवरण अनुसार प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) को नाममा घर छैन । उनले यसअघि नै श्रीमती र छोरोछोरीको नाममा घर भएको जनाएका थिए ।    मनाङेले प्रकाश महर्जन, कृष्ण महर्जन र श्याम महर्जनस...}

पुरा पढ्नुहोस्

पूर्वमाओवादीहरुको नयाँ एकता प्रक्रियानजिक छ : प्रचण्ड 

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै पूर्वमाओवादीको नयाँ एकता प्रक्रिया हुने दिन नजिकिएको बताएका छन् ।    आइतबार काठमाडौंमा आयोजित नेपाल राष्ट्रिय कर्मचारी महासंघको केन्द्रीय समितिको बैठकमा बोल्दै अध्यक्ष दाहालले पूर्वमाओवादीको नयाँ...}

पुरा पढ्नुहोस्

प्रधानमन्त्री देउवा तानाशाह बन्न खोजे : प्रकाशमान सिंह

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सत्तारुढ दल नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा तानाशाह बन्न खोजेको आरोप लगाएका छन् ।    बिहीवार नेपाल महिला संघ काठमाडौंले मंगलादेवी सिंहको २५ औँ स्मृति दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा नेता सिंहले पार्टी क्रियाशील सदस्यता मनला...}

पुरा पढ्नुहोस्

भित्रैका मान्छेलाई उक्साएर गठबन्धन कमजोर पार्ने कोसिस भइरहेको छः पौडेल 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन भित्रैका मानिसलाई उक्साएर गठबन्धन कमजोर पार्ने कोसिस भइरहेको बताएका छन् ।    शुक्रबार काठमाडौंमा आयोजित पाँच दलीय गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले गठबन्धनलाई कमजोर पार्नु अस्थिरतालाई बलियो बनाउनु  ...}

पुरा पढ्नुहोस्

पूर्वएसएसपी थापा अब कांग्रेस प्रतिनिधि

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पूर्वएसएसपी विक्रमसिंह थापा  कपिलवस्तुको संघीय निर्वाचन क्षेत्र नं. २ बाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।    उनले निकटतम प्रतिद्वन्द्वी ज्योति दाहाललाई २०४ मतान्तरले पराजित गरी विजयी भएका हुन् । उनले खसेको कूल मतबाट ४ सय मत प्राप्त गरेका थिए । उनले समावेशीतर्...}

पुरा पढ्नुहोस्

पार्टी एकताका लागि यी हुन् वामदेवका सूत्र (भिडियोसहित)

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

६ महिनाभित्र पार्टी एकता गराइसक्ने दाबीसहित नेकपाका उपाध्यक्ष वामदेव गौतमले एकता राष्ट्रिय अभियानको घोषणा गरेका छन् । बुधबार ललितपुरको धोबिघाटमा कार्यक्रम गरी गौतमले अभियानको घोषणा गरेका हुन् ।    पार्टी विभाजनको पक्षमा कोही नभएको भन्दै शक्ति निर्माण गरेर दुई पार्टीलाई एक बनाइछाड्न...}

पुरा पढ्नुहोस्

एमसीसी र  गठबन्धन फरक विषय हुन् : प्रकाशशरण महत

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले अमेरिकी अनुदान सहयोग एमसीसी र सत्ता गठनबन्धन फरक विषय भएको बताएका छन् ।   नेपाल प्रेस युनियन चितवन शाखाद्वारा आज आयोजित पत्रकार सम्मेलनमा बोल्ने क्रममा एमसीसी र सत्ता गठनबन्धन फरक विषय भएको बताएका हुन् ।   ‘कांग्रेसले एमसीसी स...}

पुरा पढ्नुहोस्

काठमाडौं महानगरपालिकाका पूर्व डीएसपी मिथिला नगरका मेयर 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

काठमाडौं महानगरपालिका अन्तर्गतकाे नगर प्रहरीका पूर्व नगर डीएसपी महेन्द्र महतो धनुषाको मिथिला नगरपालिकाको मेयर बनेका छन् ।     नगर प्रहरीबाट सेवानिवृत्त भएपछि नेपाली कांग्रेसबाट प्रतिस्पर्धा गरेका उनले नेकपा एमालेका राजाराम महतोलाई पराजित गरेका हुन् ।     महेन्द्...}

पुरा पढ्नुहोस्

राम्रो काम गर्दा घेराबन्दी भयो : शङ्कर पोखरेल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एमालेको बढ्दो लोकप्रियताका कारण चौतर्फ घेराबन्दी भएको गुनासो गरेका छन् ।     नेकपा एमाले बाँकेले आज नरैनापुर गाउँपालिकामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उनले जनताले रुचाएकै कारण अहिले एमालेविरुद्ध गठबन्धन भएको दाबी गरेका छन् । ...}

पुरा पढ्नुहोस्