Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

हाइपरसोनिक मिसाइल परीक्षण गरेको उत्तर कोरियाको दाबी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

उत्तर कोरियाले देशका प्रमुख किम जोन उनको नेतृत्वमा हाइपरसोनिक मिसाइलको सफल परीक्षण गरिएको दाबी गरेको छ । उत्तर कोरियाले तेस्रो पटक यस्तो मिसाइल परीक्षण गरिएको बताइएको छ ।    समाचार एजेन्सी केसीएनका अनुसार मिसाइल परीक्षण मंगलबार गरिएको हो । यसले १ हजार किलोमिटर टाढासम्म मार हान्न सक्न...}

पुरा पढ्नुहोस्

आफ्ना कर्मचारीलाई युक्रेन छोड्न अमेरिकाको आदेश

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अमेरिकाले युक्रेनको दूताबासमा रहेका आफ्ना कर्मचारीलाई युक्रेन छोड्न आदेश दिएको छ ।     अमेरिकाको विदेश मन्त्रालयले आइतबार सो आदेश दिएको हो । किभको दूताबासमा रहेका आफ्ना कर्मचारीहरु र उनीहरुका परिवारलाई युक्रेन छोडी स्वदेश फर्किन भनेको बताइएको छ ।     पछिल्ला केह...}

पुरा पढ्नुहोस्

तालिबानी सरकार आएपछि अफगानिस्तानलाई ३ करोड २० लाख डलर सहयोग 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अफगानिस्तानले मंगलबार मानवीय सहायतास्वरुप ३ करोड २० लाख अमेरिकी डलर बराबरको सहायता प्राप्त गरेको छ ।     अफगानिस्तानको केन्द्रीय बैंकले मंगलबार सो जानकारी दिएको छ । तालिबानी शासन सुरु भएपछि आफगानिस्तानलाई विदेशी दाता संस्था तथा देशहरुले सहयोग गरिरहेका छन् ।    ...}

पुरा पढ्नुहोस्

युक्रेनी राष्ट्रपतिले भने – आत्मसमर्पण पनि गर्दिनँ, देश पनि छाड्दिनँ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सामाजिक सञ्जाल ट्वीटरमा भिडियो राख्दै आत्मसमर्पण नगर्ने बताएका छन् ।     उनले रुसी सेनाले युक्रेनमा गरेकाे आक्रमणको विरोध गर्दै यस्तो भनेका हुन् । उनले देशको रक्षाका निम्ति सदैव लड्न तयार रहेकाले हतियार नछोड्ने दाबी गरेका छन् । &...}

पुरा पढ्नुहोस्

मालीमा आतंकवादी हमलामा ८ सैनिकको मृत्यु, ७ घाइते

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मालीको पश्चिमी भागमा बुधबार भएको आक्रमणमा मारिएका सैनिकहरूको संख्या आठ पुगेको छ भने थप सात घाइते भएको माली सशस्त्र बलले जनाएको छ ।   बुधबार नारा गाउँमा भएको आक्रमणमा परी चार सैनिकको मृत्यु भएको र करिब १० जना घाइते भएको सेनाले जनाएको छ । मृत्यु हुने सैनिकको संख्या हिजो ४ रहेकोमा आज ८...}

पुरा पढ्नुहोस्

युरोपेली संसदका अध्यक्ष सासोलीको निधन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

युरोपेली संसदका अध्यक्ष डेभिड सासोलीको निधन भएको छ ।   उनको ६५ बर्षको उमेरमा इटलीमा मंगलबार बिहान निधन भएको अधिकारीहरुले जानकारी दिएका छन् । उनका प्रवक्ताले स्थानीय समयानुसार विहान १ः१५ मा उनको निधन भएको पुष्टि गरेका थिए ।       इटलीस्थित एक अस्पतालमा उपचार भइरहेका...}

पुरा पढ्नुहोस्

भारतीय प्रधानमन्त्री मोदीको ट्वीटर एकाउन्ट ह्याक

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतको प्रधानमन्त्री कार्यालयले आइतबार राति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ट्वीटर एकाउन्ट ह्याक भएको जनाएको छ । मोदीको निजी ट्वीटर एकाउन्ट केही समयको लागि ‘छेडछाड’ भएको कार्यालयले जनाएको हो ।    आइतबार राति करिब सवा २ बजेतिर मोदीको व्यक्तिगत एकाउन्टबाट बिटक्वाइनसँग...}

पुरा पढ्नुहोस्

कोरोनाविरुद्धको लडाईंमा सहयोग गर्न बेलायतमा एकजुट हुँदै नेपाली

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

गैरआवसीय नेपाली युकेले नेपालमा बढ्दै गइरहेको कोरोनाको नियन्त्रण र रोकथामका लागि बेलायतबाट सक्दो सहयोग गर्न यहाँका नेपालीहरूलाई एकजुट गराउने कामको थालनी गरेको छ ।   एनआरएनए युकेकी अध्यक्ष पुन गुरुङको सक्रियतामा बुधबार लण्डनस्थित नेपाली दूतावास, एनआरएनए युकेको संरक्षक परिषद् र बेलायतका विभि...}

पुरा पढ्नुहोस्

रुससँगको द्वन्द्व ‘टार्नै नसक्ने’ अवस्थामा पुगेको छैन : अमेरिकी रक्षामन्त्री

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले शुक्रबार युक्रेनलाई लिएर रुससँगको द्वन्द्व ‘टार्नै नसक्ने’ अवस्थामा नपुगेको बताएका छन् ।   ‘कूटनीतिक पहलका लागि अझै समय र ठाउँ छ । संयुक्त राज्य अमेरिकाले हाम्रा सहयोगी र साझेदारहरूसँग तालाबन्दीमा रुसलाई संकटबाट टाढा र थप सुरक्षातर्फको...}

पुरा पढ्नुहोस्

इराकको बग्दादस्थित अमेरिकी दूतावास परिसरमा रकेट आक्रमण

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बग्दादमा रहेको अमेरिकी दूतावासलाई लक्षित गरी बिहीबार संदिग्ध आतंकवादी समूहहरूले रकेट आक्रमण गरेको छ । रकेट आक्रमणमा एक महिला र एक युवती घाइते भएका छन् ।    दूतावासले ट्विटरमा भनेको छ, ‘आज साँझ अमेरिकी दूतावास परिसरमा इराकको सुरक्षा, सार्वभौमसत्ता र अन्तरराष्ट्रिय सम्बन्धलाई कमज...}

पुरा पढ्नुहोस्