Saturday, 24 May 2025 | २०८२ जेठ ११, शनिवार

सम्बन्धित समाचार

यस्तो छ कांग्रेसको २० नम्बरसम्मको वरीयता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसका नेताहरूको शनिबार वरियता क्रम तोकिएको छ । विधानअनुसार सभापतिलाई वरियता तोक्ने अधिकारअनुसार सभापति शेरबहादुर देउवाले नेताहरूको वरियता क्रम तोकेका हुन् ।     पहिलो नम्बरमा सभापति देउवा, दोस्रोदेखि १३औंसम्म उपसभापति, महामन्त्री, सहमहामन्त्रीहरू छन् । त्यसपछि पूर्वपदा...}

पुरा पढ्नुहोस्

भरतपुरमा मतदानपछि ‘रेणुलाई नजिताए देश दुर्घटनामा जाने’ प्रसंगमा यसो भने प्रचण्डले

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गठबन्धनले चितवनमा जित्नेमा विश्वस्त रहेको बताएका छन् ।    शुक्रबार स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकामा रहेको मतदानस्थलबाट मत हालेपछि उनले गठबन्धनले चितवनमा जित्नेमा विश्वस्त रहेको बताएका हुन् ।    ‘यो गठ...}

पुरा पढ्नुहोस्

बारा कांग्रेस सभापतिमा यादव, सिन्धुपाल्चोकमा लामा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेस बाराको सभापति पदमा राजेशराय यादवले एक हजार २०६ मतप्राप्त गरी  निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी शम्भुबहादुर बुढाथोकीले एक हजार १५४ मत पाए ।   प्रमुख निर्वाचन अधिकृत गङ्गेश्वरप्रसाद अधिकारीले निर्वाचनमा २९ मत भने बदर भएको जानकारी दिए । नवनिर्वाचित सभापति यादवले...}

पुरा पढ्नुहोस्

सुदूरपश्चिमका आर्थिक मामिलामन्त्री बोहराले दिए राजीनामा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

  सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री झपट बोहराले राजीनामा दिएका छन् । आज दिउँसो पत्रकार सम्मेलन गरेर उनले राजीनामा दिएका हुन् ।      बोहरा नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समूहका हुन् ।      एक साताअघि सुदूरपश्चिम प्रदेश सर...}

पुरा पढ्नुहोस्

एमाले जेठ २ मा फर्किए यी नेता केन्द्रीय कमिटीबाट हुनेछन् ‘आउट’

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता नेपालबीच २ जेठ २०७५ मा पार्टी फर्किए मात्र सहमति हुने दोहोरिँदै आएको छ ।    अध्यक्ष ओली ३ जेठमा फर्किन चाहे पनि २ जेठमा भने फर्किन चाहेका छैनन् । उता नेता नेपालले भने २ जेठमा पार्टी नफर्किए सहमति हुन नसक्ने भ...}

पुरा पढ्नुहोस्

संसद्को अवरोध हट्यो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

लामो समयदेखि व्यवस्थापिका संसद्को बैठक अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) अब भने नियमित रूपमा सदन चल्न दिने अवस्थामा पुगेको छ । आजदेखि सुरु भएको सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको आजको बैठकमा एमालेले कुनै अवरोध गरेन ।   एमालेले नौ महिनादेखि जारी राखेको संसद् अवरोध अबदेखि...}

पुरा पढ्नुहोस्

कमल थापाले राप्रपा छाडे

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेता कमल थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छाडेका छन् । थापाले आज विज्ञप्ति जारी गर्दै पार्टीबाट अलग हुने निर्णय गरेको जनाएका हुन् ।    राप्रपाका पूर्वअध्यक्ष थापा केही महिनाअघि भएको पार्टीको निर्वाचनमा अध्यक्ष पदमा राजेन्द्र लिङदेनसँग पराजित भएका थिए ।   ...}

पुरा पढ्नुहोस्

बाबुराम भट्टराईको प्रस्ताव : वर्तमान र पूर्वप्रधानमन्त्रीहरू बाहेकको नेतृत्वमा राष्ट्रिय सरकार

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले वर्तमान र पूर्वप्रधानमन्त्रीहरू बाहेकको नेतृत्वमा सबै दलको सहभागिता हुने गरी राष्ट्रिय सरकार बनाउन प्रस्ताव गरेका छन् ।    बुधबार बिहान ट्वीट गर्दै भट्टराईले उक्त सरकारमार्फत एक वर्षभित्र चुनाव गर्न सकिने पनि प्रस्ताव...}

पुरा पढ्नुहोस्

कर्णालीमा कांग्रेसका शाही मुख्यमन्त्री बन्दै, दाबी पेश गर्न आह्वान

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेश गर्न प्रदेशसभा सदस्यलाई आह्वान गरेका छन् ।    प्रदेश प्रमुख कलौनीले प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई आज स...}

पुरा पढ्नुहोस्

चैत २५ गतेदेखि गण्डकीको हिउँदे अधिवेशन

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

गण्डकी प्रदेशले हिउँदे अधिवेशन आगामी चैत २५ गतेदेखि बोलाएको छ ।    गण्डकी प्रदेशको मन्त्रिपरिषद बैठकले चैत २५ गते दिउँसो १ बजेदेखि हिउँदे अधिवेशन गर्ने निर्णय गरेको हो ।    गण्डकी सरकारले उक्त निर्णय प्रदेश प्रमुख अमिक शेरचनलाई सिफारिस समेत गरेको छ ।  &nb...}

पुरा पढ्नुहोस्