
कांग्रेसले प्रधानमन्त्री निवास बालुवाटारमा कुनै पनि बैठक नगर्ने निर्णय गरेको छ । महामन्त्री पूर्णबहादुर खड्काले कुनै पनि औपचारिक बैठक नबस्ने निर्णय गरेको जानकारी गराए । ‘विगतको गलत परम्परालाई तोड्दै अबदेखि नेपाली कांग्रेसको पार्टीको औपचारिक बैठकहरु प्रधानमन्त्रीको सरकार निवास...}
पुरा पढ्नुहोस्एमाले केन्द्रीय कमिटीको बैठकले व्यवसायी मोतीलाल दुगडलाई एमालेको उद्योग, वाणिज्य तथा आपूर्ति विभागको प्रमुखको जिम्मेवारी दिएको छ । २०७१ असोज १२ गते एमाले प्रवेश गरेका उनी यसअघि केपी शर्मा ओली प्रधानमन्त्री हुँदा ओलीका आर्थिक सल्लाकार पनि भएका थिए । साथै ओलीले २०७६ मंसिर ५ मा उनलाई उद्योग...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गण्डकी प्रदेशसभामा जनमोर्चामा सांसद लुकाउन केन्द्र सरकार शक्ति प्रयोग भएको बताएका छन् । नेता पौडेलले केन्द्र सरकार र एमालेको निर्देशनमा कास्कीका अस्पतालहरुले सांसदलाई षड्यन्त्रमा पारेर लुकाएको आरोप पनि लगाएका हुन् । बिहीबार आफ्नै न...}
पुरा पढ्नुहोस्सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक अपराह्न ४ बजे पुनः बस्ने गरी सकिएकोे छ । शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठक स्थानीय तहको निर्वाचनको मिति तय गर्नेबारे केन्द्रित रहेको बताइएको छ । यद्यपि, बिहान बसेको बैठक निष्कर्षविहीन भएक...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सर्वाेच्च अदालतले संविधानको व्यवस्थाअनुसार नै फैसला गर्ने विश्वास व्यक्त गरेका छन् । विपक्षी दलहरूको गठबन्धनले आज यहाँ आयोजना गरेको सञ्चारकर्मीसँग अन्तरक्रियामा उहाँले अदालतले प्रधानमन्त्री बनाउने नभइ संविधानको अन्ति...}
पुरा पढ्नुहोस्प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनको चर्को आलोचना गरेका छन् । विशेषगरी ओलीले गठबन्धनलाई प्रतिगमनकारी भएको, देशलाई दिशाहीन अवस्थामा पुर्याउने प्रयास गरिरहेको र मुलुकलाई अराजकतातर्फ धकेलिरहेको तीन आरोप लगाए । पूर्...}
पुरा पढ्नुहोस्जनता समाजवादी पार्टी (जसपा) ले मुद्दा फिर्ताका लागि गृहमन्त्रालयमा २१० जनाको नाम पठाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले जसपालाई सरकारमा लैजान भन्दै उनीहरुका माग पूरा गर्ने प्रतिबद्धता जनाएका थिए । जसपाले सरकारमा जान राखेका माग मध्ये मुद्धा फर्ता लिनुपर्नेमा ज...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन तत्कालै नलिने भएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको पार्टीको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले केही दिनपछि पुनः बैठक बसेर समर्थन फिर्ताबारे निर्णय हुने बताए ।  ...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेस सप्तरीको सभापतिमा रामदेव साह निर्वाचित भएका छन् । सप्तरीको राजविराजमा बिहीबार सम्पन्न मतगणनाअनुसार साह ११६ मतान्तरले सभापतिमा निर्वाचित भएका भएका हुन् । साहले एक हजार १८६ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी शत्रुधन यादवले एक हजार ७७ मत प्राप्त गरे...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माडीको अयोध्यापुरीमा रामको जन्मभूमि भन्ने विषय प्रमाणित गर्नुपर्ने बताएका छन् । मन्दिरलगायतका संरचना बन्दै गरेको सो ठाउँको आज निरीक्षणपश्चात् उनले यसको गम्भीर अनुसन्धान गरेर प्रमाणित गर्नुपर्ने बताएका हुन् । ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit