Friday, 16 May 2025 | २०८२ जेठ ३, शुक्रबार

सम्बन्धित समाचार

बजार नियमनकारी निकायलाई नियमन गर्न छुट्टै आयोग बनाउँन सुझाव

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

उपभोक्ता विज्ञ एवं अधिवक्ता विष्णुप्रसाद तिमिल्सिनाले उपभोक्ता हित संरक्षणको लागि बजार नियमन गर्ने निकायहरुलाई नै नियमन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।    संघीय संसद, राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको मंगलबारको बैठकमा ‘उपभोक्ता हक हित, बजार व्यवस्थाप...}

पुरा पढ्नुहोस्

नेप्सेमा उच्च अंकले गिरावट, ८ कम्पनीको शेयर मूल्यमा वृद्धि

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

शेयर बजार मापक नेप्से परिसूचक साताको दोस्रो दिन १०० अंकले गिरावट आएको छ ।      आइतबार १० अंकले गिरावट आएको नेप्से परिसूचक सोमबार भने उच्च अंकले गिरावट आएको  छ । सोमबार कारोबारको शुरुवातदेखि उतरचढावका बीच ९९.८६ अंकले गिरावट आएर २ हजार ८२०.६५ बिन्दुमा झरेको छ । आज सेन्सेटि...}

पुरा पढ्नुहोस्

७ लाखभन्दा बढी नगद कारोबार गर्नेहरुको नेपाल राष्ट्र बैंकले माग्यो विवरण 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुसँग ७ लाख वा सोभन्दा बढी नगदमा भएका कारोबारहरुको पूर्ण विवरण मागेको छ ।      नेपाल राष्ट्र बैंकको सुपरीवेक्षण विभागले आज बैंकहरुलाई पत्र काटेर उक्त निर्देशन दिएको हो । यस निर्देशनसँगै बैंकहरुले साउनदेखि पुससम्म ७ लाख रुपैयाँभन्दा बढी नगद का...}

पुरा पढ्नुहोस्

अब संसद् सचिवालयको कारोबार राष्ट्रिय वाणिज्य बैंकमार्फत    

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

संघीय संसद् सचिवालयको सम्पूर्ण कारोबार पूर्ण सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकमार्फत प्रारम्भ गरिएको छ । संघीय संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेका अनुसार संसद्का बैठकमा सांसदले पटकपटक सरकारी खाता सरकारी स्वामित्वको बैंकमार्फत नभएकामा गर्दै आउनुभएको गुनासोलाई सम्बोधन गरिएको हो ।...}

पुरा पढ्नुहोस्

सरकारले थप्यो कर बुझाउने म्याद

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

लकडाउन तथा निषेधाज्ञाका कारण मार्का परेका व्यवसायीका लागि सरकारले कर बुझाउने म्याद असार २५ गतेसम्म थप गरेको छ ।   आन्तरिक राजस्व विभागले बुधबार सूचना निकाल्दै कोभिड १९ रोकथाम तथा नियन्त्रणको सिलसिलामा भएको निषेधाज्ञाका कारण कर बुझाउन समस्या भएकाले आर्थिक ऐन २०७७ को दफा १९ बमोजिम कर द...}

पुरा पढ्नुहोस्

चेम्बरको अध्यक्षमा राजेन्द्र मल्ल सर्वसम्मत

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

उद्योगी तथा व्यवसायीको संस्था नेपाल चेम्बर अफ कमर्सको नयाँ अध्यक्षमा राजेन्द्र मल्ल सर्वसम्मत चुनिएका छन् । तर आधिकारिक घोषणा भने २८ चैतमा मात्रै हुने चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले जानकारी दिए ।    मल्ल २०६२ सालदेखि चेम्बर अफ कमर्सको सदस्य छन् । उनी कोषाध्यक्ष, द्वितीय उपाध्यक...}

पुरा पढ्नुहोस्

आगामी आर्थिक वर्षको बजेट १७ खर्ब ९३ अर्ब ८३ करोड (पूर्णपाठ)

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आइतबार संसदमा अर्थमन्त्री जनार्दन शर्माले उक्त आकारको बजेट भाषण गरेर सुनाएका हुन् ।    आगामी आवमा चालु खर्च ७ खर्ब ५३ अर्ब ४० करोड, पुँजीगत खर्च ३ खर्ब ८० अर्ब ३८ करोड वित्तीय व्यवस...}

पुरा पढ्नुहोस्

नेप्सेमा ७५ अंकको ओरालो, यस्तो छ साताको कारोबार

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

पछिल्लो एक साता शेयर बजार मापक नेप्से परिसूचक ७५.१८ अंकले गिरावट आएको छ ।      गत साताको बिहीबार अन्तिम कारोबारको दिन नेप्से परिसूचक १०६.८२ अंकले बढेर २ हजार ८७६.७४ विन्दुमा पुगेको थियो । यो साता पाँच दिन कारोबार भएको नेप्से परिसूचक  चार दिन बजार ओरालो लाग्दा एक दिन भने...}

पुरा पढ्नुहोस्

नेपालको निर्यात खर्ब नाघ्दा व्यापार घाटा १२ खर्ब ६२ अर्ब

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालको मालवस्तुको निर्यात एक खर्ब २१ अर्ब २५ करोड रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षको ११ महिनामा कूल वस्तु निर्यात ३७.८ प्रतिशतले वृद्धि भई खर्बमाथि पुगेको हो ।            अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ०.२ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारम...}

पुरा पढ्नुहोस्

नेप्से परिसूचकमा ११.९६ अंकले गिरावट

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

साताको अन्तिम कारोबारको दिन बिहीवार नेप्से परिसूचकमा गिरावट आएको छ ।    बिहीवार नेप्से परिसूचक ११.९६ अंक घटेर २ हजार ८०१.५६ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.७ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.१६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०७ अंकले घटेको छ ।    ...}

पुरा पढ्नुहोस्