Thursday, 10 October 2024 | २०८१ असोज २४, बिहिबार

सम्बन्धित समाचार

मन्त्रालय भागबन्डा र मन्त्रिपरिषद विस्तारमा यस्तो छ देउवा–प्रचण्ड सहमति

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शनिबार बालुवाटारमा भेट भएको छ । भेटमा मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे छलफल भएको थियो ।    स्रोतका अनुसार आइतबारसम्ममा मन्त्रीको छिनोफानो गरेर सोमबार मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको छ । त...}

पुरा पढ्नुहोस्

सरकारको आग्रहपछि संसद बैठक भोलिसम्मका लागि स्थगित

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

बिहीबार दिउँसो बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।    बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको संसद बैठक सूचना टाँस गरी भोलि (शुक्रबार) १ बजेसम्मका लागि स्थगित गरिएको हो । बिहीबारको बैठकमा एमसीसी सम्झौतामाथि सामान्य छलफल गरियोस् भनी प्रस्ताव लैजाने कार्यसूची तय भएको थि...}

पुरा पढ्नुहोस्

एकाबिहानै २० जिल्लाका सीडीओलाई गृहमन्त्रीको टेलिफोन

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाणले जिल्लामा कोभिड–१९ संक्रमण, शीतलहरको अवस्था र गरिब तथा अशक्तलाई तराईमा शीतलहर र हिमालमा हिमपातबाट बचाउन न्यानो कपडा र दाउरा वितरणबारे २० जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग टेलिफोन वार्ता गरेका छन् ।    शनिबार बिहान गृहमन्त्री खाणले मनाङका प्रमुख जिल्ल...}

पुरा पढ्नुहोस्

चैत २५ गतेदेखि गण्डकीको हिउँदे अधिवेशन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गण्डकी प्रदेशले हिउँदे अधिवेशन आगामी चैत २५ गतेदेखि बोलाएको छ ।    गण्डकी प्रदेशको मन्त्रिपरिषद बैठकले चैत २५ गते दिउँसो १ बजेदेखि हिउँदे अधिवेशन गर्ने निर्णय गरेको हो ।    गण्डकी सरकारले उक्त निर्णय प्रदेश प्रमुख अमिक शेरचनलाई सिफारिस समेत गरेको छ ।  &nb...}

पुरा पढ्नुहोस्

पूर्वराजदूत लक्की शेर्पा एमाले प्रवेश

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

पूर्वराजदूत लक्की शेर्पा एमाले प्रवेश गरेकी छिन् ।    नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा आयोजित एक कार्यक्रममा संविधानसभाकी सदस्य समेत रहेकी शेर्पालाई पार्टीमा प्रवेश गराएका हुन् ।    त्यसैगरी ओलीले माओवाद...}

पुरा पढ्नुहोस्

एमाले महाधिवेशनमा कंग्रेस आइकी सोनिया गान्धीदेखि जोगिन्दरसम्मका शुभकामना

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत चितवनको सौराहामा आज शुरु भएको बन्दसत्रमा भारत, चीनलगायत विभिन्न पार्टीका तर्फबाट महाधिवेशन सफलताको कामना व्यक्त गरिएको छ ।   अध्यक्ष मण्डलका अध्यक्ष तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सुरु भएको बन्दसत्रमा विभिन्न मित्र राष्ट्...}

पुरा पढ्नुहोस्

हरेक विद्यालयलाई उद्यमस्थल बनाउनुपर्छ : जनार्दन शर्मा

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

अर्थमन्त्री जनार्दन शर्माले विद्यालयलाई उद्यमस्थल बनाउनुपर्ने बताएका छन् ।    एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनको राष्ट्रिय परिषद्लाई आज सम्बोधन गर्दै उनले समाजवादको आधार तयार गर्न विद्यालयलाई उद्यमस्थल बनाउनुपर्ने बताएका छन् ।   ‘अब हाम्रा विद्यालय कृषि फर्म, गाई फर्म...}

पुरा पढ्नुहोस्

प्रमुख प्रतिपक्षीको पत्रकार सम्मेलनः सरकार, सभामुख र सुप्रिमोप्रति ओली आक्रोस 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘देश जोगाउनका लागि सरकारले अध्यादेश ल्याएको’ भन्ने सत्तारुढ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालको भनाईप्रति आपत्ति जनाएका छन् ।  अध्यक्ष ओलीले अहिलेको सरकारले देश जोगाउनका लागि अध्यादेश ल्याएको भनेर अध्यक्ष...}

पुरा पढ्नुहोस्

अदालत र न्यायाधीशहरुलाई धर्म नछाड्न कांग्रेस नेता थापाको आग्रह

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसका नेता गगन थापाले अदालत र न्यायाधीशहरुलाई धर्म नछाड्न आग्रह गरेका छन् ।   बिहीबार बुटवलमा आयोजित विरोध सभामा नेता थापाले प्रतिनिधि सभा विघटनको मुद्दापछि सर्वोच्चमा पुगेपछि अदालत परीक्षामा रहेको भन्दै संविधानमा टेकेर निर्णय गर्न न्यायाधीशहरुसंग आग्रह गरेका हुन् ।  ...}

पुरा पढ्नुहोस्

नेकपा एसले एमसीसी संसदमा टेबल गर्न दिने

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

सत्तारुढ नेकपा एकीकृत समाजवादीले एमसीसी संसदमा टेबल गर्न दिने संकेत गरेको छ ।      शनिबार काठमाडौंमा बसेको पार्टी स्थायी कमिटी बैठकले एमसीसी संसदमा छलफल गर्न दिने कुरालाई निषेध गर्न नहुने निष्कर्ष निकालेको हो । तर यथास्थितिमा भने संसदबाट सो प्रस्ताव पारित गर्न दिन नहुने पार्ट...}

पुरा पढ्नुहोस्