
नेपाली सेनाकी सह–सेनानी (क्याप्टेन) रितु पाण्डे (२९) संयुक्त राष्ट्र संघको मिसन इन साउथ सुडान (अनमीस) मा शान्ति सैनिकका रुपमा खटिएकी छन् । विश्व भुगोलको यो नयाँ देशमा स्थापनायता भइरहेका मानवताविरोधी घटनाहरुले यो मिसन अति जोखिमयुक्त तथा चुनौतीपूर्ण मानिन्छ । साउथ सुडानमा महिलाह...}
पुरा पढ्नुहोस्नेपालको सुरक्षा संयन्त्र ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनलाई धाँधली र भयरहित तवरमा सम्पन्न गराउनका लागि आवश्यक सुरक्षा रणनीतिका साथ कार्य क्षेत्रमा खटिएको छ । सुरक्षा टोलीले अहिले मतदानस्थल र केन्द्रको सूचना सङ्कलन, रेकी तथा स्थलगत निरीक्षणको काम गरिरहेको छ भने निर्वाचन गतिवि...}
पुरा पढ्नुहोस्मुलुकभर नै कोरोना महामारीको तेस्रो लहर देखिएसँगै नेपाली सेनाले पनि आइसोलेट भएर गर्ने सामूहिक तालिमबाहेक अन्य तालिमहरु स्थगित गरेको जनाएको छ । निश्चित समूहमा ब्यारेक बाहिर र जंगल आदि क्षेत्रमा गरिने तालिम भने चालु नै रहेको सेनाले जनाएको हो । हाल सेना मातहतका विभिन्न गण, गुल्मलगायत...}
पुरा पढ्नुहोस्कोरोना संक्रमणको दोस्रो लहरका कारण समग्र मुलुक नै आक्रान्त छ । अधिकांशजसो जिल्लामा निषेधाज्ञा लगाइएको छ । सीमा क्षेत्रमा स्वदेश फकर्नेको लहर छ । यस्तै मौका पारेर केही व्यक्तिहरु तस्करीमा सक्रिय भएका छन् । यस्तो अवस्थामा सुरक्षा निकायहरु शान्ति सुरक्षालाई चुस्त दुरुस्त राख्न खटिएका मात्र...}
पुरा पढ्नुहोस्अखाद्य वस्तु उत्पादन एवं बिक्री वितरण गर्ने २ कम्पनीलाई प्रहरीले सिल गरेको छ । सिन्धुपाल्चोक बाडेगाउँ गाउँपालिका १ घर भई हाल काठमाडौं ज्याठा बस्ने ४४ वर्षीय नरबहादुर श्रेष्ठले ललितपुर महानगरपालिका २७ सुनाकोठी ओखटमा संचालन गरेको ‘स्पर्श फुड प्रोडक्ट एण्ड प्याकेजिङ कम्पनी...}
पुरा पढ्नुहोस्प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय सिराहाका तत्कालिन प्रमुख एसपी हिराबहादुर पाण्डेको निलम्बन फुक्कागर्दै उनलाई जिम्मेबारी क्षेत्रमा पठाउने निर्णय गरेको छ । एसपी पाण्डेको कर्णाली प्रदेश प्रहरी कार्यालयको प्रशासन तथा प्रवन्ध शाखामा २५ पुसमै नियमित सरुवा भएपनि उनी निलम्बनमा रह...}
पुरा पढ्नुहोस्नेपाली सेनाको सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सोमबारदेखि सुरु भएको कोर्समा यसपटक नेपाली सेनाका तीन महिला अधिकृतसहित ८० जना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका गरी तीन र नौ देशका एक–एक जना गरी नौ जना सहित ९२ जना सहभागी भएका छन् । बलाधिकृत रथी बालकृष्ण कार्कीले...}
पुरा पढ्नुहोस्इलाका प्रहरी कार्यालय उर्लाबारीले बुधबार १८५ राउण्ड गोली बरामद गरेको छ । मोरङ उर्लाबारी नगरपालिका–१ लक्ष्मीझार बस्ने दलबहादुर लिम्बूको खेतमा गोली भेटिएको प्रहरीले जनाएको छ । खेत खन्ने क्रममा कालो रंगको प्लास्टिकभित्र पोका पारी माटो मुनि गाढेको अवस्थामा गोली भेटिएको हो । हातहतिया...}
पुरा पढ्नुहोस्महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) नवीन कार्की फागुन महिनाको काठमाडौंका उत्कृष्ट प्रहरी घोषित भएका छन् । डीएसपी कार्कीलाई उत्कृष्ट प्रहरी अधिकृतका रूपमा महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले सम्मान गरे । विभागीय नीतिनिर्देशनला...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणले जनकपुरबाट भैरहवा जाँदै गरेको यात्रुबाहक बस दुर्घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्योपचार गर्न कुनै कसुर बाँकी नराख्न निर्देशन दिएका छन् । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक नलप्रसाद उपा...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit