
देशमा चलेको १० वर्ष लामो सशस्त्र द्वन्द्वमा अपराध र अपराधी बिरुद्ध श्रृंखलावद्ध कारबाही चलाएको तत्कालिन बिद्रोही नेपाल कम्युनिष्ट पार्टी माओवादीमा रहेर काम गरेका एकजना पुराना नेता पोखरामा बलात्कारको आरोपमा पक्राउ परेको आरोपी छुटाउन एक करोड रुपैयाँमा डिल गर्दागर्दै पक्राउ परेका हुन् । ...}
पुरा पढ्नुहोस्बेमौसमी अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परि सुदुरपश्चिम प्रदेशका पाँच जिल्लाका ३१ जना स्थानियको मृत्यु् भएको छ । प्रदेश प्रहरी कार्यालय सुदुरपश्चिमका अनुसार सबैभन्दा बढी डोटीमा १६ जनाको मृत्यु भएको छ । यस्तै बैतडी ४, डडेल्धुरा २, बझाङ ८ र कैलालीमा एकजनाको मृत्यु भएको हो ।&n...}
पुरा पढ्नुहोस्आठ वर्षअघि एक किशोरीलाई बलात्कारको आरोप लागेका कन्सेल्टेन्सी सञ्चालक मनोज पाण्डे पक्राउ परेका छन् । शनिबार दिउँसो काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । पाण्डे मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक हुन्। उनीमाथि आठ वर्षअघि मिस ग्लोबल...}
पुरा पढ्नुहोस्प्रहरी महानिरीक्षक क्षेत्र बैशाख १८ बाट अवकाश हुँदै छन् । उनले २२ महिना प्रहरीको नेतृत्व गरे । कोभिड महामारीको बीचमा नेतृत्व सम्हालेका थापा क्षेत्रीले बुधबार सञ्चारकर्मीहरुसँगको छोटो भेटघाटमा धेरै विषय समयअनुकूल नभएकाले गर्न नसकेको गुनासो पोखे । उनले माहानिरीक्षक भएपछि आफूले संगठनका सबै...}
पुरा पढ्नुहोस्प्रहरीले आफ्नै श्रीमती हत्याको आरोपमा दुईजनालाई पक्राउ गरेको छ। प्रहरीले दिएको जानकारीअनुसार पक्राउ पर्नेमध्ये एकजना सिरहा लाहान नगरपालिका–७ का ४२ वर्षीय प्रवीन चौधरी छन् । उनी काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१० कपन आकाशे धारानजिक डेरामा बस्दै आएका थिए। ...}
पुरा पढ्नुहोस्बागलुङ जिल्लाको गलकोट नगरपालिकाका एक वृद्ध घाँस काट्न जाने क्रममा बेपत्ता भएका छन् । गलकोट–६ कायसका ७० वर्षीय क्षेत्रबहादुर बुढाथोकी यही असार १० गतेदेखि सम्पर्कविहीन भएका हुन् । बुढाथोकी घरदेखि केही माथि रहेको खरबारीमा घाँस काट्न गएको र सोही स्थानबाट हराएको परिवारले जनाएको छ । हँस...}
पुरा पढ्नुहोस्रक्षा मन्त्रालय र नेपाली सेनाको संयुक्त आयोजनामा शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा उच्च स्तरीय सुरक्षा सम्बन्धि तालिम सम्पन्न भएको छ । चैत्र १६ गतेदेखि सञ्चालन भएको उक्त तालिमको समापन मंगलबार प्रधानमन्त्री तथा रक्षामन्त्री के.पी. शर्मा ओलीले गरेका थिए । ...}
पुरा पढ्नुहोस्प्रहरी प्रधान कार्यालयले मंगलबार ६९ जना डिएसपीको सरुवा गरेको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको मंगलबारको निर्णयानुसार उनीहरुको सरुवा भएको हो । }
पुरा पढ्नुहोस्कपिलवस्तु प्रहरीले भारततर्फ लैजाँदै गरेको पाँच हजार किलो केराउ बरामद गरेको छ । प्रहरीले सोमबार यशोधरा गाउँपालिका–७ मर्यादपुरबाट भारतको इटवातर्फ जाँदै गरेको भारतीय ट्रक नियन्त्रणमा लिएको हो । कपिलवस्तु प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले युपी ५५ टी २२९५ नम्बरको ट...}
पुरा पढ्नुहोस्बुटवलबाट प्रहरीले गैंडाको खाग सहित ३ जनालाई पक्राउ गरेको छ । बुटवल उपमहानगरपालिका–५ स्थित हरियाली होटल एण्ड लजको ११८ नम्बरको कोठाबाट ४ इन्च गोलाई र ४ इन्च लम्बाई भएको गैंडाको खाग जस्तो देखिने वस्तु सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्र...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit