
अमेरिकाको लोवा सहरस्थित एक रात्रि क्लबमा गोली चल्दा दुई जनाको मृत्यु भएको छ ।साथै घटनामा परी थप १० जना घाइते भएका छन् । अमेरिकी सञ्चारमाध्यहरुका अनुसार स्थानीय समयअनुसार बिहानको साढे १ बजे डाउनटाउन सिडर र्यापिड्सको ट्याबू नाइटक्लबमा भएको थियो । गोली लागेर दुई ज...}
पुरा पढ्नुहोस्भारतको दिल्ली सरकारले मङ्गलबार भारतको राजधानी शहरमा प्रदूषण नियन्त्रणका लागि आपतकालीन बैठकद्वारा एक हप्ताको लागि घरबाट काम गर्ने र सप्ताहको अन्तमा लकडाउन गर्ने प्रस्ताव गरेको छ । दिल्ली सरकारले निर्माण र औद्योगिक गतिविधिमा प्रतिबन्ध लगाउन सिफारिस गरेको छ । संघीय सरकार र दिल्ली, पञ्जाब, हर...}
पुरा पढ्नुहोस्संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापनार्थ मोनुस्को मिशन, कंगोमा रहेको नेपाली सेनाको शान्ति सैनिकहरुले १२ किलोमिटर सडक निर्माण गरेका छन । कंगोमा तैनाथ २५ नम्बर फिल्ड गुल्म (ईन्जिनियर गुल्म) ले १२ किलोमिटर लम्बाईको कातोतो–लिता–जिली सडक खण्ड निर्माण सम्पन्न ७...}
पुरा पढ्नुहोस्ल्याटिन अमेरिकी मुलुक चिलीमा ३५ वर्षीय विद्यार्थी नेता गेब्रियल बोरिक राष्ट्रपतिमा निर्वाचित भएका छन् । कूल मतको ५६ प्रतिशत मत पाएर उनी निर्वाचित भएपछि अहिले देशभरी खुशीयाली छाएको र दशौँ हजार मानिसले विजय जुलुश निकालेको विदेशी सञ्चार माध्यमहरुले जनाएका छन् । आन्दोलकारी कम्युनि...}
पुरा पढ्नुहोस्विश्वभरि छरिएका नेपाली प्रतिभालाई चिनाउने र विश्वभर स्थापित गर्ने उद्देश्यका साथ गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले ‘एनआरएन द सिङ्गर’ शुरु गर्न लागेको छ । प्रवासमा रहेका नेपाली कलाकारहरुको पहिचान गर्ने ‘साङ्गीतिक रियालिटी शो’ आगामी असार ७ गतेदेखि शुरु हुने आयोजकल...}
पुरा पढ्नुहोस्पछिल्लो पटक अफ्रिकामा भेटिएको भनिएको कोरोना भाइरसको नयाँ भेरियन्ट, ओमिक्रोन अमेरिकामा पनि देखा परेको छ । अमेरिकाका स्वास्थ्य अधिकारीहरुले यो नयाँ भेरियन्ट बुधबार अमेरिकाको क्यालिफोर्नियामा पत्ता लागेको पाइएको समाचार दिएका भनी विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । यही नो...}
पुरा पढ्नुहोस्दोहा अन्तर्राष्ट्रिय सामुद्रिक रक्षा प्रदर्शनी र सम्मेलन (डीआईएमडीईएक्स २०२२) को ७ औं संस्करणका लागि अनलाइनबाट रजिस्ट्रेसन सुरु भएको छ । यसपटक कतारको नेशनल कन्भेसन सेन्टरमा यसको आयोजना हुँदै छ । कतारको सशस्त्र बलले आयोजना गर्ने यो सम्मेलन २१–२३ मार्चसम्म हुनेछ, जसको नारा ‘सा...}
पुरा पढ्नुहोस्नेपालले सहज एवं कम लागतमा विश्व बजारसम्म पहुँच विस्तार गर्नु भूपरिवेष्टित राष्ट्रका उच्च प्राथमिकता भएको वास्तविकता औंल्याउँदै अन्तरक्षेत्रीय व्यापारको बढोत्तरी, भौतिक सम्पर्क सञ्जाल र पारवहन सुधार तथा लगानी–व्यापार प्रवाहमा जोड दिएको छ । &lsq...}
पुरा पढ्नुहोस्स्कटल्याण्डको ग्लास्गोमा आयोजित कोप २६ विश्व सम्मेलनमा खतरनाक जलवायु परिवर्तनलाई रोक्ने उद्देश्यका साथ सम्पूर्ण राष्ट्रहरुले एउटै सहमति जनाएका छन् । हरित गृह ग्यासहरुका उत्सर्जनमा सबैभन्दा नराम्रो इन्धनको स्रोतरुपमा कोइलालाई लिइने गरिएको छ । यस सम्मेलनले यसको प्रयोग कम गर्ने विषयमा सहमति...}
पुरा पढ्नुहोस्संयुक्त राज्य अमेरिकाले हिजबुल्लाहसँग सम्बन्धित वित्तीय अधिकारी र तिनीहरुको ट्राभल कम्पनीलाई प्रतिबन्ध लगाउने भएको छ । हिजबुल्लाहको भ्रष्ट र अस्थिर क्रियाकलापविरुद्ध लेबनानी जनताको समर्थन र साथका लागि यो कदम चाल्न लागेको अमेरिकाले जनाएको छ । ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit