
संयुक्त राष्ट्र संघले हाइटीमा एक गिरोहद्वारा जिउँदै जलाइएका दुई पत्रकारको हत्याको निन्दा गरेको संयुक्त राष्ट्र संघका प्रवक्ता स्टेफेन डुजारिकले शुक्रबार पत्रकार सम्मेलनमा बताएका छन् । ‘कहिलेकाँही तपाईसँग शब्दहरू समाप्त हुन्छन्,’ दुजारिकले दुई पत्रकारको हत्यामा टिप्पणी गर्न स...}
पुरा पढ्नुहोस्अमेरिकाले हिन्द–प्रशान्त (इन्डो–प्यासिफिक) रणनीतिबारे आफ्नो नयाँ प्रतिवेदन सार्वजनिक गरेको छ । शुक्रबार प्रकाशित प्रतिवेदन अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनको पहिलो क्षेत्रीय विशिष्ट प्रतिवेदन हो । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले उक्त प्रतिवेदन सेयर गर्दै हिन...}
पुरा पढ्नुहोस्अष्ट्रेलियाले आज आफ्नो यात्रा नियम थप खुकुलो पार्दै पूर्ण खोप लगाएका पर्यटकलाई डिसेम्बर १ देखि यात्रा छुटको लागि आवेदन नै नगरी देश प्रवेश गर्न अनुमति दिने जनाएको छ । त्यस्ता योग्य राहादानी धारकमा दक्षजनशक्ति, विद्यार्थी, मानवीय सेवामा काम गर्ने, छुट्टी मनाउने र अस्थायी पारिवारिक राहादानी बोकेका...}
पुरा पढ्नुहोस्रुस र युक्रेनको जारी युद्धबीच दशौं दिनमा आज रुसले युक्रेनका दुई सहरमा युद्धविरामको घोषणा गरेको छ । युक्रेनका मारियुपोल र भोल्नोवा सहरमा यो युद्धविराम लागू हुनेछ । रुसी सेनालाई यी सहरमा हमला रोक्न निर्देशन दिएको रुसी रक्षा मन्त्रालयले जनाएको छ । मानिसहरुको मद्दत र सहरबाट बाहिरिन सह...}
पुरा पढ्नुहोस्फिनल्याण्डको हेल्सिन्की युनिभर्सिटीले चिनियाँ लगानीको कम्फुसस इन्स्टिच्युटसँगको सम्झौता रद्द गर्ने निर्णय गरेको छ। चिनियाँ भाषा र संस्कृतिको अध्ययन/अध्यापन गराउने उक्त शैक्षिक सञ्जालमा निरन्तर चिनियाँ सहयोग आउने भएसँगै सम्झौता रद्द गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले बताएका छन् ।&...}
पुरा पढ्नुहोस्युक्रेनले शुक्रबार संयुक्त राष्ट्रसंघका प्रमुखको भ्रमणको क्रममा राजधानी कीभको केन्द्रमा रुसद्वारा गरिएको आक्रमणमा एक व्यक्तिको मृत्यु भएको जनाएको छ। “हिजो रकेट प्रहार भएको शेभचेन्किभ्स्की जिल्लाको आवासीय भवनको भग्नावशेष खोज्न र हटाउन जारी राखेका उद्धारकर्ताहरूले भर्खरै मात्र...}
पुरा पढ्नुहोस्अमेरिकी राष्ट्रपति जो बाइडेनले रूसी नेता भ्लादिमिर पुटिनलाई मुद्दाको सामना गर्न आह्वान गरेका छन्, तर प्रक्रिया कठिन हुनेछ र यो धेरै तरिकामा अघि बढ्न सक्छ । जो बाइडेनले युक्रेनको बुचामा सामूहिक चिहान र बन्दी नागरिकहरूको शव फेला परेपछि भ्लादिमिर पुटिनलाई युद्ध अपराधको लागि मुद्दा चलाउन आह...}
पुरा पढ्नुहोस्संयुक्त राज्य अमेरिकाले हिजबुल्लाहसँग सम्बन्धित वित्तीय अधिकारी र तिनीहरुको ट्राभल कम्पनीलाई प्रतिबन्ध लगाउने भएको छ । हिजबुल्लाहको भ्रष्ट र अस्थिर क्रियाकलापविरुद्ध लेबनानी जनताको समर्थन र साथका लागि यो कदम चाल्न लागेको अमेरिकाले जनाएको छ । ...}
पुरा पढ्नुहोस्अमेरिकाको न्युयोर्कमा संकटकाल घोषणा गरिएको छ । न्युयोर्कका गभर्नर काथी होचुलले राज्यभर संकटकाल लागू गरिएको घोषणा गरेको अधिकारीहरुले जनाएका छन् । कोरोनाभाइरसको महामारी बढ्दै गएको र कोरोनाभाइरसको नयाँ भेरियन्ट अझ खतरनाक रहेको लगायतका कारणले संकटकाल लगाउनु परेको उनले स्पष्ट पारे...}
पुरा पढ्नुहोस्युरोपेली संसदका अध्यक्ष डेभिड सासोलीको निधन भएको छ । उनको ६५ बर्षको उमेरमा इटलीमा मंगलबार बिहान निधन भएको अधिकारीहरुले जानकारी दिएका छन् । उनका प्रवक्ताले स्थानीय समयानुसार विहान १ः१५ मा उनको निधन भएको पुष्टि गरेका थिए । इटलीस्थित एक अस्पतालमा उपचार भइरहेका...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit