Wednesday, 18 June 2025 | २०८२ असार ४, बुधबार

सम्बन्धित समाचार

रक्तचन्दन तेलको अवैध कारोबारमा संलग्न १० जना पक्राउ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

रक्तचन्दनको तेलको अबैध कारोबारमा संलग्न रहेको अभियोगमा १० जनालाई ३३ लिटर रक्तचन्दनको सुगन्धित तेल सहित बिहीबार प्रहरीले पक्राउ गरेको छ ।    पक्राउ पर्नेहरुमा ललितपुर सानुगाउँ बस्ने मकवानपुर गढी गाउँपालिका–१ घर भएका नविन भन्ने ३९ वर्षीय मंगल सिंह लो, काठमाण्डौ बानियाटार बस्...}

पुरा पढ्नुहोस्

उच्च अदालतका ८७ न्यायाधीशको सरुवा, सैनिक विशेष अदालतको अध्यक्षमा महेशप्रसाद पुडासैनी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

न्याय परिषदले  उच्च अदालतका ८७ जना न्यायाधीश सरुवाका लागि सिफारिस गरेकाे छ। यस्तै सैनिक विशेष अदालतको अध्यक्षमा उच्च अदालत पाटनका न्यायाधीश महेशप्रसाद पुडासैनीलाई तोक्न सरकारलाई परामर्श दिने निर्णय  समेत भएकाे छ ।  न्याय परिषदको बुधबार बसेको  बैठकले उच्च अदालतका  न...}

पुरा पढ्नुहोस्

बेरुजु फर्छ्यौटमा नेपाल प्रहरी उत्कृष्ट 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गृह मन्त्रालय र अन्तर्गतका निकायहरुमध्ये बेरुजु फर्छ्‍यौट मापनको वर्गीकरणमा आर्थिक वर्ष २०७६–०७७ सम्मको कूल बेरुजुमध्ये ८९.३५ प्रतिशत फर्छ्‍यौट गराई बेरुजु फर्छ्‍यौट प्रगतिमा नेपाल प्रहरी उत्कृष्ट बनेको छ ।    गृह मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा गृहमन्त्री ब...}

पुरा पढ्नुहोस्

जसले भिडेरै चितुवा नियन्त्रणमा लिए

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

तनहुँको व्यास नगरपालिका–६ सिसाघाटका मदन कुमाल आज बिहान गोठालो जाँदै थिए । घरबाट भैँसी र गोरु लिएर आउँदै गर्दा छिमेकी एक महिलाको आवाज सुनियो, ‘दाई मलाई बचाउनु, चितुवाले आक्रमण ग¥यो ।’   मदन कुमाल दौडिँदै गएर हेर्दा ती महिलाको गोठमा चितुवा आएको रहेछ । भैँसीलाई आक्रमण...}

पुरा पढ्नुहोस्

नेपालले अफगानिस्तानलाई मानवीय सहायता पठाउँदै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालले हिमालय एयरलाइन्सको चार्टर्ड फ्लाइटबाट सहायता सामग्री पठाउने भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार अफगान नागरिकहरुलाई खाद्यान्न, लत्ताकपडा र औषधि सहयोग गर्न लागिएको हो ।    आइतबार परराष्ट्रको टोली काबुल प्रस्थान गर्ने भएको छ । सहयोग लिएर परराष्ट्र मन्त्रालयका सहसचिव सेवा लम्सा...}

पुरा पढ्नुहोस्

मन्त्री हुँदा प्रदीप ज्ञवालीको सम्पत्ति कति थपियो? सार्वजनिक भयो हिसाब-किताब

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

शुक्रबारमात्रै परराष्ट्र मन्त्रीबाट विदा भएका प्रदीप ज्ञवालीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।   उनले सामाजिक सन्जालमार्फत् आफू मन्त्री हुँदा पनि आफ्नो सम्पत्तिमा खासै फेरबदल नभएको दाबी गरेका छन् । उनले आफ्नो खातामा हाल ७ लाख ४१ हजार रहेको बताएका छन् ।   ...}

पुरा पढ्नुहोस्

ऋषि कट्टेललाई नेकपा नाम दिने सर्वोच्चको फैसला

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सर्वोच्च अदालतले नेकपा नाम ऋषि कट्टेललाई दिने फैसला सुनाएको छ । आइतबार न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले उक्त फैसला सुनाएको हो ।    कट्टेलले २०७५ मंसिर २१ गते आफूले निर्वाचन आयोगमा पहिले नै दर्ता गरेको नाममा पुनः नेकपा दर्ता गराएकाले बदर हुनुपर्ने जिकिर गर्दै रि...}

पुरा पढ्नुहोस्

भागरथी हत्या प्रकरण : दोषीलाई कारबाही गर्न मानवअधिकार आयोगको माग

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्यामा संलग्नलाई पक्राउ गरी कारबाही गर्न राष्ट्रिय मानवअधिकार आयोगले माग गरेको छ ।    दोगडाकेदार गाउँपालिका–७ घर भई सनातन धर्म मावि खोचलेकमा कक्षा १२ मा अध्ययनरत भट्टको २०७७ माघ २१ गते बलात्कारपछि हत्या गरिएको भनिएको घटनाप्रति आयोगको ग...}

पुरा पढ्नुहोस्

एमालेले ५ प्रतिशत प्रतिनिधि मनोनित गर्दै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

आज दिउँसो ३ बजे च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा महाधिवेशनको छलफल र प्रतिनिधि मनोनितका लागि एमालेको स्थायी कमिटी बैठक बस्दैछ ।   नेकपा एमालेको आसन्न दशौँ राष्ट्रिय महाधिवेशनमा ५ प्रतिशत मनोनित प्रतिनिधिलगायतका विषयमा छलफल गर्न आज एमालेको स्थायी कमिटीको बैठक आज बस्दैछ । महाधिवेशनमा निवार...}

पुरा पढ्नुहोस्

कञ्चनपुरमा नक्कली नेपाली नोटसहित दुई पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सशस्त्र प्रहरीले बेलौरी नगरपालिका– ८ पचुँइबाट नक्कली नेपाली नोटसहित दुई जनालाई शनिबार साँझ पक्राउ गरेको छ ।        लालझाडी गाउँपालिका–१ का २३ वर्षीय सञ्जय राना र सोही ठाउँ बस्ने २२ वर्षीय इन्द्रसिंह रानालाई नक्कली नोट बनाउने सामग्री र नक्कली नोटसहित सशस्त्र प्...}

पुरा पढ्नुहोस्