Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

चीनसँग १७५३ मेट्रिक टन सुन सञ्चिती

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

चीनको सुन सञ्चिती गत मे महिनाको अन्त्यसम्ममा एक हजार ७५३ मेट्रिक टन रहेको केन्द्रीय बैंकले जनाएको छ ।   यो सञ्चिती विगत २० महिनादेखि फेरबदल नभएको बैंकको भनाई छ ।   यस्तै, चीनको वैदेशिक मुद्रा सञ्चिती गत मे महिनाको अन्त्यसम्ममा ३२ खर्ब २१ अर्ब अमेरिकी डलर पुगेको चिनियाँ केन्द्री...}

पुरा पढ्नुहोस्

जर्मन होम हस्पिटालिटी : भक्तपुरकै पहिलो ठूलो व्यापारिक केन्द्र

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरमा वर्षौ अगाडि जर्मन शैलीमा बनेको एउटा सुन्दर घर, जस्ताको त्यस्तै उभिएको छ । घर वरिपरिमा ठूला रुख र खाली जमिनलाई सम्याएर धमाधम नयाँ संरचना निर्माण भइरहेका छन् ।    भक्तपुर जिल्लामै फरक शैलीमा निर्माण गरिएको ‘जर्मन होम हस्पिटालिटी’ ले आ...}

पुरा पढ्नुहोस्

एक सातामा नेप्से परिसूचक १६५.२८ अंकले वृद्धि

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

पछिल्लो एक सातामा शेयर बजार मापक नेप्से परिसूचक १६५.२८ अंकले वृद्धि भएको छ ।    गत साताको बिहीबार अन्तिम कारोबारको दिन परिसूचक ४३.२९ अंकले बढेर २ हजार ६९२.४७ विन्दुमा पुगेर रोकिएको थियो ।यो साताको पाँचै दिन कारोबार भएको नेप्से परिसूचक चार दिन बजार उकालो लाग्दा एक दिने भने गिरावट आएको...}

पुरा पढ्नुहोस्

भूगर्भ विभागले ८ स्थानमा दियो खनिज उत्खनन अनुमति

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

खानी तथा भूगर्भ विभागले देशभरका आठ स्थानको खनिज अध्ययन तथा उत्खननका अनुमति प्रदान गरेको छ ।      विभागले देशभरका आठ स्थानको चुनढुङ्गा, मार्बल, काउलिङ, बालुवा र तामालगायतका खनिज पदार्थको उत्खनन तथा अध्ययनका लागि विभिन्न कम्पनीलाई अनुमति प्रदान गरेको हो । विभागका अनुसार धादिङको...}

पुरा पढ्नुहोस्

कोरोना संक्रमण बढे पनि व्यवसाय सञ्चालन गर्न दिन व्यवसायीहरुकाे माग

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

कोरोना महामारीलाई मध्यनजर गर्दै व्यवसायीहरुले सरकारले स्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्नेगरी व्यवसाय सञ्चालन गर्न दिनुपर्ने माग गरेका छन् ।      विभिन्न पेशामा आवद्ध व्यवसायीहरुले कोरोनाको भयावह अवस्था देखिएपछि विगतका दिनमा सरकारले लकडाउन गर्ने गरेको र त्यसले अर्थतन्त्रमा ठ...}

पुरा पढ्नुहोस्

अजोड इन्स्योरेन्सको कारोबारमा छानबिन गरिने

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाल धितोपत्र बोर्डले अजोड इन्स्योरेन्स लिमिटेडको धितोपत्र कारोबार सम्बन्धमा अध्ययन गर्न निर्देशकको संयोजकत्वमा एक छानबिन समिति गठन गरेको छ ।   यही चैत १६ गते भएको कारोबारमा कैफियत देखिएको भन्दै बोर्डले उक्त छानबिन समिति गठन गरेको सहप्रवक्ता रुपेश केसीले जानकारी दिए ।   सो कम्...}

पुरा पढ्नुहोस्

कुवेतबाट काठमाडौं आएको जजिरा एयरको विमान चरासँग ठोक्कियो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कुवेतबाट १ सय ३७ जना नेपाली नागरिक लिएर आएको जजिरा एयरको जे नाइन फाइभ थ्री नाइन कलसाईनको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणकाक्रममा चरासँग ठोक्एिको छ ।    घटनामा विमानको केही भाग कुच्चिएको छ । चालकदलका सदस्यले अवतरणगर्नेक्रममा चरासँग ठोक्किएपछि सावधानी पूर्वक विमानला...}

पुरा पढ्नुहोस्

विश्वको सार्वभौम धनकोषको उत्कृष्ट १० भित्र युएईका आबुधावी र दुबई कोष

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

विश्वको सार्वभौम धनकोष संस्थामध्ये उत्कृष्ट १० भित्र युएईका दुई कोष परेका छन् । सोभरिन वेल्थ फण्ड इन्स्टिच्युट (एसडब्युएफआई)ले हरेक वर्ष सार्वजनिक गर्ने प्रतिवेदनअनुसार चौथो र दशौं स्थानमा युएईका दुई कोष परेको फोब्र्सले जनाएको हो ।   अबुधाबी इन्भेष्टमेन्ट अथोरिटी (एडीआईए) चौथो स्थानमा छ भ...}

पुरा पढ्नुहोस्

टीभीएस रेडरले सातै प्रदेशमा प्रस्तुत गर्दैछ सप्तरंग–३

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सातै प्रदेशमा टीभीएस रेडरले ‘सप्तरंग–३’ आयोजना गर्ने भएको छ । सोमबार राजधानीमा आयोजित कार्यक्रममा आयोजक गृष्मा ब्रोर्डकास्टिङले ‘टीभीएस रेडर–सप्तरंग–३’ हुने जानकारी गराएको हो ।   गृष्मा ब्रोर्डकास्टिङले आयोजना गर्न लागेको सप्तरंगले सातै प्रदेशमा ज...}

पुरा पढ्नुहोस्

वैदेशिक व्यापार साढे १२ खर्ब नाघ्यो, व्यापार घाटा १० खर्ब

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चालु आर्थिक वर्षको पहिलो सात महिनामा मुलुकको वैदेशिक व्यापार ४६ दशमलव ४३ प्रतिशतले वृद्धि भएको छ ।   गत आर्थिक वर्षको पहिलो सात महिनामा रु. आठ खर्ब ७३ अर्ब ५६ करोड रहेको मुलुकको वैदेशिक व्यापार चालु आर्थिक वर्षको सोही अवधिमा रु. १२ खर्ब ७९ अर्ब १२ करोड पुगेको छ ।   वैदेशिक व्या...}

पुरा पढ्नुहोस्