Monday, 26 May 2025 | २०८२ जेठ १३, सोमबार

सम्बन्धित समाचार

एसएसपीमा पछि परेका साह राजनीतिमा पनि आउन सकेनन् अघि 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

स्थानीय तहको निर्वाचनमा मेयरमा लड्न नेपाल प्रहरीको एसएसपीबाट राजीनामा दिएका गोविन्द कुमार साह पराजित भएका छन् । धनुषाको विदेह नगरपालिकाबाट स्वतन्त्र उम्मेदवारी दिएका उनी १ हजार ७४१ मत पाउँदै चौथो भए ।    विदेह नगरपालिकाको मेयरमा नेकपा एमालेका वेचन दास तत्मा विजयी भए । उनले ४ ह...}

पुरा पढ्नुहोस्

एमालेको स्थायी कमिटीको बैठक बस्दै, १२ नेतामाथि कारबाहीको सम्भावना

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटीको बैठक बोलाएका छन् । बैठक आज साँझ आज साँझ ५ बजे बस्ने भएको छ ।    प्रधानमन्त्री ओलीले स्थायी कमिटी बैठकमा आगामी राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाएको जनाइएको छ । सरकारले संसद विघटन गरेसँग अध्यादेशबाट...}

पुरा पढ्नुहोस्

सबैतिर तालमेल गरेर जाने निर्णय भयोः प्रचण्ड

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारूढ दलहरुबीच तालमेलको विषयमा कुरा भएको बताएका छन् ।   सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले  शुक्रबार बसेको सत्तारूढ गठबन्धनको बैठकमा निर्वाचन केन्द्रित कुराकानी भएको बताएका हुन् ।    उनले...}

पुरा पढ्नुहोस्

नेपाल अब शान्तिपूर्ण युगमा प्रवेश गरेको छ : प्रधानमन्त्री

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अब शान्तिपूर्ण  युगमा प्रवेश गरेको बताएका छन् । आज काठमाडौंमा आयोजित सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँगको तीन बुँदे सहमति कार्यक्रममा प्रधानमन्त्रीले नेपालमा हिंसात्मक द्वन्द्व नभएको हो ।   ‘नेपालमा हिंसात्मक...}

पुरा पढ्नुहोस्

अरुका नीतिका पछाडि नभई कांग्रेसले आफ्ना नीतिमा अरुलाई हिँडाओस् : केपी ओली

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही साना दललाई सरकारबाट हट्नुपर्ला कि भन्ने चिन्ता लागेको बताएका छन् ।   उनले पुष्पकमल दाहाल र माधव नेपालप्रति संकेत गर्दै कांग्रेसले औंला छाड्ला कि भनेर उनीहरुले सधैं सँगै जानुपर्छ भन्ने गरेको दाबी समेत गरेका छन् । शुक्रबारबाट काठमाण्डौमा सुरु भएको...}

पुरा पढ्नुहोस्

कांग्रेसको क्रियाशील सदस्यताको टुंगो असार ७ मा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाली कांग्रेसले १४औं महाधिवेशन तयारीका लागि क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची आगामी असार ७ गते केन्द्रीय निर्वाचन समितिलाई बुझाउने तयारी गरेको छ ।        कांग्रेसले महाधिवशेनको नयाँ मिति आगामी भदौ ७ देखि १० गतेसम्म प्रस्ताव गरेसँगै क्रियाशील सदस्यतासम्बन्धी विवा...}

पुरा पढ्नुहोस्

आज संसद बैठकमा जाँदै प्रधानमन्त्री ओली, यस्तो छ कार्यसूचीमा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

आज(मंगलबार) बस्‍ने प्रतिनिधि सभा बैठकमा तीन वटा वार्षिक प्रतिवेदन पेस हुने भएका छन् । आज दिउँसो १ बजे संसद् भवन बानेश्‍वरमा बैठक बस्‍दैछ । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यक्रमको सूचनामा प्रधानमन्त्री केपी शर्मा ओलीले न्याय परिषद् र न्याय सेवा आयोगको प्रतिवेदन...}

पुरा पढ्नुहोस्

मैले महानगरमा  जित्ने पक्कापक्की छः सिर्जना सिंह 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाली कांग्रेसको तर्फबाट काठमाडौं माहानगरपालिकाको प्रमुखको उम्मेदवारी दिएकी सिर्जना सिंहले महानगरको स्थानीय निर्वाचनमा आफूले जित्ने पक्कापक्की भएको दाबी गरेकी छिन्।   न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले घरदैलो कार्यक्रममा पाएको आश्वासनले आधा चुनावी लडाइँ जितेको आभाष भएको सिंहको भनाइ...}

पुरा पढ्नुहोस्

जनप्रतिनिधिलाई ओलीले भने–हाकिम होइन, सेवक भएर काम गर्नुस् 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताले दिएको विश्वास र अभिभारालाई तलमाथि पर्न नदिने गरी सेवक भएर काम गर्न स्थानीय तहका आफ्ना जनप्रतिनिधिलाई निर्देशन दिएका छन् ।      सो पार्टीको केन्द्रीय स्कुल विभागले आज काठमाडौँमा आयोजना गरेको दुईदिने प्रशिक्षण तथा अभिमुखीकरण कार्य...}

पुरा पढ्नुहोस्

संसद बैठक आइतबारसम्मका लागि स्थगित

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रतिनिधिसभाको शुक्रबारको बैठक स्थगित भएको छ । संसद सचिवालयले आइतबार (१५ गते) सम्मका लागि बैठक स्थगित गरेको जनाएको हो ।    बिहीबार बोलाइएको संसदको बैठक आज एक बजेका लागि स्थगित गरिएको थियो । सरकारले संसदमा टेबल गरेको एमसीसीबारे छलफल संसदको मुख्य एजेन्डा छ । }

पुरा पढ्नुहोस्