
नेकपाको वाग्मती प्रदेश संसदीय दलको नेताबाट मुख्यमन्त्री डोरमणि पौडेललाई हटाउँदै अष्टलक्ष्मी शाक्यलाई चयन गरेको दाहाल–नेपाल समूहले जनाएको छ । शाक्यलाई उक्त समूहले प्रदेशको मुख्यमन्त्रीमा पनि प्रस्ताव गरिसकेको छ । बुधबार शाक्यले बोलाएको प्रदेश संसदीय दलको बैठकले शाक्यलाई सर्वसम्मत...}
पुरा पढ्नुहोस्उपप्रधानमन्त्री ईश्वर पोखरेलले अब जनतालाई कोरोनाबाट मुक्त गर्न सरकारले ध्यान केन्द्रीत गर्ने बताएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार उपप्रधानमन्त्री पदमा पुनः पदभार ग्रहण गर्दै उनले सरकारको सम्पूर्ण ध्यान अब कोरोना संक्रमितको उपचार, रोकथाम र नियन्...}
पुरा पढ्नुहोस्नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले पार्टीमा आत्मसमर्पण नगर्ने जनाएका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नेता भुसालले आत्मसमर्पणले क्रान्तिप्रति गद्दारी हुने जनाएका हुन् । ‘विद्रोहले क्रान्तिमा योगदान गर्छ कि गर्दैन भन्ने विषयमा इतिहासमा ठूलो विवाद छ । तर...}
पुरा पढ्नुहोस्नेकपा एमालेले सिङ्गो पार्टी पंक्तिलाई कोभिड–१९ विरुद्धको लडाइँमा केन्द्रित हुन निर्देशन दिएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको बैठकले कोभिड–१९ को संक्रमण बढिरहेको भन्दै यसविरुद्धको लडाइँमा सिङ्गो पार्टी पंक्तिलाई परिचालित हुन...}
पुरा पढ्नुहोस्सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशलाई सम्हाल्न सकारात्मक सोच भएका तन्नेरीहरु चाहिएको बताएका छन् । महामन्त्री थापाले देशमा धेरै कुराहरु बिग्रेको उल्लेख गर्दै त्यसलाई सम्हालेर अघि बढ्न सकारात्मक सोच भएका तन्नेरी चाहिएको बताएका छन् । विनायक सिद्धी कलेजले शन...}
पुरा पढ्नुहोस्सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले स्थानीय तहको निर्वाचनको परिणामपछि आफ्नो पार्टी सत्तारुढ गठबन्धनभित्र धेरै असन्तुष्ट रहेको बताएका छन् । शनिबार पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा नेता...}
पुरा पढ्नुहोस्लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा (एमाले) का स्थायी कमिटी सदस्य शंकर पोखरेलले माओवादी आन्दोलनसँग जोडिएका नेता–कार्यकर्तालाई पार्टी एकताको भावनाअनुसार नै एमालेमा सहजरुपमा व्यवस्थापन गरिनुपर्ने बताएका छन् । जननेता मदनकुमार भण्डारी र नेत...}
पुरा पढ्नुहोस्नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनाथको नाथको नाम जपे पनि माफी नपाउने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित विरोध सभामा नेता नेपालले ओलीले मदन भण्डारीको नाम जप्न छाडेर पशुपतिनाथको नाथको नाम जपेको बताएका हुन् । ‘केपी ओलीजी त...}
पुरा पढ्नुहोस्काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र साह र बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेबीच भेटवार्ता भएको छ । मुख्यमन्त्री पाण्डे निवास स्वयम्भूमा आज बिहान भएको भेटमा काठमाडौं महानगरभित्रको फोहरमैलाको व्यवस्थापन, सुशासन, सेवा प्रवाह र सम्पदा संरक्षणको विषयमा छलफल भएको मुख्यमन्त...}
पुरा पढ्नुहोस्काठमाडौं–तराई÷मधेश द्रुतमार्ग निर्माण कार्यमा सरकारका सरोकारवाला मन्त्रालयहरुबीच समन्वय गर्न संसदीय समितिले निर्देशन दिएको छ । बुधवार बसेको प्रतिनिधि सभा अन्र्तगतको विकास तथा प्रविधि समितिको बैठकले सरकारवाला मन्त्रालयहरुका बिचमा समन्वय नहुँदा काठमाडौं–...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit