Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

चीन–अमेरिका सम्बन्ध सही बाटोमा फर्काउन चिनियाँ विदेशमन्त्रीको आग्रह

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले सोमबार संयुक्त राज्य अमेरिकालाई आफ्नो चीन नीतिलाई तर्क र व्यावहारिकताद्वारा निर्देशित गरी सही मार्गमा फर्काउन र द्विपक्षीय सम्बन्धलाई स्वस्थ र स्थिर बनाउन आग्रह गरेका छन् ।   चीन र संयुक्त राज्य अमेरिकाले ‘प्रतिस्पर्धी–सहयोगी&n...}

पुरा पढ्नुहोस्

पाकिस्तानमा भूकम्प, २० जनाको मृत्यु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पाकिस्तानको पश्चिम क्षेत्रमा पर्ने बलुचिस्तान प्रान्तको क्वेटा क्षेत्रमा आज बिहान करिब ३ बजेतिर ५.७ म्याग्निच्युटको भूकम्प गएको छ ।   भूकम्पका कारण घर भत्किँदा कम्तीमा २० जनाको मृत्यु भएको छ । कयौं व्यक्तिहरु घाइते भएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । भूकम्प गएपछि क्वेटावासीहरु घर...}

पुरा पढ्नुहोस्

इजरायलमा संसद् विघटन, तीन वर्षमा पाँचौं निर्वाचन हुने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

इजरायलको कमजोर गठबन्धन सरकारले संसद् विघटनको घोषणा गर्दै त्यससम्बन्धी विधेयक द्रुतमार्गबाट पारित गर्ने बताएको छ ।      अब हुने निर्वाचनमा विपक्षी नेता पूर्वप्रधानमन्त्री बेन्जामिन नेतन्याहुको पुनरागमन वा लामो राजनीतिक गडबडीको अर्को अवधिको चरण निर्धारण गर्नेछ । तीन वर्षको अन्त...}

पुरा पढ्नुहोस्

चीन र रुसको भिटोले उत्तर कोरियाविरुद्धको प्रतिबन्ध प्रस्ताव असफल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

उत्तर कोरियाविरुद्ध नयाँ प्रतिबन्ध लगाउने उद्देश्यले सुरक्षा परिषदमा प्रस्तुत प्रस्ताव असफल भएको छ । सुरक्षा परिषद्का १३ सदस्य देशले अनुमोदन गरेको प्रस्तावलाई चीन र रुसले भिटो लगाएर असफल पारेका हुन् ।    चीनको मतको व्याख्या गर्दै संयुक्त राष्ट्रसंघका लागि चीनका स्थायी प्रतिनिधि झाङ ज...}

पुरा पढ्नुहोस्

आफ्ना कर्मचारीलाई युक्रेन छोड्न अमेरिकाको आदेश

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अमेरिकाले युक्रेनको दूताबासमा रहेका आफ्ना कर्मचारीलाई युक्रेन छोड्न आदेश दिएको छ ।     अमेरिकाको विदेश मन्त्रालयले आइतबार सो आदेश दिएको हो । किभको दूताबासमा रहेका आफ्ना कर्मचारीहरु र उनीहरुका परिवारलाई युक्रेन छोडी स्वदेश फर्किन भनेको बताइएको छ ।     पछिल्ला केह...}

पुरा पढ्नुहोस्

म्यान्मारमा अमेरिकी पत्रकारलाई ११ वर्षको जेल सजाय

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

म्यान्मारको सैन्य अदालतले अमेरिकी पत्रकार ड्यानी फेन्स्टरलाई विभिन्न आरोप लगाई ११ वर्षको जेल सजाय सुनाएको छ ।   अदालतले उनले अध्यागमन कानुन उल्लङ्घन गरेको, गैरकानुनी सङ्गठन गरेको र सेनाविरुद्ध विद्रोह गर्न प्रोत्साहन गरेको खुलासा गरेको छ । उनलाई केही दिनअघिमात्रै राजद्रोह र आतङ्कवादका २ अ...}

पुरा पढ्नुहोस्

चार रुसी कूटनीतिज्ञलाई देश छोड्न अष्ट्रियाको आदेश

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अष्ट्रियाले आफ्नो देश भित्र रहेका चार रुसी कूटनीतिज्ञलाई देश छोड्न आदेश दिएको छ ।    उनीहरूले आफ्नो देशमा रहेर कूटनीतिक मूल्य मान्यता विपरीतका गतिविधि गरेको भन्दै अष्ट्रियाले उनीहरूलाई देश छाड्न आदेश दिएको हो ।    अष्ट्रियाको विदेश मन्त्रालयले दिएको जानकारीअनुसार देश...}

पुरा पढ्नुहोस्

बेलायती प्रधानमन्त्री जोन्सन भारत भ्रमणमा 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन भारत आइपुगेका छन् । उनी बिहीबार गुजरात आइपुगेको भारतीय सञ्चारमाध्यमहरुले बताएका हुन् ।    गुजरात भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृह जिल्ला हो । जोन्सन बिहीबार बिहान गुजरात आएको उनले यहाँ राजनीतिक तथा अन्य भेटघाट गर्ने समाचारमा उल्लेख छ ।...}

पुरा पढ्नुहोस्

मालीमा आतंकवादी हमलामा ८ सैनिकको मृत्यु, ७ घाइते

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मालीको पश्चिमी भागमा बुधबार भएको आक्रमणमा मारिएका सैनिकहरूको संख्या आठ पुगेको छ भने थप सात घाइते भएको माली सशस्त्र बलले जनाएको छ ।   बुधबार नारा गाउँमा भएको आक्रमणमा परी चार सैनिकको मृत्यु भएको र करिब १० जना घाइते भएको सेनाले जनाएको छ । मृत्यु हुने सैनिकको संख्या हिजो ४ रहेकोमा आज ८...}

पुरा पढ्नुहोस्

आर्थिक संकटसँग जुधिरहेको श्रीलंकामा १७ जना नयाँ मन्त्री नियुक्त 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

आर्थिक संकटको सामना गरिरहेको श्रीलंकामा १७ जना नयाँ मन्त्री नियुक्त भएका छन् । श्रीलंकाका राष्ट्रपति गोताभय राजपाक्षले सोमबार मन्त्रिपरिषद विस्तार गर्दै १७ जना नयाँ मन्त्री थप गरेका हुन् ।    मन्त्रिपरिषद विस्तार गरेपछि मुलुकको राजनीतिक संकट तथा आन्दोलनलाई पनि व्यवस्थापन गर्न सहज हुन...}

पुरा पढ्नुहोस्