Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

युएईका राष्ट्रपति शेख खलिफा विन जायदको निधन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

युएईका राष्ट्रपति शेख खलिफा विन जायदको निधन भएको छ । शुक्रबार उनको निधन भएको राष्ट्रपति कार्यालयले घोषणा गरेको छ ।   ‘राष्ट्रपति, महामहिम शेख खलिफा बिन जायद अल नाह्यानको निधनमा युएई अरब र इस्लामिक राष्ट्र र विश्वका जनतामा शोक व्यक्त गर्दछ,’ कार्यालयको विज्ञप्तिमा भनिएको छ ।...}

पुरा पढ्नुहोस्

तालिबानी सरकार आएपछि अफगानिस्तानलाई ३ करोड २० लाख डलर सहयोग 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अफगानिस्तानले मंगलबार मानवीय सहायतास्वरुप ३ करोड २० लाख अमेरिकी डलर बराबरको सहायता प्राप्त गरेको छ ।     अफगानिस्तानको केन्द्रीय बैंकले मंगलबार सो जानकारी दिएको छ । तालिबानी शासन सुरु भएपछि आफगानिस्तानलाई विदेशी दाता संस्था तथा देशहरुले सहयोग गरिरहेका छन् ।    ...}

पुरा पढ्नुहोस्

जनरल पाण्डेले सम्हाले भारतीय सेना प्रमुखको जिम्मेवारी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतको स्थल सेना प्रमुखमा जनरल मनोज पाण्डेले पदभार ग्रहण गरेका छन् । जनरल एमएम नरवणेले उनलाई पदभार ग्रहण गराएका हुन् ।    पाण्डे भारतीय सेना प्रमुखमा नियुक्त हुने पहिलो इन्जिनियर बनेका छन् । यसअघि लेफ्टिनेन्ट जनरल पाण्डे सेनाका उप–प्रमुख थिए । जनरल नरवणेले भने आजदेखि अवकाश पाएक...}

पुरा पढ्नुहोस्

चिनियाँ दुर्लभ खनिज प्रयोग गर्नबाट रोक्न अमेरिकी विधेयक

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

रक्षा ठेकेदारहरूलाई सन् २०२६ सम्ममा चीनबाट प्राप्त दुर्लभ पृथ्वी खनिजहरूको प्रयोग अन्त्य गर्न बाध्य पार्ने उद्देश्यले शुक्रबार अमेरिकी सिनेटमा नयाँ ‘दुर्लभ–पृथ्वी विधेयक’ पेश गरिएको छ ।   अमेरिकी कदमप्रति प्रतिक्रिया दिँदै चिनियाँ विज्ञहरूले चीनको वृद्धिलाई रोक्ने प्रयास...}

पुरा पढ्नुहोस्

पाकिस्तानमा सिख समुदाय 'अस्तित्व सङ्कट' को सामना गर्दै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

इस्लामिक सङ्गठनहरूको लक्षित हत्या, अपहरण र जबरजस्ती धर्म परिवर्तन मार्फत पाकिस्तानमा  रहेका धार्मिक अल्पसंख्यकको लागि अफ्ठेरो वातावरण बन्दै गएको छ। सिखहरूमाथि आक्रमणका घटना नियमित रूपमा बढिरहेको छ जसले विभिन्न समुदायहबीच तनाव उत्पन्न गरेको छ।   हालै मे १५ मा एक क्रूर घटनामा दुई सिख...}

पुरा पढ्नुहोस्

खराब मौसमले सीडीएस जनरल रावतको हेलिकोप्टर दुर्घटना : छानबिन समिति

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतका चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) जनरल विपिन रावतको हेलिकोप्टर दुर्घटनाबारे छानबिन गर्न बनेको समितिले प्रतिवेदन तयार पारेको छ । प्रतिवेदनमा खराब मौसमका कारण दुर्घटना भएको उल्लेख गरिएको भारतीय सञ्चारमाध्यम इण्डियन एक्सप्रेसले जनाएको छ ।   समाचारमा जनाइएअनुसार, इण्डियन एयर फोर्स (आईएएफ)ल...}

पुरा पढ्नुहोस्

बलात्कारीलाई नपुंसक बनाउने कानुनबाट पछि हट्यो पाकिस्तान

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पाकिस्तानले एक विधेयकबाट बलात्कारीलाई नपुंसक बनाउने दफा हटाएको जनाएको छ । कानुन तथा न्याय मन्त्रालयकी संसदीय सचिव मलीका बोखारीले उक्त दफा हटाएको जनाएकी हुन् ।   पाकिस्तानको संसदले बुधबार विधेयक पारित गरेको थियो, जस पटके बलात्कारीलाई आजीवन नपुंसक बनाउनेसम्बन्धी व्यवस्था गरिएको थियो । &n...}

पुरा पढ्नुहोस्

रुसलाई राष्ट्रसंघको मानव अधिकार परिषदबाट हटाइयो 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

रुसलाई संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषदबाट निलम्बन गरिएको छ ।   राष्ट्रसंघीय महासभामा बिहीबार भएको मतदानमा सहभागी  दुई तिहाइ सदस्यले रुसलाई परिषदबाट हटाउनुपर्ने पक्षमा मतदान गरेका थिए ।      रुसले युक्रेनमाथि आक्रमण गरेर मानवअधिकार उलङ्घन गरेकाले मानवअधिक...}

पुरा पढ्नुहोस्

युक्रेनमा रुसको सैन्य कारबाही : पछिल्लो केही घण्टामा केके भयो ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

रुसले युक्रेनमाथि विशेष सैन्य कारबाहीको घोषणा गरेपछि अहिले विश्वभर यस विषयलाई लिएर तीव्रताका साथ घटनाक्रम बदलिरहेको छ ।    रुसको सैन्य अमेरिका लगायत पश्चिमा देशहरुले विरोध गरेका छन् । चीन तथा भारत र नेपालले पनि सबैलाई संयमित हुन आग्रह गरेको छ ।    यस्ता छन् पछिल्लो घट...}

पुरा पढ्नुहोस्

युक्रेनमा रुसविरुद्ध अमेरिकाले सैन्य हस्तक्षेप गर्दैन : बाइडेन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनमा रुसविरुद्ध प्रत्यक्ष रूपमा सैन्य हस्तक्षेप नगर्ने बताएका छन् ।   बाइडेनले ट्वीट गर्दै अमेरिकी सेनाले रुसविरुद्ध लड्नुको अर्थ ‘तेस्रो विश्वयुद्ध सुरु गरे सरह’ हुने जनाएका हुन् ।    यद्यपि राष्ट्रपति बाइडनले रुसमाथि नयाँ प्...}

पुरा पढ्नुहोस्