
नेपाल प्रहरीले औपचारिक स्थापनाको ६६ वर्ष पुरा गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा प्रहरी प्रधान कार्यालय नक्सालमा बुधबार आयोजित विशेष समारोह आयोजना गरेर प्रहरी दिवस मनाइएको थियो । यसपटकको प्रहरी दिवसमा प्रहरी प्रधान कार्यालयले आफ्ना एकजना पुराना सदस्यलाई &lsq...}
पुरा पढ्नुहोस्चिनियाँ विदेशमन्त्री वाङ यी स्वदेश फर्किएका छन् । तीन दिने नेपाल भ्रमण सकेर विदेश मन्त्री वाङ आज दिउँसो चीन फर्किएका हुन् । गत शुक्रबार नेपाल आएका वाङले नेपाल भ्रमणको क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्का, एमाले अध्यक्ष के...}
पुरा पढ्नुहोस्प्रधानसेनापति प्रभुराम शर्मा स्वास्थ्य उपचार गराएर मंगलबार स्वदेश फर्कदैं छन् । उच्च सैनिक स्रोतका अनुसार घरबिदा लिएर ब्यक्तिगत रुपमा प्रधानसेनापति शर्मा उपचारका लागि भारत गएका हुन् । उनको भारतीय सेनाको अस्पताल आरएण्डआर (रिसर्च एण्ड रिफरल) मा उपचार भएको हो । ...}
पुरा पढ्नुहोस्केही दिनयता कोभिड संक्रमणको जोखिम बढेपछि काठमाडौं उपत्यकामा भीडभाडमा रोक लगाइएको छ । उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीले १८ बुँदे आदेश जारी गरेका छन् । यो आदेशमा सर्वसाधारणदेखि व्यवसायीसम्मले के गर्न सक्ने के नगर्ने भन्ने तोकिएको छ । आदेशमा भएका व्यवस्थाबारे काठमाडौंका सहायक प्रमुख जिल्ला अ...}
पुरा पढ्नुहोस्वाग्मती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले यातायात कार्यालयमा रहेका लिखित फाइलहरुलाई डिजिलाइजेशन गर्न निर्देशन दिएका छन् । शुक्रबार काठमाडौंको गुर्जुधारास्थित यातायात कार्यालयको अनुगमन गर्दै मन्त्री दाहालले यस्तो निर्देशन दिएका हुन् । उनले यातायात क...}
पुरा पढ्नुहोस्काठमाडौं । २५ वर्षअघि तत्कालीन नेकपा एमालेका अध्यक्ष मनमोहन अधिकारीले निर्वाचनबाट अल्पमतको सरकार बनाए । तर, सरकार गठनको ९ महिना पनि नपुग्दै आफ्नै पार्टीबाट अविश्वासको प्रस्ताव ल्याउने गरी विशेष अधिवेशन बोलाइयो । सरकारको नेतृत्व गरिरहेका अधिकारीले अविश्वासको प्रस्तावलाई ‘...}
पुरा पढ्नुहोस्सर्वोच्च अदालतले ललिता निवास प्रकरणसम्बन्धी रिटमा विशेष अदालतमा दर्ता भएको अभियोगपत्र झिकाउन आदेश दिएको छ । पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्ध मुद्दा चलाउन माग गर्दै सर्वोच्चमा रिट परेको थियो । सरकारी जग्गा व्यक्तिका नाममा पु¥याउ...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओली र अन्य शीर्षस्थ नेताहरुसँग चीनका राष्ट्रपति सी चिनफिङले भर्चुअल संवाद गर्ने भएका छन् । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) स्थापनाको सय वर्ष पूरा भएको अवसरमा चिनियाँ राष्ट्रपतिले छलफल आयोजना गर्न लागेका हुन् । मंगलबार हुने छलफलमा प्रधानमन्त्री केपी ओली...}
पुरा पढ्नुहोस्भारतले कोरोना भाइरसविरुद्धको खोपको निर्यातमा रोक लगाएको छ । बीबीसीका अनुसार भारतले अक्सफोर्ड–एस्ट्राजेनेकाद्वारा विकसित कोरोना खोप ‘कोभिसिल्ड’ को निर्यातमा अस्थायी रूपमा रोक लगाएको हो । भारतमा संक्रमण तीव्र भएसँगै खोप अभाव हुने भन्दै निर्...}
पुरा पढ्नुहोस्कुनै समय ‘गुण्डा नाइके’को रुपमा कुख्याती कमाएका राजीव गुरुङ उर्फ दीपक मनाङे गण्डकी प्रदेश सरकारको युवा तथा खेलकुदमन्त्री भएका छन् । स्वतन्त्र सांसद रहेका उनले आज मन्त्रीपदको सपथ ग्रहण गरेका छन् । गण्डकीको प्रदेशसभामा टेबुल भएको अविश्वासको प्रस्ताव एक मतले मात्रै पास...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit