
सरकारले संविधान दिवसको दिन दिने विभुषणका लागि खुल्ला आह्वान गरेको छ । त्यसका लागि 'विभूषित हुन योग्य छु' भन्दै दरखास्त दिनुपर्ने गृहमन्त्रालयले जनाएको छ । गृह मन्त्रालयले एक सुचना गरी गर्दै आफूलाई विभूषणको लागि योग्य ठान्नेहरुले यही असार २० गतेभित्र सम्बन्धित जिल...}
पुरा पढ्नुहोस्सुर्खेतको वीरेन्द्रनगरमा उम्मेदवारको सवारीमा आगजनी भएको छ । कांग्रेस–माओवादी गठबन्धनबाट वीरेन्द्रनगर नगरपालिकाका उपमेयर उम्मेदवार शान्ति ढकालको गाडीमा शुक्रबार राति आगजनी भएको हो । माओवादी केन्द्रकी नेतृ उनले बा१४च ६८३१ नम्बरको स्कारपियो गाडीमा अज्ञात समूहले आगजनी गरेको प्रहरीले ज...}
पुरा पढ्नुहोस्उखु किसानलाई करोडौं रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको अन्नपूर्ण सुगर मिलका सञ्चालक राकेश अग्रवाल सम्पर्कविहीन भएका छन् । अग्रवाल केही दिनयता प्रशासनको सम्पर्कमा नरहेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिएका हुन् । सर्लाहीको धनकौल गाउँपालिकामा रहेको उक्त मिलले किसा...}
पुरा पढ्नुहोस्नेपाल–कतारबीच ‘ज्वाइन्ट टेक्निकल कमिटी’ बैठकका लागि कतारको एउटा टोली यतिबेला नेपालमा छ । कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला सचिवको नेतृत्वमा आइपुगेको टोलीले शुक्रबार नेपालको टोलीसँग छलफल गर्नेछ । बैठकमा सन् २००५ मा भएको दुई देशबीचको श्रम सम्झौतालाई प...}
पुरा पढ्नुहोस्राष्ट्रपति बिद्यादेबी भण्डारीले नेकपा (माओवादी केन्द्र) ले पार्टी परित्याग गरेको भन्दै सांसद पद खारेज गरेका चारैजनालाई मन्त्री पदको सपथ गराएकी छन् । माओवादी केन्द्रले मन्त्रिपरिषदु्मा रहेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई कारबाही गर्दै पार्टीका तर्फबा...}
पुरा पढ्नुहोस्प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज जिल्ला न्यायाधीशको लिखित परीक्षाको नजिता प्रकाशनका सम्बन्धमा बोलाएको न्याय सेवा आयोगको बैठक स्थगित भएको छ । आयोगको आज अपराह्न ३ बजे बस्ने भनिएको बैठकमा लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी उपत्यका बाहिर भएकाले बैठक स्थगित भएको हो ।...}
पुरा पढ्नुहोस्निर्माण कार्य सम्पन्न भई व्यावसायिीक उडानको पर्खाइमा रहेको भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग यही वैशाख ८ गतेदेखि सञ्चालनमा ल्याइने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग...}
पुरा पढ्नुहोस्गण्डकी प्रदेशका नवनियुक्त युवा तथा खेलकूदमन्त्री राजीव गुरुङ अर्थात् दीपक मनाङले आज मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका उपस्थितिमा उनलाई शपथ गराएकी हुन् । प्रदेश प्रमुखको सरकारी निवासमा आयोजित शपथ ग्रहण...}
पुरा पढ्नुहोस्तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाको शव मृतकका परिवारलाई हस्तान्तरण गरिएको छ । आइतबार पोखराबाट मुस्ताङतर्फ उडेको तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका २ सानुसरेमा दुर्घटना हुँदा २२ जनाको निधन भएको थियो । निधन हुनेहरुको शव त्रिवि शिक्षण अस्प...}
पुरा पढ्नुहोस्प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) निकट मजदुर संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले अनौपचारिक क्षेत्रमा सामाजिक सुरक्षा भत्ता दिन सरकारले नचाहेको आरोप लगाएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अघिल्लो दिन जिफन्टले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो आरोप लगाएको हो । अनौ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit