
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित पक्राउ परेका प्रहरी नायब निरीक्षक (सई) सिकन्दर प्रसाद कानुविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले बिहीबार ५० हजार रुपैयाँ बिगो र तीनदेखि चार महिनासम्म कैद सजाय माग गर्दै दाबीसहित विशेष अदालतमा दायर गरेको हो । ...}
पुरा पढ्नुहोस्स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा नेतृत्वको टोलीले सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेको छ । प्रतिष्ठानको सहकुलपतिसमेतरहेका मन्त्री खतिवडा नेतृत्वको टोलीले हालै धरान पुगेर अनुगमनका क्रममा राजनीतिक दलका स्थानीय प्रतिनिधि, सरोकार पक्ष,...}
पुरा पढ्नुहोस्प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणका मुख्य बिचौलिया भनेका दुईजना मंगलबार हाजिरी जमानीमा रिहा भएका छन् । उनीहरुलाई ब्यूरोले पछि आवश्यक परेका समय उपस्थित गराउने शर्तमा आफन्तको जिम्मा लगाएको हो । ब्यूरोका अनुसार काठमाडौं जिल्ला सरकारी वकिल क...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीका एक वडासचिवलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका–४ का वडासचिव नायब सुब्बा मोहम्मद सिद्धिक छन् । उनले विवाह दर्तामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग ३ हजार रुपैयाँ घुस लिएको पाइएपछि पक्राउ गरिएको अख्तियारले...}
पुरा पढ्नुहोस्प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले काठमाडौँ तराई द्रुतमार्ग आयोजनामा पुल तथा सुरुङ निर्माणका दुई प्याकेजमध्ये दोस्रो प्याकेजको ठेक्का रद्द गरेर पुनः प्रक्रिया शुरु गर्न निर्देशन दिएको छ । समितिको बिहीबारको बैठकले पूर्वयोग्यताबाट एउटा कम्पनी मात्रै छनोट भएकाले प्रतिस्प...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरे र उपमहानिर्देशक जयराज घिमिरे सहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारका अनुसार विभागका महानिर्देशक र उपमहानिर्देशकसहित उपसचिव सपना अधिकारी, उपन...}
पुरा पढ्नुहोस्नारायणहिटी दरबार संग्रहालय क्षेत्रमा बतास समूहलाई क्याफ्टेरिया सञ्चालनका लागि जग्गा भाडामा दिइएको विषयमा छानबिन गर्न गठित समितिले ठेक्का प्रक्रियामै मिलेमतो भएको निष्कर्ष निकालेको छ । छानबिन समितिले आज उक्त प्रतिवेदन मन्त्री आलेलाई बुझाएको थियो । उक्त प्रतिवेदन अनु...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ माघ २०७५ मा एक लाख रुपैयाँ घुससहित पक्राउ गरेका कम्पनी रजिष्ट्रारको कार्यालयकी सहायक रजिष्ट्रार गीताकुमारी पन्थीलाई बिशेष अदालतले दोषी ठहर गरेको छ । उनलाई चार महिना कैद र एक लाख रुपैयाँ जरिवानाको फैसला भएको छ । विशेष अदालतका अध्यक्...}
पुरा पढ्नुहोस्नेपाली सेनामा ‘जिरो टोलरेन्स’ अर्थात शून्य सहनशीलताको सिद्धान्त पालना गरेको र गराएको दाबीसहित अवकाश जीवनमा गएका अवकाशप्राप्त प्रधानसेनापति पूर्णचन्द्र थापाले आफू निकटलाई कसरी उन्मुक्ति दिन्थे भन्ने ठोस प्रमाण पर्दाफासले फेला पारेको छ । अवकाशप्राप्त प्रधानसेनापति था...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात ब्यवस्था कार्यालय, भेरी अञ्चल, नेपालगञ्जका तत्कालीन कार्यालय प्रमुख तथा परीक्षा समितिका अध्यक्ष पवन सुबेदीसमेत १९ जना उपर परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको आरोपमा कैद र जरिवानाको मागदाबीसहित बिहीबार विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।&...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit