Friday, 16 May 2025 | २०८२ जेठ ३, शुक्रबार

सम्बन्धित समाचार

श्रीलंकामा किन गहिरियो आर्थिक संकट ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकाको स्थिति दिनप्रतिदिन खराब हुँदै गएको छ । यो मुलुकको हालत यतिसम्म खराब भएको छ कि हालै मात्र श्रीलंकाले कागज अभावका कारण स्कुले विद्यार्थीको परीक्षा नै रद्द गरेको छ ।    अधिकारीहरुका अनुसार शनिबार यसको जानकारी दिइएको थियो । आर्थिक संकटका कारण...}

पुरा पढ्नुहोस्

रुसले मिसाइल हमला गरेको युक्रेनको दाबी, अमेरिकाले आक्रमणको जवाफ दिने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले रुसले आफ्नो देशमाथि मिसाइल हमला गरेको जनाएका छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार युक्रेनको इन्फ्रास्ट्रक्चर र बोर्डर गार्डस्मा मिसाइल हमला भएको हो ।    युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले ट्वीट गर्दै रुसका राष्ट्रपति भ्यालिदिमिर पुटि...}

पुरा पढ्नुहोस्

हेल्सिन्की युनिभर्सिटीले रद्द गर्‍यो चिनियाँ लगानीको कन्फुसस इन्स्टिच्युटसँगको सम्झौता  

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

फिनल्याण्डको हेल्सिन्की युनिभर्सिटीले चिनियाँ लगानीको कम्फुसस इन्स्टिच्युटसँगको सम्झौता रद्द गर्ने निर्णय गरेको छ।   चिनियाँ भाषा र संस्कृतिको अध्ययन/अध्यापन गराउने उक्त शैक्षिक सञ्जालमा निरन्तर चिनियाँ सहयोग आउने भएसँगै सम्झौता रद्द गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले बताएका छन् ।&...}

पुरा पढ्नुहोस्

श्रीलंकामा पुनः आपतकाल घोषणा 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

आर्थिक तथा राजनीतिक रुपमा सङ्कटमा फसेको श्रीलङ्काका राष्ट्रपति गोताबाय राजपाक्षले पुनः आपतकाल घोषणा गरेका छन् ।    शुक्रबार मध्यरातदेखि लागू हुने गरी सङ्कटकाल घोषणा गरिएको सरकारी अधिकारीहरूले बताएका छन् ।     राष्ट्रपति गोताबाय राजपाक्षले आर्थिक तथा राजनीतिक सङ्कट...}

पुरा पढ्नुहोस्

युरोपेली संसदका अध्यक्ष सासोलीको निधन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

युरोपेली संसदका अध्यक्ष डेभिड सासोलीको निधन भएको छ ।   उनको ६५ बर्षको उमेरमा इटलीमा मंगलबार बिहान निधन भएको अधिकारीहरुले जानकारी दिएका छन् । उनका प्रवक्ताले स्थानीय समयानुसार विहान १ः१५ मा उनको निधन भएको पुष्टि गरेका थिए ।       इटलीस्थित एक अस्पतालमा उपचार भइरहेका...}

पुरा पढ्नुहोस्

नेपाली सीमा क्षेत्रका मजदुर रातारात करोडपति भएपछि अनुसन्धान गर्दै भारतीय सरकार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारत–नेपालको सीमावर्ती क्षेत्रका सामान्य मजदुर अचानक करोडपति भएपछि भारत सरकारले अनुसन्धान सुरु गरेको छ । भारतको सिद्धार्थनगर जिल्लाको सीमा क्षेत्रमा बस्ने २२ जनामाथि आयकर विभागको सहायतामा प्रहरीले अनुसन्धान थालेको हो ।     यस क्षेत्रमा भारत–नेपालबीच ६८ किलोमिटर खुला छ । अ...}

पुरा पढ्नुहोस्

‘हिजाव व्यक्तिको अधिकार’ भन्दै भारतभर प्रदर्शन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतको कर्नाटकस्थित उडुपीको एक क्याम्पसमा हिजाव लगाएर कक्षा कोठामा प्रवेश गर्न नदिएपछि किशोरीहरु केही सातादेखि प्रदर्शनमा उत्रिएका छन् । यो प्रदर्शनले देशव्यापी रुप लिएको छ भने सामाजिक सञ्जाल ट्वीटरमा ‘ह्याजट्रयाक हिजाव व्यक्तिको अधिकार’(हिजाव इज् इन्डिभिजुअल राइट्) भनी चर्चित भइरहेको छ...}

पुरा पढ्नुहोस्

कोरोनाविरुद्धको लडाईंमा सहयोग गर्न बेलायतमा एकजुट हुँदै नेपाली

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

गैरआवसीय नेपाली युकेले नेपालमा बढ्दै गइरहेको कोरोनाको नियन्त्रण र रोकथामका लागि बेलायतबाट सक्दो सहयोग गर्न यहाँका नेपालीहरूलाई एकजुट गराउने कामको थालनी गरेको छ ।   एनआरएनए युकेकी अध्यक्ष पुन गुरुङको सक्रियतामा बुधबार लण्डनस्थित नेपाली दूतावास, एनआरएनए युकेको संरक्षक परिषद् र बेलायतका विभि...}

पुरा पढ्नुहोस्

अफगानिस्तानको सीमा क्षेत्रमा ५ पाकिस्तानी सैनिकको हत्या

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पाकिस्तान र अफगानिस्तानको सीमा क्षेत्रमा कम्तीमा पनि पाँच जना पाकिस्तानी सैनिकको हत्या भएको छ ।     पाकिस्तान र अफगानिस्तानको सीमा क्षेत्रमा अफगानिस्तानतर्फबाट भएको आक्रमणमा परी पाँचजना पाकिस्तानी सैनिक मारिएका बताइएको छ ।     अफगानिस्तानतर्फबाट आतंककारीहरुले पा...}

पुरा पढ्नुहोस्

एक हजारभन्दा धेरै युक्रेनी सैनिकले गरे आत्मसमर्पण

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

एक हजारभन्दा बढी युक्रेनी सैनिकले पूर्वी युक्रेनको बन्दरगाह सहर मारिउपोलमा आत्मसमर्पण गरेका छन् ।   रुसको रक्षा मन्त्रालयले बुधबार युक्रेनी सैनिकहरुले आत्मसमर्पण गरेको जानकारी दिएको हो ।   ती सैनिकहरुलाई रुसी सेनाले एक महिनाभन्दा बढी समयदेखि घेरामा राखेका थिए ।   ...}

पुरा पढ्नुहोस्