
संसदीय सुनुवाइ विशेष समितिले सुनुवाइ मार्फत हुने नियुक्तिलाई समावेशी र समानुपातिक बनाउनेबारे प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्ने भएको छ । संसदीय सुनुवाई विशेष समितिको बुधबार सिंहदरवारमा बसेको बैठकले संवैधानिक निकायको नियुक्ति र राजदुत नियुक्तिलाई समावेशी तथा समान...}
पुरा पढ्नुहोस्अर्घाखाँचीको इलाका प्रहरी कार्यालय ठाडामा शुक्रबार ‘करिब २५ दिनअघि आफूले एक व्यक्तिको हत्या गरेकाले पक्राउ गर्न’ भन्दै एक व्यक्ति आइपुगे । हत्या गरेर भागे पनि पश्चाताप लागेर प्रहरीसामु आत्मसमर्पण गर्न आएको उनको भनाइ थियो । ती व्यक्ति हुन्, अर्घाखाँची शितगंगा नगरपालिका&...}
पुरा पढ्नुहोस्कोभिड–१९ नियन्त्रणका लागि सीमामा परिचालन भएको सशस्त्रको फौज संख्या र थपिएका बोर्डर आउट पोस्टलाई यथावत राख्दै त्यसलाई स्थायित्व दिने गृह मन्त्रालयको सुरुवातले दीर्घकालीन सीमा व्यवस्थापनका लागि यो महामारी अवसर बन्न पुग्यो । कुल १८ सय ८० किलोमिटर लामो नेपाल–भारत सीमा...}
पुरा पढ्नुहोस्देशमा अहिले स्थानीय तहदेखि संसदीय चुनावको विषयमा अनुचित बहस सुरु भएको छ । सत्ता गठबन्धनका दलहरुबीच आगामी वैशाखसम्ममा गर्नुपर्ने निर्वाचनलाई सार्नेदेखि तीनै तहको निर्वाचन एकैपटक गर्नेसम्मका विकल्पहरुमा छलफल हुन थालेको हो । कानुनमा स्थानीय तहको चुनावको विषयमा स्पष्ट रुपमा उल्लेख भए...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी) मा रहेको मुद्दा मिलाइदिने भन्दै व्यवसायीसँग घुस लिएको अभियोग लागेका प्रहरी हवल्दार बाबुराम घिमिरेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । सुन व्यवसायी राजकुमार स्वर्णकारसँग मिली प्रह...}
पुरा पढ्नुहोस्परराष्ट्रमन्त्री डा.नारायण खड्काले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणको तयारीलाई शंकाको दृष्टिले नहेर्न आग्रह गरेका छन् । मंगलवार प्रतिनिधिसभामा परराष्ट्र मन्त्रालयका लागि विनियोजित बजेटमाथि सांसदले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री खड्काले प्रधानमन्त्री देउवाको अमेर...}
पुरा पढ्नुहोस्प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानयि तहको निर्वाचनमा सत्तारुढ गठबन्धनलाई जनताको आँगनमा पछारिदिने बताएका छन् । शनिबार एमाले सम्पर्क समन्वय कमिटीले काठमाडौंमा आयोजना गरेको कार्यकर्ता भेला तथा प्रक्षित कार्यक्रममा ओलीले गठबन्धनलाई कटाक्ष गर्दै अदालतले ब...}
पुरा पढ्नुहोस्राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको निमित्त कार्यकारी निर्देशकको रुपमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) मुकुन्दराज आचार्यले जिम्मेवारी सम्हालेका छन् । डीआईजी आचार्यले आइतबारदेखि जिम्मेवारी सम्हालेका हुन् । उनले प्रतिष्ठानको सम्पुर्ण गतिविधीहरु समेटिएको प्रस्...}
पुरा पढ्नुहोस्झापाको मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित एक होटलबाट बुधबार दुई किलो लागुऔषध (अफिम) सहित दुई भारतीय महिला पक्राउ परेका छन् । न्यू विशाल होटलको कोठा नम्बर १०५ मा लुकीछिपी बसेको अवस्थामा प्रहरीले भारत मणिपुर राज्यको राजधानी इम्फालकी ३० वर्षीया लक्ष्मी क्षेत्री र पश्चिम&nbs...}
पुरा पढ्नुहोस्गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट १२२ ग्राम सुनको गहनासहित एकजना पक्राउ परेका छन् । अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयले पाल्पाका राम्दिकोट–१ (हाल बागनासकाली गाउँपालिका) का ३४ वर्षीय राजेन्द्र कामीलाई पक्राउ गरेको हो । कतारबाट ट्रान्जिट भएर कुव...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit