Sunday, 18 May 2025 | २०८२ जेठ ५, आईतबार

सम्बन्धित समाचार

थानकोटबाट ‘डिलर’ चिनाउन हिंडेका लागूऔषध कारोबारी पाटनबाट भागे, प्रहरी निरीक्षकले भगाएको आशंका 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

महानगरीय प्रहरी परिसर काठमाडौंले वृत्त थानकोटका प्रहरी निरीक्षक (इन्स्पेक्टर) रामप्रसाद सापकोटालाई आफ्नो नियन्त्रणमा रहेका लागूऔषध कारोबारी भगाएको आशंकामा २४ घण्टे स्पष्टीकरण सोधेको छ ।    महानगरीय प्रहरी वृत्त थानकोट मातहत रहेको नागढुङगा चेकप्वाइन्टबाट १० माघको बिहान साढे चारबजे ठुल...}

पुरा पढ्नुहोस्

होली खेल्ने क्रममा एसिड छ्याप्दा तीन घाइते, तीन पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

काठमाडौंको शंखरापुर नगरपालिका–१ चापाकोटमा होली खेल्ने क्रममा एसिड छ्याप्दा तीन जना घाइते भएका छन् । १६ वर्षीया किशोरी र ११ र ९ वर्षका बालक घाइते भएका हुन् ।    किशोरीको अनुहार र दुवै बालकको हातमा एसिड परेको छ । उनीहरुको सुस्मा कोइराला मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । महान...}

पुरा पढ्नुहोस्

प्रदेशको अधिकार कटौती गर्दै उपत्यकाको प्रहरी संरचना केन्द्रमातहत

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले प्रदेश सरकारको अधिकार कटौती गर्दै काठमाडौं, ललितपुर र भक्तपुरको सुरक्षा व्यवस्थाको जिम्मा केन्द्र सरकारको हुने व्यवस्था गरेको छ । सरकारले अध्यादेश जारी गर्दै प्रहरी संरचना केन्द्र केन्द्रमातहत ल्याएको हो ।    सरकारले गत २२ चैतमा अध्यादेश जारी गरेको हो । संविधानको धारा ५६ को द...}

पुरा पढ्नुहोस्

प्रहरीमा एकैपटक ८७४ सईको सरुवा 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरीका ८७४ जना नायब निरीक्षक (सई) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले पुस १ देखि लागू हुनेगरि उनीहरुको सरुवा गरेको हो । सईमा बढुवा भएकाहरुको पदस्थापन अघि उनीहरुको सरुवा भएको हो ।    हेरौं सरुवा सूचीः     }

पुरा पढ्नुहोस्

दुई वर्षअघि गैंडा मारेर खाग तस्करी गर्ने ५ जना पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चितवन राष्ट्रिय निकुञ्जले गैँडा मारी खाग तस्करी गरेको आरोपमा विभिन्न व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको छ । २०७६ भदौ ३१ गते बाँदरझुला पोष्टको मर्दीघोल क्षेत्रमा भेटिएको गैँडाको खाग तस्कारी गरेको आरोपमा अनुसन्धानका क्रममा ती व्यक्ति पक्राउ परेका हुन् ।        निकुञ्जले दि...}

पुरा पढ्नुहोस्

प्रधानसेनापति शर्माले गरे शान्ति सेनाको सिरिया मिसनको भ्रमण 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

संयुक्त राष्ट्रसंघको  यूनिफिल मिसन लेबनानको भ्रमण सकेर बुधबारबाट सिरियाको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले बिहीबार सिरियाको अनडोफ मिसनको भ्रमण गरेका छन् ।     सो क्रममा प्रधानसेनापति शर्मा र उनको भ्रमण टोलीले अनडोफ अन्तर्गतका सुरक्षा पोस्टहरुको भ्रमण गरेका...}

पुरा पढ्नुहोस्

सिन्धुलीगढी युद्ध हतियार खोज्दै नेपाली सेना

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

ब्रिटिस फौजसँग भएको युद्धमा प्रयोग गरिएका घरेलु हतियार सेनालाई बुझाउने क्रम जारी रहेको छ । आइतबार दुई भाले खुडा र एउटा तरबार सेनालाई बुझाइएको हो ।   विसं १८२४ मा भएको अङ्ग्रेजसँगको लडाइमा पूर्खाले प्रयोग गरेका घरेलु हतियार सङ्कलन गर्ने क्रम जारी रहेको कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर...}

पुरा पढ्नुहोस्

सुदूरको द्वारमा एसपी चतुर्वेदीको सुरक्षा 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बिहीबार साँझ २७ वर्षीय युवकलाई लागुऔषध खैरो हेरोइनसहित कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ विज्ञान क्याम्पस नजिकको क्षेत्रबाट प्रहरीले पक्राउ गर्यो ।    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१५...}

पुरा पढ्नुहोस्

धनुषामा हराएका बालकको शव गाडिएको अवस्थामा फेला, पाँच जना पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

         धनुषामा एक बालकको हत्या गरी शव गाडिएका अवस्थामा फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता मकेन्द्रकुमार मिश्रका अनुसार बिदेह नगरपालिका–२ का पाँच वर्षीय बालक अभिनवकुमार रायको शव गाडिएको अवस्थामा आज बिहान फेला परेकोे छ ।       ...}

पुरा पढ्नुहोस्

बूढानीलकण्ठबाट अमेरिकी डलर र कौडासहित छ जुवाडे पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरीले कौडा खेलिरहेको अवस्थामा छ जनालाई पक्राउ गरेको छ ।   महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले बूढानीलकण्ठ नगरपालिका–१३ स्थित जंजीर केसीको कटेजमा कौडा खेलिरहेको अवस्थामा काठमाडौँ महानगरपालिका–६ रामहिटी बस्ने तिब्बत घर भएका २७ वर्षीय छेवाङ नोर्वुलगायत छ...}

पुरा पढ्नुहोस्