
त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरुले नेविसंघले गरेको तालाबन्दीको विरोध गर्दै प्रदर्शन गरेका छन् । विश्वविद्यालयका प्राध्यापकहरुले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कार्यकक्षमा ताला लगाएको दुई सय दिन बितिसकेको भन्दै तालाबन्दी हटाउन माग गर्दै विरोध प्रदर्शन गरेका हुन...}
पुरा पढ्नुहोस्मधेस प्रदेश सरकारले प्रदेशका किसानको समस्या पहिचान तथा समाधान गर्नाका लागि उच्चस्तरीय समिति गठन गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विजयकुमार यादवको संयोजकत्वमा पाँच सदस्यीय उच्चस्तरीय समिति गठन गरेको हो । &n...}
पुरा पढ्नुहोस्नेपाली सेनाले दिएको रगतले बैतडीमा एक सुत्केरीको ज्यान बचाइएको छ । शिशु जन्माउन नसकेपछि जिल्ला अस्पतालमा शल्यक्रिया गर्दा अत्यधिक रक्तस्राव भएर छट्पटाई रहकी सुर्नया गाउँपालिका २ लिस्किटाकी २० वर्षीया सरस्वती पाण्डेको ज्यान नेपाली सेनाको रक्तदानले बचाइएको...}
पुरा पढ्नुहोस्नेपाली सेनाले प्रयोगविहीन रहेको आफ्नो हेलिकोप्टर मनमोहन प्राविधिक विश्वविद्यालयलाई हस्तान्तरण गरेको छ । सैनिक वायु सेवाका महानिर्देशक पाइलट उपरथी आशिष नरसिंह राणाले आज प्रदेश १ का सामाजिक विकास मन्त्रालयका सचिव दीर्घराज मैनालीलाई हेलिकोप्टर हस्तान्तरण गरेका हुन् । ...}
पुरा पढ्नुहोस्नेपालको शिक्षा क्षेत्रमा निरन्तर आक्रमण भइरहेको शिक्षाविद्हरुले बताएका छन् । त्रिभुवन विश्वविद्यालयमा लामो समय देखि भइरहेको तालाबन्दी बारे विज्ञहरुहरुसँग गरेको छलफलमा देशलाई बिगार्न शिक्षामाथि आक्रमण भइरहेको बताएका हुन् । छलफलमा बोल्दै लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्...}
पुरा पढ्नुहोस्यातायात व्यवसायीहरुले सवारी साधनमा जोर/बिजोर प्रणाली लागू नगर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई सुझाव दिएका छन् । शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र सरोकारवाला निकायहरुसँग सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्ने सम्...}
पुरा पढ्नुहोस्बसोवासको आधारमा लालपुर्जा वितरण गर्न माग गर्दै संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालले सरकारको ध्यानाकर्षण गराइएको छ । सोमबार संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालले सो माग गर्दै काठमाडौंको माइतीघरमण्डलादेखि बिजुलीबजारसम्म ध्यानाकर्षण र्याली गरेको हो । कार्य...}
पुरा पढ्नुहोस्पश्चिमी वायुको प्रभावले देशका अधिकांश भेगमा बदली हुनाका साथै कतिपय प्रदेशमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आगामी २४ घण्टाका लागि सचेत रहन आग्रह गर्दै वर्षा र हिमपातका कारण चिसो...}
पुरा पढ्नुहोस्नेपाली सेनाले २५ जना रक्षा संवाददातालाई अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ । यही जेठ २२ देखि २७ गतेसम्म पोखरास्थित मध्य कमाण्ड हेड क्वार्टरमा उक्त कार्यक्रम सञ्चालन हुने भएको छ । आइतबार मध्य कमाण्ड हेडक्वार्टरका कमाण्ड सेनापति उपरथी बाबुराम श्रेष्ठबाट प्रथम प्रवचन गरेर कार्यक्रमको...}
पुरा पढ्नुहोस्मध्यपहाडी लोकमार्ग र कालीगण्डकी कोरीडोरको मिलन बिन्दु मालढुङगामा अस्थायी प्रहरी पोष्ट स्थापना भएर बिहीबारदेखि कारबाही सुरु भएको छ । बढ्दो जनघनत्वसँगै हुन सक्ने गैरकानूनी गतिविधि रोकथाम, मध्यपहाडी लोकमार्ग र कालीगण्डकी कोरीडोरको मिलन बिन्दु रहेको तथा सो लोकमार्गमा हुन सक्ने सवारी द...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit