Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

चौतर्फी आलोचनापछि ओलीले दिए एमाले सांसदलाई यस्तो निर्देशन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद्मा मर्यादित भएर प्रस्तुत हुन आफ्नो पार्टीका सांसदलाई निर्देशन दिएका छन् ।    एमाले संसदीय दलको आज बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बसेको बैठकमा उनले मर्यादित भएर संसद् अवरुद्ध कायमै राख्न निर्देशन दिएका हुन् ।   ...}

पुरा पढ्नुहोस्

संसद विघटनविरुद्ध दाहाल–नेपालको ‘शक्ति प्रदर्शन’

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपाको दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध आज देशव्यापी विरोध प्रदर्शन सुरु गरेको छ । भृकुटीमण्डपबाट सुरु भएको प्रदर्शनमा शहीदढोका, वीर अस्पताल, रत्नपार्क, बागबजार, पुतलीसडक हुँदै भृकुटीमण्डपमा आई सभामा परिणत भएको छ ।    प्रदर्शनमा पार्टी अध्यक्षद्वय पुष्पकमल दाहाल,...}

पुरा पढ्नुहोस्

मतदानपछि यसो भने काठमाडौं महानगरको मेयरका उम्मेदवारले

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

काठमाडौं महानगरपालिकाको प्रमुखकी उम्मेदवार सिर्जना सिंहले क्षेत्रपाटीको पक्नाजोल मतदान स्थलबाट मतदान गरेकी छन् ।    सत्ता गठबन्धनको तर्फबाट प्रमुखमा उम्मेदवारी दिनुभएकी कांग्रेस नेतृ सिंहले काठमाडौंलाई व्यापारिक केन्द्र बनाउने घोषणा गरिन् । कांग्रेसले मात्रै विकास र समृद्धि गर्ने भन्...}

पुरा पढ्नुहोस्

एमसीसी र  गठबन्धन फरक विषय हुन् : प्रकाशशरण महत

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले अमेरिकी अनुदान सहयोग एमसीसी र सत्ता गठनबन्धन फरक विषय भएको बताएका छन् ।   नेपाल प्रेस युनियन चितवन शाखाद्वारा आज आयोजित पत्रकार सम्मेलनमा बोल्ने क्रममा एमसीसी र सत्ता गठनबन्धन फरक विषय भएको बताएका हुन् ।   ‘कांग्रेसले एमसीसी स...}

पुरा पढ्नुहोस्

प्रधानमन्त्री देउवा भारत प्रस्थान, यस्तो छ भ्रमण तालिका

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नो पहिलो औपचारिक भारत भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री देउवा भारत भ्रमणमा गएका हुन् ।   उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको टोलीले सम्मानगारत अर्पण गरेको थियो...}

पुरा पढ्नुहोस्

स्थानीय निर्वाचनका लागि एमालेद्वारा आयोगमा दल दर्ता 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेकपा एमालेले स्थानीय तह निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएको छ ।      शुक्रबार काठमाडौंको कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयका पुगेर एमाले महासचिव शंकर पोखरेल नेतृत्वको टोलीले स्थानीय तह निर्वाचन प्रयोजनका लागि दल दर्ता गराउन निवेदन दिएको हो । निर्वाचन...}

पुरा पढ्नुहोस्

आफ्नै नेतृत्वमा सरकार बनाउन जुटेको कांग्रेशले पाएन माओवादी केन्द्र र जसपाबाट ठोस जवाफ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा नयाँ सरकार गठनको लागि औपचारिक पहल सुरु गरेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीसंग नयाँ सरकारको समिकरणबारे औपचारिक छलफल गरेका हुन् ।      सभापतिको निवास बु...}

पुरा पढ्नुहोस्

दाहाल–नेपालको बैठक : ओलीप्रति आक्रोश, निर्वाचन आयोगसँग असन्तुष्टि, अदालतको आश

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपा दाहाल–नेपाल समूहको केन्द्रीय कमिटीको बैठकमा नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्ला कदमप्रति आक्रोश र निर्वाचन आयोगको ढिलाइमा असन्तुष्टि व्यक्त गरेका छन् । भने सर्वोच्च अदालतबाट संसद पुनःस्थापना हुनेमा आशावादी बनेका थिए ।    बैठकपछि दाहाल–नेपाल समूहका प्र...}

पुरा पढ्नुहोस्

महामन्त्री पदमा विजयी भएपछि थापा र शर्माको यस्तो छ भनाइ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कांग्रेसको १४ औं महाधिवेशनको महामन्त्री पदमा नेताद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । थापाले १३ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिए पनि उक्त महाधिवेशनमा भने उनी पराजित भएका थिए । शर्मा भने १३ औं महाधिवेशनमा सहमहामन्त्री पदमा निर्वाचित भएका थिए र अहिले उनी पहिलो...}

पुरा पढ्नुहोस्

म्यानमारमा ‘सैन्य कू’, नेतृ सू ची सैनिक हिरासतमा 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

म्यानमारमा सैन्य कू भएको छ । सेनाले सत्ता  आफ्नो कब्जामा लिदैँ म्यानमारको सत्तारुढ दल नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) की नेतृ आङ सान सू चीलाई पक्राउ गरेकाे छ ।    सेनाले सत्ता हत्याउने आशङ्कामा सरकार र सेनाबीच तनाव बढिरहेका बेला सू चीलाई पक्राउ गरिएको हो।   गत नोभेम्...}

पुरा पढ्नुहोस्