
शुक्रबारदेखि काठमाडौँ उपत्यकाको आकाशमा एक्कासी बाक्लो तुवाँलाले ढाकेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालका अधिकांश जिल्लामा डढेलो लागिरहेको र लामो समय खडेरी पर्नुका साथै हावा नचेलेका कारणले सोबाट सिर्जित प्रदूषणका कण वायुमण्डलमा नै जम्मा भएकाले धेरैजसो स्थानमा प्रदूषण बढ्न गई पारदर्शिता घ...}
पुरा पढ्नुहोस्सगरमाथा अक्सिजन ग्यास प्लान्टमा बिस्फोट हुँदा २ जनाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन् । बिहीबार ललितपुर महानगरपालिका–१५ मा रहेको औद्योगिक क्षेत्रस्थित बिहान १०ः०५ बजे सगरमाथा अक्सिजन नेपाल प्रा.लि.मा अक्सिजन सिलिण्डर भर्ने क्रममा ग्यास लिक भइै पड्किँदा ब्रिजमोहन महतोको...}
पुरा पढ्नुहोस्भारत सरकारले नवीन श्रीवास्तवलाई नेपालको राजदूतमा नियुक्त गरेको छ । हाल विदेश मन्त्रालयमा अतिरिक्त सचिवका रुपमा कार्यरत उनलाई आज नेपालका लागि भारतको राजदूतमा नियुक्त गरिएको हो । भारतको विदेश मन्त्रालयका अनुसार राजदूत श्रीवास्तवले शीघ्र कार्यभार सम्हाल्नेछन् । श्...}
पुरा पढ्नुहोस्बाँकेको खजुरास्थित गिजरा खाँडसारी मिल्स प्रालिले उद्योग सञ्चालन गर्न तीन दशकअघि हदबन्दी छुट पाएको १ सय ८० बिघा जग्गा भूमाफियाको कब्जामा भेटिएको छ । कागजमा उद्योग चलाउन हदबन्दी छुट दिइएपनि उक्त जग्गा भूमाफियाको कब्जामा रहेको भेटिएको हो । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा भएको छान...}
पुरा पढ्नुहोस्भौतिक यातायात तथा पूर्वाधारमन्त्री रेणुकुमारी यादवले कमल विनायक–नगरकोट सडकखण्ड दुई महिनाभित्र निर्माण सम्पन्न नगरे ठेक्का सम्झौता रद्द गर्ने दाबी गरेकी छन् । कमल विनायक–नगरकोट सडकखण्ड निर्माण सम्पन्न गर्नेबारेमा बुधबार मन्त्री यादव र बागमती प्रदेशका भौत...}
पुरा पढ्नुहोस्बङ्गलादेशबाट खरीद गरिएको ४५ हजार मेट्रिक टन युरिया मल नेपाल आइपुगेको छ । सरकार–सरकारबीच (जिटुजी)मार्फत रासायनिक मल खरीद सम्झौता अनुसार कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्ज, विराटनगर र भैरहवामा सो परिमाणको युरिया मल आइपुगेको हो । जिटुजी सम्झौता...}
पुरा पढ्नुहोस्पूर्वगृहमन्त्री रामबहादुर थापा बादल समूहका नेताहरु पूर्वपार्टी नेकपा माओवादी केन्द्रविरुद्ध निर्वाचन आयोग पुगेका छन् । माओवादी केन्द्र छाडेर नेकपा एमालेमा प्रवेश गरेका नेताहरु पूर्वपार्टी अवैध भएको भन्दै उजुरी दिन आयोग पुगेका हुन् । बादल समूहले निवेदन पेस गर्दै माओवादी केन्द्रको द...}
पुरा पढ्नुहोस्नेकपाको दाहाल–नेपाल समूहले भोलि बिहीबार आम हडताल गर्ने घोषणा छ । सरकारले संवैधानिक निकायहरुमा जबर्जस्ती नियुक्ति गरेकोलगायत विरोधमा उक्त पक्षले हडतालको घोषणा गरेको हो । आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा उक्त समूहका प्रवक्ता तथा संघर्ष समिति संय...}
पुरा पढ्नुहोस्निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उलंघनको उजुरी आएको भन्दै तीन दिन भित्र चित्तबुझ्दो जवाफ दिन नेकपा (एकीकृत समाजवादी)लाई निर्देशन दिएको छ । शनिबार काठमाडौंमा आयोजित पार्टीको आमसभामा निर्वाचन आचारसंहिता उलंघन गरेको भन्ने उजुरी आएको निर्वाचन आयोगले बताएको छ। निर्वाचन आयोगका प्रवक्...}
पुरा पढ्नुहोस्मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुका कारण मुलुकका हिमाली क्षेत्रमा दुई दिनसम्म हिमपात हुने जनाएको छ । सोमबार र मंगलबार केही स्थानमा भारी हिमपात हुने जनाउँदै महाशाखाले बुधबारबाट भने मौसमा सुधार आउने जनाएको हो । महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार सोमबार विशेषग...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit