Saturday, 17 May 2025 | २०८२ जेठ ४, शनिवार

सम्बन्धित समाचार

एमाले संवाद र वार्ताबाट भाग्न खोज्योः सत्तारुढ दल 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा बसेको सर्वदलीय बैठकले संसदलाई निर्वाध र मर्यादित रुपमा अगाडी बढाउन भुमिका खेल्न प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)लाई आग्रह गरेको छ ।      बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकलाई नेकपा(एमाले)ले बहिष्कार गरेको थियो...}

पुरा पढ्नुहोस्

४५.२५ अंकले घट्यो नेप्से परिसूचक

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

पछिल्लो समय निरन्तररुपमा गिरावट आएको शेयर बजार मापक नेप्से परिसूचक बिहीवार पनि उच्च अंकले घटेको छ ।      बिहीवार नेप्से परिसूचक ४५.२५ अंक घटेर १८४८.२८ बिन्दुमा झरेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ७.०६ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.३१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.४०...}

पुरा पढ्नुहोस्

खल्ती र फोनपेबीच सहकार्य गर्ने सम्झौता

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

मोबाइल वालेट खल्ती र फोनपे पेमेन्टबीच सहकार्य गर्ने सम्झौता भएको छ ।       सोमबार काठमाडौंमा एक कार्यक्रमबीच भुक्तानी प्रणाली सञ्चालक फोनपे र सेवा प्रदायक खल्ती बीच उक्त सम्झौता भएको हो । सम्झौता पत्रमा फोनपेका नायव प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटा र खल्तीका प्रमुख कार्यक...}

पुरा पढ्नुहोस्

सप्तरंग ३ का कलाकारद्वारा पोखरामा टीभीएस रेडर सार्वजनिक

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पोखरामा सप्तरंगका कलाकारहरुले टीभीएस रेडर मोटसाइकल सार्वजनिक गरेका छन् ।     शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्स प्रालिले पोखरा स्थित आफ्नो एक्स्क्लयूजिव शोरुमबाट  पोखरामा युवा लक्षित १ सय २५ सीसी श्रेणीको मोटरसाइकल टीभीएस रेडर सार्वजनिक गरेको छ । उक्त मोटसाइकलहरु सप्तर...}

पुरा पढ्नुहोस्

यी हुन् माओवादीबाट मन्त्री बन्ने ‘सर्टलिस्ट’मा परेका नेता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सत्ता गठबन्धनको साझेदार नेकपा माओवादी केन्द्रले सरकारमा पार्टीबाट मन्त्री बन्नेहरुको ‘सर्टलिस्ट’ तयार गरेको छ । मन्त्री आकांक्षी दर्जनौं नेतामध्ये १२ जनाको नामावली तयार गरिएको माओवादी स्रोतले जानकारी दिए ।   माओवादीमा धेरै नेताहरु मन्त्री बन्न आकांक्षी हुँदा पार्टी नेतृत्वलाई...}

पुरा पढ्नुहोस्

राजस्व छलीमा कोकाकोलाका पदाधिकारीलाई ७ दिनभित्र हाजिर हुन राजस्व अनुसन्धानको सूचना

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राजस्व अनुसन्धान विभागले राजस्व छलीको विषयमा जाँचका लागि कोकाकोलाका पदाधिकारीलाई ७ दिनभित्र उपस्थित हुन सूचना जारी गरेको छ । विभागले शुक्रबार सूचना जारी गर्दै कोकाकोलाका नेपालका १५ पदाधिकारीलाई उपस्थित हुन भनेको हो ।    विभागले एक वर्षदेखि कोकाकोलाको नेपालका लागि बोटलिङ प्लान्ट, बोटल...}

पुरा पढ्नुहोस्

कांग्रेस उपसभापतिमा खड्का र गुरुङ निर्वाचित

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत भएको मतदानमा उपसभापति पदमा नेताहरु पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन् ।   कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई उपसभापतिका लागि भएको निर्वाचनमा खड्का दुई हजार १२१ र गुरुङले एक हजार ९०८ मत प्राप्त गरी विजयी भएको पार्टीको के...}

पुरा पढ्नुहोस्

एसेम्बल उद्योगको अन्तःशुल्कमा शतप्रतिशत छुट वृद्धि, मूल्य कति घटबढ ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले एसेम्बल उद्योगलाई प्रोत्साहन गर्न अटोको पार्टसमा लाग्ने अन्तःशुल्कको छुट शतप्रतिशतले बढाएको छ । शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले ल्याएको बजेटको प्रतिस्थापन विधेयकले उक्त व्यवस्था गरेको छ ।    नेपालमा एसेम्बल भएका गाडी र मोटरसाइकलले २५ प्रतिशतसम्म अन्तःशुल्कमा छुट पाउँदै आ...}

पुरा पढ्नुहोस्

राजदूत विनय मोहन क्वात्रा भारतीय विदेश सचिवमा नियुक्त 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारत सरकारले ३० अप्रिल २०२२ देखि कार्यन्वयन हुनेगरि भारतको विदेश सचिवमा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रालाई नियुक्त गरेको छ ।  भारत सरकारको केन्द्रीय क्याबिनेटको सोमबारको बैठकले हालका विदेश सचिव हर्षवर्धन श्रृङ्लाको अवकाशपछि क्वात्रालाई नियुक्त गर्ने निर्णय गरेको हो ।  भ...}

पुरा पढ्नुहोस्

निर्वाचन आयोगले नेकपाका दुवै पक्षको भनाइपछि के भन्यो ?

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौड्यालले नेकपाका दुवै पक्षले निर्वाचन आयोगसमक्ष आधिकारिकताको निम्ति दाबी पेश नगरेको बताएका छन् ।   दुवै पक्षको आधिकारिकताबारे निर्वाचन आयोगले पनि कुनै निर्णय नगरेको उनले जानकारी दिए । आयोगले निर्वाचनको तयारी गरिरहेको उनको भनाइ छ ।   ओली...}

पुरा पढ्नुहोस्