
चीनियाँ राष्ट्रपति सी चिनफिङले चीनियाँ सन्दर्भमा धर्मको विकास गर्ने सिद्धान्तलाई कायम राख्ने र समाजवादी समाजमा धर्महरूको अनुकूलनका लागि सक्रिय मार्गदर्शन उपलब्ध गराउने कुरामा जोड दिएका छन् । चीनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष समेत रहेक...}
पुरा पढ्नुहोस्रुसले युक्रेनमाथि विशेष सैन्य कारबाहीको घोषणा गरेपछि अहिले विश्वभर यस विषयलाई लिएर तीव्रताका साथ घटनाक्रम बदलिरहेको छ । रुसको सैन्य अमेरिका लगायत पश्चिमा देशहरुले विरोध गरेका छन् । चीन तथा भारत र नेपालले पनि सबैलाई संयमित हुन आग्रह गरेको छ । यस्ता छन् पछिल्लो घट...}
पुरा पढ्नुहोस्संयुक्त राज्य अमेरिकाले हिजबुल्लाहसँग सम्बन्धित वित्तीय अधिकारी र तिनीहरुको ट्राभल कम्पनीलाई प्रतिबन्ध लगाउने भएको छ । हिजबुल्लाहको भ्रष्ट र अस्थिर क्रियाकलापविरुद्ध लेबनानी जनताको समर्थन र साथका लागि यो कदम चाल्न लागेको अमेरिकाले जनाएको छ । ...}
पुरा पढ्नुहोस्युक्रेनले शुक्रबार संयुक्त राष्ट्रसंघका प्रमुखको भ्रमणको क्रममा राजधानी कीभको केन्द्रमा रुसद्वारा गरिएको आक्रमणमा एक व्यक्तिको मृत्यु भएको जनाएको छ। “हिजो रकेट प्रहार भएको शेभचेन्किभ्स्की जिल्लाको आवासीय भवनको भग्नावशेष खोज्न र हटाउन जारी राखेका उद्धारकर्ताहरूले भर्खरै मात्र...}
पुरा पढ्नुहोस्चीनका विदेशमन्त्री वाङ यीले अफगानिस्तानलाई कोभिड १९ को महामारीका विरुद्धमा सहयोग गर्ने बताएका छन् । अफगानिस्तानलाई चीनले यसअघिदेखि नै कोभिड महामारीका विरुद्धमा सहयोग पुर्याउँदै आएको र आगामी दिनमा पनि यस विषयमा सहयोग गर्ने धारणा उनले राखेका हुन् । उनले पछिल्लो समयमा अफगास्तिानमा...}
पुरा पढ्नुहोस्पाकिस्तानी विदेशमन्त्री शाह महमुद कुरैशीले भारतले आतंकवादीलाई पैसा दिने गरेको कुरा अन्तर्राष्ट्रिय रुपमा उठाउने बताएका छन् । सोमबार एक विज्ञप्तिमा उनले लाहोरको जोहार टाउनमा भएको आतंकी हमलामा भारतीय संग्लनताको ठोस प्रमाण विश्वलाई उपलब्ध गराउने बताएका छन् । पाकिस्...}
पुरा पढ्नुहोस्पाकिस्तानी प्रधानमन्त्री इमरान खान त्यहाँको संसदीय इतिहासमा पहिलो पटक अविश्वास प्रस्तावबाट पदमुक्त भएका छन्। शनिवार राती पाकिस्तानी संसद्ले अविश्वास प्रस्ताव पारित गरेसँगै उनी पदमुक्त भएका हुन्। विपक्षी दलले दर्ता गराएको अविश्वास प्रस्तावमाथि शनिबार मध्यराति मतदान भएको थियो। अविश्...}
पुरा पढ्नुहोस्अमेरिकी रक्षामन्त्री लोयड अस्टिन र रुसी रक्षा मन्त्री सेर्गेई शोइगुबीच गत शुक्रबार फोनवार्ता भएको छ । रूसले युक्रेनमा विशेष सैन्य कारबाही सुरु गरेपछि यी दुवै मन्त्रीबीच पहिलो फोनवार्ता भएको बताइएको छ । युक्रेनमा तत्काल युद्धविरामको लागि अस्टिनले आग्रह गरेको पेन्टागनका प्रेस...}
पुरा पढ्नुहोस्अमेरिकाको इन्डियानापोलिस प्रहरीले बिहीबार राति त्यहाँ भएको अन्धाधुन्ध गोली प्रहारबाट ज्यान गुमाएका ८ जनाको पहिचान गरेको छ । १९ वर्षे एक युवकले फेडएक्स कम्पनीमा गरेको उक्त अन्धाधुन्ध गोली प्रहारपछि ८ जनाले ज्यान गुमाएका थिए । प्रहरीले उक्त घटनाको २० घण्टापछि मृत्...}
पुरा पढ्नुहोस्नर्वेको राजधानी ओस्लोदेखि दक्षिण–पश्चिममा पर्ने कोंग्सबर्गमा बुधबार साँझ एक व्यक्तिले गरेको तीर आक्रमणमा परी पाँच व्यक्तिको हुनुका साथै अन्य दुई घाइते भएको प्रहरीले जनाएको छ । स्थानीय समयानुसार बुधबार साँझ ६ः१३ बजे आक्रमण भएको बताइएको छ । सन्दिग्ध आक्रमणकारी...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit