
सत्तारुढ नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले जबरजस्ती एमसीसी संसदबाट पारित गर्ने प्रयास नगर्न नेपाली कांग्रेसलाई चेतावनी दिएका छन् । सम्मानित नेता खनालले नेपाली जनतालाई गुमराहमा राखेर गरिएको सो सम्झौता संशोधन नभई पारित हुन आफ्नो पार्टीको नदिने अडान समेत दोहो-याएका छ...}
पुरा पढ्नुहोस्नेकपाका अध्यक्षहरु पुष्पकमल दाहाल–माधवकुमार नेपाल आफ्नो पक्ष नै आधिकारिक नेकपा भएको दाबी गर्दै निर्वाचन आयोग पुगेका छन् । उक्त पक्षले नेकपा पार्टी र चुनाव चिह्न सूर्यको आधिकारिकता दाबी गर्न आयोग पुगेको हो । उक्त पक्षको सोमबार बसेको केन्द्रीय कमिटी बैठकले पार्टीको आधिका...}
पुरा पढ्नुहोस्नेकपा (एमाले)को मुख्यालय तुल्सीलाल स्मृति प्रतिष्ठानमा सर्ने भएको छ । ठाउँ अभावका कारणले अहिले रहेको थापाथलीबाट एमाले मुख्यालय ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा सर्ने भएको हो । कार्यालय सचिव डा. भीष्म अधिकारीले नयाँ वर्षका अवसरमा आगामी वैशाख १ गते पार्टी कार्यालय...}
पुरा पढ्नुहोस्श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले भिजिट भिसामा विदेश पु-याई नेपाली नागरिकहरुलाई अलपत्र बनाउने वैदेशिक रोजगार व्यवसायीहरुलाई सरकारले कारबाही गर्ने बताएका छन् । बिहीबार मन्त्रालयमा भिजिट भिसामा यूएई पुगेर अलपत्र भई फर्केकाहरुसँगको छलफलमा मन्त्री...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका पदाधिकारी एवम् सदस्यहरुलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गरिएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमका बीच पार्टीको १४ औं महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवासहितका प...}
पुरा पढ्नुहोस्सेप्टेम्बर २०२० मा जब दुनियाँभर कोरोना खोपको विकास र परीक्षणको सुरुवात भयो त्यसबेला हामीले पुणेमा रहेको सिरम इन्सिच्युटको भ्रमण गर्यौ । कोरोनाविरुद्धको खोप बनाउनका लागि सिरमले अक्सफोर्ड–एस्ट्रोजेनेकासँग सम्झौता गरेको थियो । सिरम कोभिशिल्ड खोपको भारत र विश्वका थुप्र...}
पुरा पढ्नुहोस्सत्तारुढ दल नेकपा एमालेको दशौं महाधिवेशन आयोजक समितिको बैठक आज प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । पार्टी अध्यक्ष ओलीले गत फागुन २८ गते केन्द्रीय समितिलाई नै महाधिवेशन आयोजक समितिमा रुपान्तरण गरेका थिए। बिहान ११ बजेदेखि बस्ने बैठकले गत बैशाख ६ गते बसेको...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनमा दाहाल–नेपाल पक्षको १० सिट पनि नआउने दाबी गरेका छन् । बुधबार आफु निकट आदिबासी जनजाती महासंघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आगामी निर्वाचनमा पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षको १० सिट पनि नजित्ने दाबी गरेक...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, पूर्व उपसभापति प्रकाशमान सिंह र महामन्त्री शशांक कोइराला बीचको आजको बैठक स्थगित भएको छ । तीन नेताले शुक्रबार गर्ने भनेको केन्द्रीय सदस्यहरूसँगको अनौपचारिक छलफल स्थगित भएको हो । क्रियाशील सदस्यता विषय नटुंगिएको र आज नै क्रियाशील सदस्यता...}
पुरा पढ्नुहोस्नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) आफू नेतृत्वको सरकारले अगाडि बढाएको भनेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले हदै दर्जाको झुट र बेइमानी कुरा गरेको बताएका छन् । ओलीले सुशील कोइराला नेतृत्वको सरकारले सुरु गरेको, दाहाल ने...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit