Monday, 19 May 2025 | २०८२ जेठ ६, सोमबार

सम्बन्धित समाचार

संसद बैठक आइतबारसम्मका लागि स्थगित

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रतिनिधिसभाको शुक्रबारको बैठक स्थगित भएको छ । संसद सचिवालयले आइतबार (१५ गते) सम्मका लागि बैठक स्थगित गरेको जनाएको हो ।    बिहीबार बोलाइएको संसदको बैठक आज एक बजेका लागि स्थगित गरिएको थियो । सरकारले संसदमा टेबल गरेको एमसीसीबारे छलफल संसदको मुख्य एजेन्डा छ । }

पुरा पढ्नुहोस्

लोसपा नेता बृषेशचन्द्रद्वारा पार्टी परित्याग

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय कार्यकारणी सदस्यद्वय बृषेशचन्द्र लाल र डा. विजयकुमार सिंहले पार्टी परित्याग गरेका छन् ।     मंगलबार जनकपुरमा पत्रकार सम्मेलनगरी नेताद्वय लाल र सिंहले लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । लाल राष्ट्रियसभाका पूर्वसदस...}

पुरा पढ्नुहोस्

ओलीमाथि सत्ता संकट आइपरेपछि एमालेले गर्‍यो यस्तो निर्णय 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

आज बिहान नेकपा एमालेले आकस्मिक रुपमा स्थायी कमिटी बैठक बोलायो । बैठक बोलाउनुको मुख्य कारण थियो, प्रधानमन्त्री केपी शर्मा ओलीले २७ वैशाखमा संसदबाट विश्वासको मत लिने विषयमा छलफल ।    उक्त मिति नजिकिँदै जाँदा प्रधानमन्त्री ओलीले चौतर्फी रुपमा साथ गुमाउँदै गएका छन् । साथै उनीविरुद्ध ने...}

पुरा पढ्नुहोस्

परराष्ट्रमन्त्री ज्ञवालीको दिल्ली दौड : हतारमा काम, फुर्सदमा पछुतो नहोस् 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

केही दिनअघि मात्र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय समाचार च्यानल जी न्युजका सम्पादक सुधीर चौधरीले प्रश्न गरे, ‘के नेपालले भारतलाई ठूल्दाजु मान्न अस्वीकार गरेको हो ? के नेपालले भारतसँग बराबरीको दर्जा मागेको हो ?’   चौधरीको यो प्रश्न फगत प्रश्न मात्र होइन, यो त दशक...}

पुरा पढ्नुहोस्

सुदूरपश्चिम राजनीति : मुख्यमन्त्रीको ‘कुर्सी’ जोगाउन नेपाल पक्ष र कांग्रेसको साथ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल कम्युनिष्ट पार्टी एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने निर्णय गरेको छ । आज बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिने निर्णय गरेको प्रमुख सचेतक दुर्गा विकले जानकारी दिइन् ।        मुख्यमन्त्री भट्टले...}

पुरा पढ्नुहोस्

केही रौं झर्दैमा एमाले मुडुलो हुँदैनः अध्यक्ष ओली 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफनो पार्टीसँग एक्लै लड्ने आँट कसैले पनि गर्न नसक्ने दावी गरेका छन् । अध्यक्ष ओलीले एक्लै लडने आँट नभएपछि सत्तारुढ गठबन्धन चुनावी तालमेल गरेर जाने तयारी गर्न बाध्य भएको तर्क समेत गरे ।      नेकपा एमाल...}

पुरा पढ्नुहोस्

राष्ट्रिय अभियानको घोषणा गर्न खनाल–नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

राष्ट्रिय अभियानको घोषणाको घोषणा गर्न नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक आज(शनिबार) बस्दैछ ।   उक्त बैठक दिउँसो ३ बजे बस्ने तय भएको छ । एमाले अध्यक्ष समेत रहेका ओलीले नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुषाल लगायत नेता...}

पुरा पढ्नुहोस्

डीआईजी बसन्तकुमार लामा एआईजीमा बढुवाको लागि सिफारिस

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरीका डीआईजी बसन्तकुमार लामा एआईजीमा बढुवाको लागि सिफारिस भएका छन् ।     गृह मन्त्रालयमा  शुक्रबार बसेको बढुवा समितिको बैठकले लामालाई रिक्त रहेको एआईजीमा बढुवाको सिफारिस गर्ने निर्णय गरेको हो ।     प्रहरीमा ५ एआईजी पद रिक्त भए पनि लामालाई मा...}

पुरा पढ्नुहोस्

प्रदेश सभाबाट पास हुन नसकेपछि लुम्बिनीको बजेट अध्यादेशबाट

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

लुम्बिनी प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याएको छ । प्रदेश सभाबाट बजेट पास गर्न नसकेपछि प्रदेश सरकारले मध्यरातमा अधिवेशन अन्त्य गरेको थियो ।    शुक्रबार बिहान बसेको मन्त्रिपरिषद बैठकले अध्यादेशबाट बजेट ल्याउने निर्णय गरेको हो । मन्त्रिपरिषदले गरेको सिफारिसका आधारमा प्रदेश प्रमुख धर्...}

पुरा पढ्नुहोस्

समाजसँग बालबालिकालाई जोड्न आवश्यक छ : गगन थापा

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले समाजसँग बालबालिकालाई जोड्न आवश्यक रहेको बताएका छन् ।     सोमबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा भरोसा छात्रवृत्ति अभियानको शुभारम्भ गर्दै महामन्त्री थापाले समाजसँग बालबालिकालाई जोड्न आवश्यक रहेको बताएका हुन् । उनले कोरोनाका कारण बुबाआ...}

पुरा पढ्नुहोस्