
नेपाली सेनाले ‘अपरेशन महाहन्ट’ अन्तर्गत पछिल्लो डेढ महिनामा ३६ हजार २८७ सुरक्षात्मक कारबाही गरेको छ । महाहन्टको सातौं संस्करण सुरु भएको उक्त अवधिमा निकुञ्ज सुरक्षार्थ तैनाथ युनिटहरूबाट पेट्रोल, चेक प्वाइन्ट र स्वीपलगायत गरी सो संख्यामा कारबाही गरिएको हो । सेनाले राष्ट्रिय...}
पुरा पढ्नुहोस्झापा प्रहरीले ‘प्रहरी हुँ’ भन्दै ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कन्काई नगरपालिका–७ का ४० वर्षीय विकास उप्रेती र बिर्तामोड नगरपालिका–३ पश्चिम धर्मकाँटाका ३२ वर्षीय टीका खत्री छन् । ठगीको उजुरी आएपछि उनीहरुलाई प्रहरीले बिहीबार पक्राउ गरे...}
पुरा पढ्नुहोस्त्रिभुवन विश्वविद्यालयको त्रिवि सेवा आयोगले विभिन्न पदमा विज्ञापन खुलाई लिखित परीक्षा र अन्तर्वार्ता लिएको नतिजा दुई वर्ष बित्दा पनि प्रकाशित नभएपछि परीक्षार्थी अन्योलमा परेका छन् । आर्थिक वर्ष २०७३/७४ मा विज्ञापन खुलाई २०७५ भदौ र असोजमा लिखित परीक्षा भएको थियो भने २०७६ को वैशाखमा...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाँणले व्यापार व्यवसायको लागि सहज वातावरण बनाई दिन प्रदेश २ को सुरक्षा निकायलाई निर्देशन दिएका छन् । मंगलवार जनकपुर उद्योग वाणिज्य संघको ज्ञापन पत्र बुझ्दै मन्त्री खाँणले कोरोनाको कारणले अर्थतन्त्र शिथिल भइरहेको उल्लेख गर्दै उद्योग व्यवसायका लागि सहज वातावरण बन...}
पुरा पढ्नुहोस्अमेरिकी राष्ट्रपति जो वाइडेनका छोरा हन्टर वाइडेनको लिक भएको इमेलबाट सनसनीपूर्ण खुलासा भएको छ । डेलिमेलले सार्वजनिक गरेको रिपोर्ट अनुसार हन्टरले वेश्या, ड्रग्स र लक्जरी गाडीमा लाखौं अमेरिकी डलर खर्च गरेका छन् । आफ्ना पिता अमेरिकी राष्ट्रपति भए पनि यस्ता काम गर्न आफूलाई कुनै संक...}
पुरा पढ्नुहोस्बिहीबार साँझसम्म आँगनमा छोरी खेलिरहेकी थिइन् । परिवारका सदस्य आआफ्नो काममा व्यस्त थिए । ७ देखि सवा ७ बजेतिर छोरी अचानक गायब भइन् । परिवारजनमा चिन्ता बढ्यो । वरिपरि खोजी गर्न थाले । केही बेरसम्म पनि छोरी नभेटिएपछि आमाबुबाले प्रहरीलाई खबर गरे । यो घटना हो, धनुषाको । जनकपुरधाम उपमहान...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका नेता गगन थापाले अदालत र न्यायाधीशहरुलाई धर्म नछाड्न आग्रह गरेका छन् । बिहीबार बुटवलमा आयोजित विरोध सभामा नेता थापाले प्रतिनिधि सभा विघटनको मुद्दापछि सर्वोच्चमा पुगेपछि अदालत परीक्षामा रहेको भन्दै संविधानमा टेकेर निर्णय गर्न न्यायाधीशहरुसंग आग्रह गरेका हुन् । ...}
पुरा पढ्नुहोस्प्रदेश नम्बर २ सरकारले सञ्चालन गरेको मुख्यमन्त्री स्वच्छता अभियानमा स्थानीय तहसँग समन्वय नगरी योजनाको छनोट र कार्यान्वयन गर्ने गरिएको कारणले अनियमतिता हुने गरेको आरोप लागेको छ । स्थानीय तहको समन्वयविना योजना छनोट गर्ने र आफूखुसी कार्यकर्ताहरुलाई योजना बाँड्ने गरिएको कारणले अनियमित...}
पुरा पढ्नुहोस्अवकाशप्राप्त प्रधानसेनापति पूर्णचन्द्र थापाको कार्यकाल अवधिभर सैनिक मुख्यालय जंगी अड्डामा रजगज गरेर बसेका उपरथी अनन्न कार्की त्यहाँबाट काज सरुवा भएका छन् । अवकाशप्राप्त प्रधानसेनापतिको कार्यकालमा नीति तथा योजनामा बसेर अनियमितता गरेको स्वर जंगी अड्डाभित्रै चर्को भइरहेका समयमा उनको काज सरुवा भएको...}
पुरा पढ्नुहोस्प्रधानसेनापति प्रभुराम शर्मा र पाकिस्तानका राजदूत सैयद हैदर शाहबीच आज भेटवार्ता भएको छ । पाकिस्तानका राजदूत शाहले प्रधानसेनापति शर्मालाई जङ्गी अड्डामै गएर भेटवार्ता गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उक्त भ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit