
सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश डा कुमार चुडाल र नहकुल सुवेदीले न्यायालयप्रति जनआस्थावृद्धि गर्ने तरिकाले काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । नेपालको संविधानअनुसार न्याय परिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिले सुनुवाइ गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार शुक्रबार डा चुड...}
पुरा पढ्नुहोस्प्रतिनिधिसभाको आजको बैठकमा नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले धितोपत्र बजारको स्थायित्व र लगानीकर्ताको विश्वास कायम गराउन नियामक निकायको ध्यानाकर्षण गराएका छन् । आजको बैठकमा विशेष समय लिएर सांसद थापाले समग्र अर्थतन्त्रको परिसूचकका रुपमा रहने सेयर बजारको स्थायित्व र सबलताले लगानीकर्...}
पुरा पढ्नुहोस्सरकारले नेपाल प्रहरीका तीनजना डीआईजी वषन्तकुमार पन्त, धिरजप्रताप सिंह र रविन्द्रबहादुर धानुकलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको छ । बिहीवार बसेको मन्त्रीपरिषद् बैठकले उनीहरुलाई एआईजी बढुवा गरेको हो । बढुवा भएका डीआईजीत्रयलाई प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले अहिले प्...}
पुरा पढ्नुहोस्प्रहरी प्रधान कार्यालयले स्थानीय निकायको निर्वाचनका लागि एक लाखको संख्यामा म्यादी प्रहरी भर्नाका लागि आजदेखि आवेदन लिन थालेको छ । ४० दिनका लागि म्यादी प्रहरी भर्ना गर्न लागिएको हो । सूचना अनुसार म्यादी प्रहरीका लागि आजदेखि ११ चैतसम्म आवेदन दिन सकिनेछ । यस्तै कु्नै नैतिक पतन नदेखिएको र फ...}
पुरा पढ्नुहोस्नेपाली सेनाकी सह–सेनानी (क्याप्टेन) रितु पाण्डे (२९) संयुक्त राष्ट्र संघको मिसन इन साउथ सुडान (अनमीस) मा शान्ति सैनिकका रुपमा खटिएकी छन् । विश्व भुगोलको यो नयाँ देशमा स्थापनायता भइरहेका मानवताविरोधी घटनाहरुले यो मिसन अति जोखिमयुक्त तथा चुनौतीपूर्ण मानिन्छ । साउथ सुडानमा महिलाह...}
पुरा पढ्नुहोस्नेकपा एमालेबाट वाग्मती प्रदेशकी मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएकी छन् । आफ्नो सरकार अल्पमतमा परेपछि बुधबार पदबाट राजीनामा दिएकी हुन् । शाक्यले वाग्मती प्रदेश सभामा राजीनामा घोषणा गरेकी हुन् । आज वाग्मती प्रदेशसभाको नवौँ अधिवेशनको चौथो बैठक बसेको छ । उक्त बैठकमा...}
पुरा पढ्नुहोस्सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द सार्वजनिक भएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको दलदलेबाट उनी आज बिहान सार्वजनिक भएका हुन् । २८ फागुन २०७५ मा सरकारले चन्द नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएपछि उनी भ...}
पुरा पढ्नुहोस्लोक सेवा आयोगले दुई वर्षदेखि रोकेर राखेको शाखा अधिकृतको नतिजा सार्वजनिक गरेको छ । सर्वोच्च अदालतको गत बुधवारको पूर्ण इजलासले लोक सेवा आयोगले रोकेर राखेका शाखा अधिकृतको नतिजा सार्वजनिक गर्न आदेश दिएसँगै आइतबार सबै नतिजा सार्वजनिक गरेको हो । आयोगले परीक्षा र अन्तरवार्ता लिएपनि नतिजा सार्व...}
पुरा पढ्नुहोस्प्रहरीले नक्कली पीसीआर रिपोर्ट बनाउने सूर्य हेल्थकेयर प्रालिका कर्मचारीलाई पक्राउ गरेको छ । काठमाडौंको सिनामंगलमा रहेको सूर्य हेल्थकेयर प्रालिका सञ्चालक डा. सीपी श्रीकुमार र मेरिट मल्टी केयर मेडिकल सेन्टर प्रालिका सञ्चालक प्रकाश रायमाझी भन्ने चित्र ब. रायमाझीले विदेशमा काम गर्न जा...}
पुरा पढ्नुहोस्काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने मुख्य नाकाका रूपमा रहेको नागढुङगा–मुग्लिन सडक सुधार र विस्तारको काम आगामी वैशाखबाट सुरु हुने भएको छ। सो सडकको लागि वैशाखको १५ सम्ममा ठेक्का सम्झौता गरिने तयारी छ । सडक निर्माणको कार्य विभिन्न तीन चरणमा गरिनेछ। जसमध्ये अहिले नागढुङ्गा&ndas...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit