
एक मन्त्री र एक राज्यमन्त्री सहित माओवादी केन्द्र आज प्रदेश २ सरकारमा सहभागी हुने भएको छ । मन्त्रालयको बारेमा टुंगो नलागेपनि अर्थ मन्त्रालय वा कृषि मन्त्रालयमध्ये कुनै एउटा मन्त्री र राज्यमन्त्रीमा सहमति जुटेपछि माओवादी केन्द्र सरकारमा जान तयार भएको हो । माओवादी...}
पुरा पढ्नुहोस्लुम्बिनी प्रदेशसभा सदस्य विमला खत्री वलीले आफूलाई मुख्यमन्त्री शंकर पोखरेलको निवासमा ‘बन्धक’ बनाएको जानकारी दिएकी छन् । बिहीबार पत्रकार सम्मेलन गदै वलीले आफूलाई बन्धक बनाई एमालेको रहेको पत्रमा हस्ताक्षर गर्न लगाइएको जानकारी दिएकी छन् । उनले आफू माओवादी केन्द्रमै र...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा वैकल्पिक सरकार निर्माणका लागि परामर्श गरिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि सोमबार प्रतिनिधिसभामा पेस गर्ने विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेको कांंग्रेसले आफ्नै नेतृत्वमा वैकल्पिक सरकार निर्माणको पहल गरेको हो । यसका लाग...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवाले हालै संसद्बाट पारित भएको एमसिसी सम्झौताले नेपालको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने धारणा व्यक्त गरेका छन् । उनले एमसिसीबाट प्राप्त हुने रकम ऋण सहयोग नभई अनुदान भएकाले उक्त रकमलाई सदुपयोग गर्न सकिए राष्ट्र विकास चाँडै गर्न सकिने विचार व्यक्त गरे । न...}
पुरा पढ्नुहोस्माघ १२ गते भएको चुनावबाट राष्ट्रिय सभाको समीकरण फेरबदल हुने सम्भावना एमालेले ब्रेक लगाइदिएको छ । यससँगै राष्ट्रिय सभामा एकमात्र स्वतन्त्र सदस्य रहेका वामदेव गौतमको महत्व चुलिएको छ । उक्त निर्वाचनमा एमालेविरुद्ध सत्ता गठबन्धनको पल्लाभारी भएपनि राष्ट्रिय सभामा भने द...}
पुरा पढ्नुहोस्आज बस्ने भनिएको प्रदेश २ को प्रदेशसभा बैठक स्थगित भएको छ । सचिवालयका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि बैठक स्थगित भएको हो । आजको बैठकमा प्रदेशको नामाकरण विषयमा छलफलको कार्यसूची थियो । तर बैठक स्थगित भएपछि प्रदेशको नामाकरण र स्थायी राजधानी तोक्ने प्रक्रिया लम्बिने भएको छ...}
पुरा पढ्नुहोस्पूर्वप्रधानमन्त्री तथा जसपाका नेता डा. बाबुराम भट्टराईले देशको चौतर्फी संकटको प्रमुख कारण राजनीतिक दल र तिनको नेतृत्वमा आएको स्खलन भएको प्रतिक्रिया दिएका छन् । नेता भट्टराईले काँग्रेस ‘काँग्रेस’ नरहनु, कम्युनिस्ट ‘कम्युनिस्ट’ नरहनु र समाजवादी &lsq...}
पुरा पढ्नुहोस्प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेर सरकाले निर्लज्जता प्रकट गरेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले अर्थतन्त्र जोगाउन प्रयास गरिरहेको गभर्नरलाई, अ...}
पुरा पढ्नुहोस्नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संविधान र कानुनले तोकेको समयमै स्थानीय तहको निर्वाचन नभए सरकारविरुद्ध जनपरिचालन गर्ने चेतावनी दिएका छन् । वरिष्ठ उपाध्यक्ष पोखरेलले संविधान र कानुनी व्यवस्था अनुसार स्थानीय तहको निर्वाचनको मिति सरकारले घोषणा नगरे त्यसको रक्षाका लाग...}
पुरा पढ्नुहोस्राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीयता कार्यान्वयन गर्ने क्रममा स्थानीय, प्रदेश र केन्द्रलाई समन्वय गर्न राष्ट्रियसभाको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरेकी छन् । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा ‘संसद्मा समिति प्रणाली : राष्ट्रियसभा विशे...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit