Friday, 11 October 2024 | २०८१ असोज २५, शुक्रबार

सम्बन्धित समाचार

सत्ता समीकरणमा किन पन्छिँदै छन् देउवा ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मुलुकको नयाँ राजनीतिक अवस्थाअनुसार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई आफ्नो नेतृत्वमा सरकार गठन गर्ने अवसर मिले पनि अग्रसर भएको छैन । कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेसले सरकार बनाउन पहल नगर्ने तर जिम्मेवारी आए पछाडि नहट्ने बताउँदै आएका छन् ।    मंगलबार मात्रै देउवाले वि...}

पुरा पढ्नुहोस्

सबै सांसदलाई मन्त्री चाहिएपछि सुप्रिमो प्रचण्ड तनावमा 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्व सरकारको प्रमुख सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्री छान्ने बिषयले तनावमा परेको खुलासा गरेका छन् । उनले मन्त्रीको नाम टुंगो लगाउन सकस भइरहेको बताउँदै माओवादी केन्द्रका धेरै सांसदले मन्त्री चाहिएको बताएपछि तनावमा परेका हुन्...}

पुरा पढ्नुहोस्

प्रचण्डले एसपीपीबारे झुटो र बेइमानी कुरा गरे : ओली 

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) आफू नेतृत्वको सरकारले अगाडि बढाएको भनेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले हदै दर्जाको झुट र बेइमानी कुरा गरेको बताएका छन् ।    ओलीले सुशील कोइराला नेतृत्वको सरकारले सुरु गरेको, दाहाल ने...}

पुरा पढ्नुहोस्

श्रममन्त्रीले चासो देखाउँदा कोरिया जान लागेका युवाहरु ठगीबाट जोगिए

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

विभागीय  मन्त्रीले चासो देखाउँदा वैदेशिक रोजगारीमा जान लागेका युवाहरु एजेण्टहरुको ठगीबाट जोगिएका छन् ।    भाषा परीक्षा उत्तीर्ण गरेर कोरिया जाने क्रममा रहेका युवाहरुलाई एजेण्टले अवैध ढंगले रकम असुल्न खोजेको सुचना पाएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ...}

पुरा पढ्नुहोस्

अपराह्न १२ बजेसम्म देशभर ३५ प्रतिशत मत खस्यो

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत आज अपराह्न १२ बजेसम्म देशभर ३५ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।    कुल ७५३ स्थानीय तहका १० हजार ७५६ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान सुरु भई जारी छ । केही छिटफुट घटनाबाहेक देशभर शान्तिपूर्ण तथा उत्साहजनकरुपमा...}

पुरा पढ्नुहोस्

फैसला पुनरावलोकनका लागि प्रचण्ड आज सर्वोच्च अदालत जाँदै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा भंग गर्ने सर्वोच्चको फैसला पुनरावलोकनका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' आज(मंगलबार) सर्वोच्च अदालत जाने भएका छन् ।   बिहान ११ बजे केही नेता तथा कानुन व्यवसायीसँग सर्वोच्च अदालत जान लागेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी...}

पुरा पढ्नुहोस्

रिहा भइन् रामकुमारी झाँक्री

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा दाहाल–नेपाल समूहकी नेतृ एवं विघटित प्रतिनिधिसभाकी सांसद रामकुमारी झाँक्री रिहा भएकी छन् । उनलाई घरमै पु¥याइदिने शर्तमा प्रहरीले रिहा गरेको हो ।    उनलाई बिहीबार दिउँसो प्रहरीले राज्य कसुरको आरोपमा पक्राउ गरेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध आपत्तिजनक अभिव...}

पुरा पढ्नुहोस्

रामचन्द्र पौडेललाई सर्वसम्मत सभापति बनाउन निधिको प्रस्ताव

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई सर्वसम्मत सभापति बनाउन प्रस्ताव गरेका छन् । पार्टी सभापति शेरबहादुर देउवाले नै पौडेललाई सर्वसम्मत सभापति प्रस्ताव गरे आफूले पनि स्वीकार हुने उनले बताएका हुन् ।   चितवन–काठमाडौं प्रजातान्त्रिक समाजले शुक...}

पुरा पढ्नुहोस्

भिजिट भिसाको दूरुपयोग नगर्न गृहमन्त्रीको आग्रह

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाणले भिजिट भिसाको दूरुपयोग नगर्न नेपाली नागरिकहरुलाई आग्रह गरेका छन् ।     गृहमन्त्री खाणले मंगलबार वैदेशिक रोजगारसँग सम्बन्धित मन्त्रालय र निकायसँग छलफल गर्दै भिजिट भिसा दूरुपयोग गरेर पनि नेपाली नागरिकहरुले तेस्रो मुलुकमा पीडा भोग्नु परेको उल्लेख गर्दै त्यसको...}

पुरा पढ्नुहोस्

संवैधानिक परिषद्को बैठकमा देउवा हाजिर, सभामुख सापकोटा गयल 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

संवैधानिक परिषद् बैठकमा प्रतिनिधिसभाका सभामुख अग्‍निप्रसाद सापकोटा उपस्थित नभएपछि बैठकको कामकारवाही अघि बढन सकेन् ।    संवैधानिक व्यवस्था अनुसार परिषद्को बैठकमा कोरम पुग्नै पर्ने र सहमतिका आधारमा निर्णय हुनेगर्छ । परिषद् सदस्य रहेका सापकोटाको अनुपस्थितीका कारण बैठकबाट कुनै निर्णय...}

पुरा पढ्नुहोस्