Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, देउवालाई भोट दिनेलाई कारवाहीको तयारी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । बैठक पार्टी ह्वीप विपरित केही सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको विषयमा  छलफल हुनेछ ।     बैठक विहान ११ बजे च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बस्ने पार्टी केन्द्रीय कार्यालयका सचिव शे...}

पुरा पढ्नुहोस्

नयाँ पार्टी दर्ताको तयारीमा ठाकुर-महतो

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

जनता सामाजवादी पार्टीभित्र विवाद चर्किएपछि महन्थ ठाकुर–राजेन्द्र महतो पक्षले नयाँ पार्टी दर्ताको तयारी थालेका छन् ।    अहिलेकै सरकारलाईं निरन्तरता दिने कि नयाँ सरकार गठनमा सामेल हुने विषयमा जसपाभित्र तीव्र विवाद छन् ।   ठाकुर-महतो पक्षले प्रधानमन्त्री केपी...}

पुरा पढ्नुहोस्

सरकारका प्रवक्तामा थापा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापालाई दिइएको छ ।   प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले थापालाई सरकारको प्रवक्ताको जिम्मेवारी तोकिएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।...}

पुरा पढ्नुहोस्

प्रदेश १ का मन्त्री र विपक्षी नेतालाई प्रश्न, महामारी रोक्न के गर्नुभयो र के गर्दै हुनुहुन्छ ?

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

दोस्रो लहरको कोभिड–१९ संक्रमणका कारण देशका सबै स्थान प्रभावित भएको छ । पहिलो लहरको तुलनामा यसपटक गाउँगाउँमा संक्रमण पुगेको छ । संक्रमितको संख्यासँगै मृत्युदर समेत एउटा ‘पारा’मा स्थिर जस्तै देखिएको छ ।      देशभर संक्रमितको उपचारका लागि उपकरण, औषधि तथा सुविधाको...}

पुरा पढ्नुहोस्

वर्तमान र भविष्य सम्झी फैसला गर्नुस् भनेर अदालतलाई धम्की दिइयो : प्रधानमन्त्री

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञप्ति जारी गरेर केही व्यक्तिले प्रधानन्यायाधीश र स्वतन्त्र न्यायालयलाई धम्की दिएको बताएका छन् । आज राष्ट्रिय सभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ‘वर्तमान र भविष्य सम्झेर फैसला गर्नुस् भनेर’ धम्की दिइएको बताएका हुन् ।      &...}

पुरा पढ्नुहोस्

बेड छैन भन्नु सरकारको लाचारी : कांग्रेस

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाली कांग्रेसले अस्पतालमा बेड छैन भन्नुु सरकारको लाचारी भएको जनाएको छ । आज प्रेस विज्ञप्ति जारी गर्दै कांग्रेसले ‘अस्पतालमा शय्या उपलब्ध गराउन नसकिने भइसकेको’ सार्वजनिक वक्तव्यले सरकारको लाचारी मात्रै नभई गैरजिम्मेवार प्रवृत्ति पनि पुष्टि गरेको टिप्पणी गरेको छ ।   यस्तो भन...}

पुरा पढ्नुहोस्

सांसदहरुको पाँचवर्षे जागिर होइन संसदः प्रधानमन्त्री ओली 

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनलाई असंवैधानिक भन्नेहरु देशविरोधी भएको आरोप लगाएका छन् ।  आइतबार अपांगता भएका व्यक्तिहरुको समस्या र सवालमा अपांगतासँग सम्बन्धित विभिन्न संघसंगठनहरुले प्रधानमन्त्रीसँग गरेको साक्षात्कार कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले संसद विघटनलाई असंवैधानिक...}

पुरा पढ्नुहोस्

गठबन्धनमा अपमानपूर्ण व्यवहार भए मान्य हुँदैनः नेपाल 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ दलहरुभित्रैबाट स्थानीय तह निर्वाचनको सिट बाँडफाँडको विषयलाई लिएर अपमानपूर्ण व्यवहार गरिए मान्य नहुने बताएका छन् ।    नेपालले अरुको शक्तिको अवमूल्यन गर्ने र उनीहरुमाथि अपमानपूर्ण ढंगको व्यवहार गर्ने काम स्थानीय तह निर्वाचन...}

पुरा पढ्नुहोस्

६० दिनभित्र सम्पत्ति विवरण बुझाउन एमाले नेतालाई अनुशासन आयोगको निर्देशन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेको केन्द्रीय अनुशासन आयोगले पार्टीको केन्द्रीय कमिटी, निकाय, संघीय सांसद, प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख–उपप्रमुखलाई आफ्नो व्यक्तिगत सम्पत्ति विवरण भरेर अनिवार्यरूपमा बुझाउन निर्देशन दिएको छ ।        आयोगका अध्यक्ष केशव बडालले जारी गरेको अन्तरपार्टी न...}

पुरा पढ्नुहोस्

म सभापतिको नेचुरल क्यान्डिडेट हुँ : प्रकाशमान सिंह

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संस्थापनइतर समूहबाट आफू सर्वसम्मत पार्टी सभापतिको उम्मेदवार चयन हुने बताएका छन् ।   सोमबार काठमाण्डौको रामशाहपथस्थित एक पार्टी प्यालेसलाई आफ्नो सम्पर्क कार्यालय संचालन गरेका नेता सिंहले संस्थापनइतर समूहबाट आफू सर्वसम्मत पार्टी सभापतिको उम्मेदवार चयन...}

पुरा पढ्नुहोस्