
प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंको चोभारमा निर्माण गरिएको सुख्खा बन्दरगाहको उद्घाटन गरेका छन् । मंगलबार प्रधानमन्त्रीले एक कार्यक्रमका बीच उक्त बन्दरगाहको उद्घाटन गरेका हुन् । सुख्खा बन्दरगाह विश्व बैंकको एक अर्ब ८० करोड ऋण सहयोगमा २२० रोपनी जग्गामा निर्माण गरिएको हो । यस...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका नेता एवं पूर्व अर्थमन्त्री डा. रामशरण महतले वर्तमान सरकारले पूर्ण बजेट ल्याउन नमिल्ने बताएका छन् । मंगलबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै पूर्व अर्थमन्त्री महतले सरकारले विश्वासको मत प्राप्त गरिनसकेकाले पूर्ण बजेट ल्याउन नमिल्ने बताएका हुन् ।उनले वार्षिक बजेट...}
पुरा पढ्नुहोस्भारतको पुणेस्थित कोभिड–१९ विरुद्धको भ्याक्सिन कोभिसिल्डको निर्माणकर्ता सिरम इन्स्टिच्युट अफ इण्डिया (एसआइआइ) को भवनमा केही समयअघिदेखि भीषण आगलागी भइरहेको छ । भारतीय संचारमाध्यमहरुका अनुसार सिरमको प्रयोगशाला रहेको पाँचौ तलामा आगलागी भइरहेको हो । यो तलामा बीसीजी खोप सम्बन्धि क...}
पुरा पढ्नुहोस्शेयर कारोबार मापक नेप्से परिसूचक घट्दै बिहिबार २ हजार ४४९ दशमलव ९६ विन्दुमा पुगेको छ । यसले गर्दा आम लगानीकर्ता दोधारमा परेका छन् । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकले गत भदौ ३ गते तीन हजार दुई सयभन्दा माथि पुगेर हालसम्मकै उच्च बिन्दु बनाएको थियो । त्यसको अघिल्लो दिन बजार...}
पुरा पढ्नुहोस्सरकारले राष्ट बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको छ । सरकारले डेपुटी गभर्नर निलम ढुङ्गानालाई कार्यवाहक दिइएको स्रोतले बताएको छ । }
पुरा पढ्नुहोस्एक महिना देखि निरन्तर रुपमा गिरावट हुँदै आएको शेयर बजार मापक नेप्से परिसूचक बुधबार पनि बढेको छ । गत सोमबार नेपाल राष्ट्र बैंकले पछिल्लो समय आयात अत्याधिक रुपमा बढेको भन्दै बस्तु आयात गर्दा बैंक ऋण प्रयोग गर्न नपाइने ब्यवस्था र स्थानीय तहको सञ्चित कोषमा जाने रकमको ८० प्रतिशत निक्षे...}
पुरा पढ्नुहोस्साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक वृद्धि भएको छ । आइतबार ३९.४० अंकले गिरावट आएको नेप्से परिसूचकमा सोमबार लगानीकर्ताहरु हाइड्रोपावर कम्पनीहरुमा आकर्षित हुँदा २५ अंक भन्दाबढी बजार बढेको छ । आइतबार प्रतिनिधिसभामा एमसीसी टेबल भएको थियो । &nbs...}
पुरा पढ्नुहोस्अर्थमन्त्री जनार्दन शर्माले देशको बजेट र बजेट प्रणाली समस्याग्रस्त अवस्थामा रहेको बेला छ, अहिले राजस्वले चालू खर्च पनि धान्न मुस्किल भएको बेला निजी क्षेत्र निजी स्वार्थ भन्दा माथि उठेर काम गर्नुपर्ने बेला भएको बताएका छन् । नेपाल आर्थिक पत्रका संघ (नाफिज)ले बुधबार काठमाडौंमा आयोजना गरेको...}
पुरा पढ्नुहोस्सामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा योजनाअन्तर्गत हालसम्म योगदानकर्तालाई झण्डै डेढ अर्ब भुक्तानी गरिसकेको छ । कोषले असार २ गतेसम्म योगदानकर्तालाई विभिन्न सुविधा शीर्षकमा एक अर्ब ४३ करोड ५३ लाख भुक्तानी गरेको हो । कोषले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनाअन्तर्गत १० हजार ५९...}
पुरा पढ्नुहोस्राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को नियमित काम कार्बाही सञ्चालनमा आएको छ । चार महिनादेखि निगमले प्रक्रियागत एवम् संस्थागत निर्णय गर्न नसकेको अवस्थामा निगमका कार्यकारी अध्यक्ष नियुक्तिसँगै तत्काल गरिनुपर्ने आवश्यक विषयमा नीतिगत निर्णयसहितको गतिशीलता प्रदान गरेको निगमले विज्ञप...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit