
नेपाली कांग्रेस नेतृत्वको गण्डकी प्रदेश सरकारले जनता समाजवादी पार्टीका दुई सांसदलाई मन्त्री बनाउने भएको छ । मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल जसपाका दुवै सांसदलाई मन्त्री बनाउन सहमत भएका हुन् । जसपाका २ सांसदमध्ये हरिशरण आचार्य मन्त्रिपरिषदमा समावेश भइसकेका छन् । अर्की सांसद...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाण र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’बीच शुक्रबार भेटवार्ता भएको छ । भेटको क्रममा उनीहरुको बीचमा स्थानीय तह निर्वाचनमा नेकपाको सहभागिताबारे छलफल भएको थियो । भ...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवाले हालै संसद्बाट पारित भएको एमसिसी सम्झौताले नेपालको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने धारणा व्यक्त गरेका छन् । उनले एमसिसीबाट प्राप्त हुने रकम ऋण सहयोग नभई अनुदान भएकाले उक्त रकमलाई सदुपयोग गर्न सकिए राष्ट्र विकास चाँडै गर्न सकिने विचार व्यक्त गरे । न...}
पुरा पढ्नुहोस्सत्तारुढ गठबन्धनका नेताहरु वैशाखमै स्थानीय तहको निर्वाचन गर्न सहमत भएका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दलहरु आवद्ध उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा स्थानीय तहको निर्वाचन संविधानले व्यवस्था गरे अनुसार समयमै सम्पन्न गर्ने सहमति भएको हो ।...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोरोना संक्रमण भएको छ । स्वास्थ्यमा केही असहजता भएपछि गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको उनको निजी सचिवालयले जनाएको छ । सचिवालयका अनुसार प्रचण्डको अवस्था सामान्य रहेको छ । अध्यक्ष कमरेड प्रचण्डको स्वास्थ्यमा केही असहजत...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रको पूर्व स्थायी कमिटी सदस्यहरुको बैठकले कोरोनाको महामारी कम नभएसम्म जनपरिचालनका कामहरुको जिम्मा पार्टी अध्यक्षलाई दिने निर्णय गरेको छ । शनिबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पूर्व स्थायी कमिटी सदस्यहरुको बैठकले सो निर्णय गरेको हो । त्यस्तै ब...}
पुरा पढ्नुहोस्नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली ३ फागुन २०७४ मा दोस्रो पटक प्रधानमन्त्रीमा चयन हुँदै गर्दा उनले हालसम्मकै शक्तिशाली प्रधानमन्त्रीको रुपमा इतिहास बनाएका थिए । नेकपा माओवादी केन्द्रले साथ दिँदा उनको सरकार दुई तिहाइ बहुमतको बनेको थियो । एमाले र माओवादी केन्द्र नै एकीकृत भएर नेकपा...}
पुरा पढ्नुहोस्प्रतिनिधिसभा बैठक फागुन ६ गतेसम्मका लागि स्थगित भएको छ । नेकपा एमालेका सांसदहरुले विरोध जारी राखेपछि सभामुख अग्नि सापकोटाले फागुन ६ गते सम्मका लागि बैठक स्थगित गरेका छन् । आजको बैठकमा एमालेले विरोध जारी राखेपनि सभामुख अग्निप्रसाद सापकोटाले कार्यसूच...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवाले मोरङको लेटाङमा भएको प्रहरी हत्याको घटनामा दोषीलाई कारबाहीको दायरामा ल्याइने बताएका छन् । सोमबार मोरङ पुगेका देउवाले महिला प्रहरी हत्यामा संलग्नलाई कारबाहीको दायरामा ल्याउने बताएका हुन् । सुन्दरहरैचा नगरपालिकाको प्रशासनिक भवन शिलान्यास कार्यक्रममा सम...}
पुरा पढ्नुहोस्नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन आफैंले आफ्ना कार्यकर्ता परिचालन गरेर प्रहरीमाथि ढुंगामुढा प्रहार गर्न लगाएको आरोप लगाउनु भएको छ । अध्यक्ष ओलीले प्रहरीमाथि प्रर्दशनकारीहरुले ढुंगा प्रहार गर्दा पनि, बाटो भत्काउँदा पनि केही नगर्न प्रहरीलाई किन आदेश दिएको भ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit