Friday, 16 May 2025 | २०८२ जेठ ३, शुक्रबार

सम्बन्धित समाचार

कार अफ द इयरको फाइनालिस्ट बने तीन इलेक्ट्रिक कार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कार अफ द इयरको शीर्ष तीनमा सबै इलेक्ट्रिक कार अटाएका छन् ।   वर्ल्ड कार अवार्डका आयोजकहरूले चाँडै नै तीन फाइनलिस्टहरू मध्ये एउटालाई विश्व प्रसिद्ध वर्ल्ड कार अफ द इयर–२०२२ को उपाधि पहिराउने छन् ।  यो अवार्डमा, यसपाली इतिहासमै पहिलोपटक, तीनवटै फाइनलिस्टहरू इलेक्ट्रिक कारहरू परेक...}

पुरा पढ्नुहोस्

पूँजी जुटाएर ठूला परियोजना निर्माण गर्न लगानी बोर्डलाई अर्थमन्त्रीको निर्देशन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अर्थमन्त्री जनार्दन शर्माले लगानी बोर्डलाई आफैँले पूँजी निर्माण गरी ठूलो परियोजना अघि बढाउन निर्देशन दिएका छन् ।   बोर्डअन्तर्गतको अनुगमन तथा सहजीकरण समितिको सातौँ बैठकमा सहभागी हुँदै मन्त्री शर्माले लगानी बोर्ड पूँजी निर्माणमा अघि बढे मन्त्रालयले आवश्यक सहयोग गर्ने बताए ।  &nbs...}

पुरा पढ्नुहोस्

सामाजिक सुरक्षा कोषबाट एक अर्ब ४३ करोड दाबी भुक्तानी

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा योजनाअन्तर्गत हालसम्म योगदानकर्तालाई झण्डै डेढ अर्ब भुक्तानी गरिसकेको छ ।    कोषले असार २ गतेसम्म योगदानकर्तालाई विभिन्न सुविधा शीर्षकमा एक अर्ब ४३ करोड ५३ लाख भुक्तानी गरेको हो । कोषले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनाअन्तर्गत १० हजार ५९...}

पुरा पढ्नुहोस्

तेल भर्न उपत्यकाका पम्पहरुमा लामो लाइन, अभाव हुने त्रास फैलियो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौं उपत्यकाका इन्धन भर्ने पम्पहरुमा तेल हाल्ने सर्वसाधारणको चाप एक्कासी बढेको छ ।   घण्टौँ लाइनमा बसेर उनीहरु तेल हाल्न बाध्य भएका छन् । इन्धन अभाव हुने र मूल्य बढ्ने आशङ्काले यसरी तेल हाल्न लाइनमा बसेका सर्वसाधारणले प्रतिक्रिया दिए ।   इन्धन ढुवानी गर्ने व्यवसायीहरुले विभ...}

पुरा पढ्नुहोस्

६ वर्षमा पैसा दोब्बर हुने एनएमबिको नयाँ योजना 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

एनएमबि बैंकले आकर्षक योजना सहितको ‘एनएमबि डबल मुद्दती’ र ‘एनएमबि जन्मभूमि डबल मुद्दती’ योजना सार्वजनिक गरेको छ।    बैंकले अघि सारेको “एनएमबि डबल मुद्दती योजना” अन्तर्गत ग्राहकले न्यूनतम मौज्दात रु.५०,००० वा सो भन्दा बढी रकमको मुद्दती खाता खोल्दा...}

पुरा पढ्नुहोस्

अजोड इन्स्योरेन्सलाई हकप्रद सेयर निकाल्न रोक

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

बीमा समितिले अजोड इन्स्योरेन्सलाई हकप्रद सेयर निष्कासन गर्न रोक लगाउने भएको छ ।   नेपाल धितोपत्र बोर्डले अजोडको  गत चैत १६ गते भएको कारोबारमा कैफियत देखिएको भन्दै छानबिन समिति गठन गरे लगत्तै बीमा समितिले  उक्त निर्णय गरेको हो ।   अजोड इन्स्योरेन्सको गत सोमबार बसे...}

पुरा पढ्नुहोस्

नेप्सेद्वारा प्रभु बैँकको शेयर कारोबार रोक्का

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल स्टक एक्सचेञ्जले प्रभु बैंकको शेयर कारोबार रोक्का गरेको छ । बैंकले कारोबार समयमा सञ्चालक समितिको बैठक गरेर लाभांश घोषणा गरेको भन्दै नेप्सेले दोस्रो बजारमा बैंकको धितोपत्र कारोबार रोक्का गरेको हो ।   बैंकले गत मङ्गलबार कारोबार भइरहेको समय ९ दिउँसो १ देखि ३ बजेमा बैठक बसी धितोपत्र कार...}

पुरा पढ्नुहोस्

सावित्री कञ्चनजंगा अगरबत्तीद्वारा मास्क वितरण

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

विश्वभर फैलिएको कोरोना भाइरसबारे सजग रहन सचेत गराउँदै सावित्री कञ्चनजंगा अगरबत्तीले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा मास्क वितरण गरेको छ ।    कम्पनीले मानिसहरुको भीड बढी हुने क्षेत्रलाई ध्यान दिँदै तरकारी बजार, फलफूल बजार र फुटपाथमा निःशुल्क मास्क वितरण गरेको हो । कोरोना भाइरसको सं...}

पुरा पढ्नुहोस्

कर प्रणाली परिवर्तन हुने

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

सरकारले कर प्रणाली नीति परिवर्तन गर्ने भएको छ ।   सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले कर प्रणाली परिवर्तन गरी स्वच्छ बनाउने बताइन् ।   त्यस्तै ‘मेक इन नेपाल, मेड इन नेपाल’ अभि...}

पुरा पढ्नुहोस्

शेयर बजारमा ऐतिहासिक गिरावट तर यी ९ कम्पनीका शेयरधनी नाफामा 

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

शेयर बजारमा नेप्से परिसूचक ६ प्रतिशतले घटेपछि नेगेटिभ सर्किट लागेर निर्धारित समय अगाडि नै कारोबार बन्द भएको छ ।  नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षामार्फत शेयर धितो कर्जामा पुनरावलोकन गर्ने बताएपछि आइतबार बजारमा उच्च गिरावट देखिएको छ ।    यस्तै एक मह...}

पुरा पढ्नुहोस्