
एकातर्फ कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनले युरोपका थुप्रै देश फेरि लकडाउन गर्न बाध्य भएका छन्, अर्कोतर्फ संयुक्त अरब इमिरेट्स (युएई) एक मात्र त्यस्तो देश हो, जहाँ ओमिक्रोनको धेरै असर देखिएको छैन । त्यति मात्र नभई उसले विश्वभरका पर्यटकलाई आफ्नो देशमा स्वागत गरिरहेको छ । कोरोनो...}
पुरा पढ्नुहोस्युरोपेली संसदका अध्यक्ष डेभिड सासोलीको निधन भएको छ । उनको ६५ बर्षको उमेरमा इटलीमा मंगलबार बिहान निधन भएको अधिकारीहरुले जानकारी दिएका छन् । उनका प्रवक्ताले स्थानीय समयानुसार विहान १ः१५ मा उनको निधन भएको पुष्टि गरेका थिए । इटलीस्थित एक अस्पतालमा उपचार भइरहेका...}
पुरा पढ्नुहोस्संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले बुधबार म्यानमारको काया राज्यमा डिसेम्बर २५ मा चार बालबालिका र दुई मानवीय कामदारहरू सहित कम्तिमा ३५ व्यक्तिको हत्याको निन्दा गरेको छ । राजदूतहरूले एक विज्ञप्तिमा जवाफदेहिता र सबै हिंसाको तत्काल अन्त्यू गर्न आह्वान गरेका छन् । परिषद्का सदस्यहर...}
पुरा पढ्नुहोस्इमरान खानको सरकारले विश्वासको मत गुमाएपछि पाकिस्तानको संसद्ले नयाँ प्रधानमन्त्री चयन गर्न अप्रिल ११ (सोमबार) का लागि मतदान गर्ने प्रक्रिया अगाडि बढाएको छ । सर्वोच्च अदालतले यसअघि विपक्षी प्रायोजित अविश्वास प्रस्तावलाई खारेज गर्ने उपसभामुखको निर्णयलाई खारेज गरिदिएसँगै राष्ट्रिय सभामा उच्...}
पुरा पढ्नुहोस्पाकिस्तानी विदेशमन्त्री शाह महमुद कुरैशीले भारतले आतंकवादीलाई पैसा दिने गरेको कुरा अन्तर्राष्ट्रिय रुपमा उठाउने बताएका छन् । सोमबार एक विज्ञप्तिमा उनले लाहोरको जोहार टाउनमा भएको आतंकी हमलामा भारतीय संग्लनताको ठोस प्रमाण विश्वलाई उपलब्ध गराउने बताएका छन् । पाकिस्...}
पुरा पढ्नुहोस्भारतको कर्नाटकस्थित उडुपीको एक क्याम्पसमा हिजाव लगाएर कक्षा कोठामा प्रवेश गर्न नदिएपछि किशोरीहरु केही सातादेखि प्रदर्शनमा उत्रिएका छन् । यो प्रदर्शनले देशव्यापी रुप लिएको छ भने सामाजिक सञ्जाल ट्वीटरमा ‘ह्याजट्रयाक हिजाव व्यक्तिको अधिकार’(हिजाव इज् इन्डिभिजुअल राइट्) भनी चर्चित भइरहेको छ...}
पुरा पढ्नुहोस्सामाजिक सञ्जाल ट्वीटरको सञ्चालक समिति (बोर्ड) ४४ अर्ब अमेरिकी डलरमा उक्त कम्पनी अधिग्रहण गर्ने अर्बपति एलन मस्कको प्रस्तावमा सहमत भएको छ । मस्कले दुई साताभन्दा कम समयअघि सबैलाई चकित पार्दै ट्वीटर खरिदको प्रस्ताव गरेका थिए । सन् २००६ को मार्चमा यसको स्थापनापछि ट्वीटरले २१...}
पुरा पढ्नुहोस्सोमालियाको सेनाले जुबाको दक्षिणी क्षेत्रमा गरेको सैन्य कारबाहीमा विद्रोही अल–शबाब समूहका १६ जना लडाकूको मृत्यु भएको छ । सैनिक प्रवक्ताका अनुसार आइतबार साँझ गरिएको उक्त कारबाहीमा अरु १५ जना घाइते भएका छन् । सेनाका प्रवक्ता अरब धिग अहमदले किसमायो शहरको बाहिरी इलाकाहरु बरहानी र लिबो...}
पुरा पढ्नुहोस्कंगोमा विद्रोही समूहसँग भएको भिडन्तमा परी कम्तीमा पनि ३३ जना सैनिक मारिएका छन् । यहाँका मार्च २३ नामक एक अभियानका विद्रोही र कंगोको राष्ट्रिय सेनाका बीचमा उत्तरपूर्वी क्षेत्रमा भिडन्त भएको थियो । त्यस भिडन्तमा परेर गएको मंगलबारदेखि बिहीबारसम्म ती सैनिक मारिएका कंगोको सेनाको स्रोतले जानक...}
पुरा पढ्नुहोस्मूल्यवृद्धि हुन थालेपछि भारतले गहुँ निर्यातमा रोक लगाएको छ । तर, यस्तो प्रतिबन्ध नेपालसहित छिमेकी देशमा भने लागू नहुने भएको छ । भारतीय सरकारको सूचनाअनुसार अन्य देशका सरकारको अनुरोधको आधारमा भने निर्यातका लागि अनुमति दिइनेछ । भारतीय सञ्चारमाध्यमका अनुसार पछिल्लो समय भारतमा गहुँको प...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit