
पछिल्लो समय बालबालिका माथि अनलाईनमार्फत हुने यौन शोषण बढ्दै गएको एक अध्ययनले देखाएको छ । बाल अधिकार र बाल संरक्षण सम्बन्धी काम गर्दै आएको बालअधिकारबादी संस्था सिविन नेपालले गरेको अध्ययन अनुसार नेपालमा बालबालिकाको अनलाइनमार्फत हुने यौन शोषण बढ्दै गएको देखिएको हो । सिविन न...}
पुरा पढ्नुहोस्काठमाडौं महानगरपालिकाले कुहिने र नकुहिने फोहर छुट्टाछुट्टै वर्गीकरण गर्न आग्रह गरेको छ । वर्गीकरण नगरिएका फोहर फोहर बोक्ने गाडीसम्म ल्याए पुनःघरमा नै फर्काएर कारबाहीस्वरुप प्रतिव्यक्ति पाँच सय रुपैयाँ जरिवानासमेत गर्ने जनाइएको छ । कामपा वातावरण...}
पुरा पढ्नुहोस्पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । चीनको एक्जिम बैंकको रु. २२ अर्ब सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण भइरहेको विमानस्थलको हालसम्म ९३ प्रतिशत काम सकिएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाले जनाएको छ । ...}
पुरा पढ्नुहोस्काठमाडौँको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटल जनस्वास्थ्य सेवा नियमावली, २०७७ लागू भएपछि टेस्टट्यूब बेबी(आइभीएफ) सञ्चालनको इजाजत पाउने देशकै पहिलो अस्पताल बनेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नर्भिकलाई नयाँ व्यवस्थाअनुसारको मापदण्ड पूरा गरेको आधारमा आइभीएफ से...}
पुरा पढ्नुहोस्प्रहरी प्रधान कार्यालयले सहायक निरीक्षकले बजेट संचालनगर्ने अनुमति पाएका युनिटहरुमा ८१ जनाको काज सरुवा गरेको छ । मानव स्रोत तथा प्रशासन विभागले बुधबार उनीहरुको काज सरुवा गरेको हो । काज सरुवा पत्रमा बजेट संचालनमा अप्ठेरो परेकोले उनीहरुको काज गरिएको उल्लेख छ । हेरौ...}
पुरा पढ्नुहोस्सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेकपा झापाका नेता रेवतराज पुरीसहित ६ जनाविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता गरेको छ । सरकारी जग्गा हडपेर सम्पत्ति आर्जन गरेको आरोपमा विभागले विशेष अदालतमा बुधबार मुद्दा दर्ता भएको हो । मुद्दाका अन्य प्रतिवादीमा नेता पुरीकी श्रीमती केशावती पुरी,...}
पुरा पढ्नुहोस्मधेस प्रदेश सरकारले प्रदेशका किसानको समस्या पहिचान तथा समाधान गर्नाका लागि उच्चस्तरीय समिति गठन गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विजयकुमार यादवको संयोजकत्वमा पाँच सदस्यीय उच्चस्तरीय समिति गठन गरेको हो । &n...}
पुरा पढ्नुहोस्सुन चोरीको आरोपमा रुपन्देही प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । गत वैशाख १३ मा बुटवल उपमहानगरपालिका–१३ स्थित गुल्मेली मजुवा सुनचाँदी पसलबाट ३ करोड ५० लाख रुपैयाँ बराबरको सुन चोरी गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशको जौहरी मोहल्ला चोकका ३६ व...}
पुरा पढ्नुहोस्कायम मुकायम सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रकाश थापाको कमाण्डमा १६ वरिष्ठ अधिकृत, ३९ जना कनिष्ठ अधिकृत र विल्लादार जवानहरु गरी १८० जना सशस्त्र प्रहरी कर्मचारीहरु राष्ट्रसंघको शान्तिसेना मिसनअन्तथर्गत सुडान जाने भएका छन् । सशस्त्र प्रहरी बलको कार्यालयले दिएको जानकारीअनुस...}
पुरा पढ्नुहोस्काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवन अगाडिको मुख्य सडकमा कुकरमा शंकास्पद वस्तु भेटिएको छ । शंकास्पद वस्तु भेटिएपछि उक्त क्षेत्रलाई सुरक्षा दिइएको छ भने सडक पनि बन्द गरिएको छ । उक्त वस्तु निष्क्रिय पार्नका लागि नेपाली सेनाको डिस्फोजल टोलीलाई सूचना दिइएको काठमाडौं प्रहरी परिसरका प्रवक्त...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit